एमसीसी उपाध्यक्ष नेतृत्वको टोली र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
काठमाडौँ । बिहीबार काठमाडौं आइपुगेका एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको टोलीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेको छ ।
प्रमुख प्रतिपक्षी दलका नेता ओली भेट्न उनीहरु भक्तपुर बालकोटस्थित निवासमा...
पाँच पत्रकार गिरफ्तार
एजेन्सी। अफगानिस्तानमा तालिबान सरकार बनेपछि पाँच पत्रकार गिरफ्तार भएका छन् । कामचलाउ नयाँ सरकार बनेको भोलिपल्ट नै बुधबार काबुलस्थित एक पत्रिकाका पाँच पत्रकारहरु गिरफ्तार भएको जनाइएको छ ।
इटिलाट्रोज नामक पत्रिकाका प्रधान सम्पादक जाकी डार्याबीले...
संंसदीय मर्यादा बिपरित एमाले सदनमा प्रस्तुत भयो–वर्षमान पुन
काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य एवं सांसद वर्षमान पुन अनन्तले एमालेले संंसदीय मर्यादा बिपरित सदन अवरुद्ध गरेको बताएका छन् ।
बुधबार संसद भवनमा सञ्चारकर्मीसंग उनले आचरणसंग सम्बन्धीत बाहेक अन्य बिषयमा सभामुखको बिषयमा...
घुससहित नायब सुब्बा उमेशकुमार चौधरी पक्राउ
काठमाडौ । घुस लिएको आरोपमा जिल्ला प्रशासन कार्यालय, धनुषामा कार्यरत नायब सुब्बा उमेशकुमार चौधरी पक्राउ परेका छन् ।
ले चौधरीलाई सेवाग्राहीबाट लिएको आठ हजार पाँच सय रूपैयाँ घुससहित जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ बाट मंगलबार...
आजमात्रै मलेसियामा १९ हजारबढी संक्रमित थपिदा २२ हजारबढी निको भए
मलेसिया । मलेसियामा कोरोनाभाइसर कोभिड-१९ बाट पछिल्लोपटक अत्याधिक संक्रमित बढेका छन् । गत २४ घण्टामा १९ हजार ७३३ जना संक्रमित भएका छन् ।
हालसम्म मलेसियामा २ लाख ४८ हजार ६७३ मा सक्रिय संक्रमण रहेको मलेसियन...
नेपाल र बंगलादेशको महिला टिमको मैत्रीपूर्ण फुटबल दशरथ रंगशालामा
काठमाडौं । नेपालको महिला राष्ट्रिय फुटबल टिमले बिहीबार र आगामी सोमबार घरेलु मैदानमा मैत्रीपूर्ण खेल खेल्ने भएको छ । आगामी वर्ष हुन लागेको एएफसी महिला एशियन कपको छनोट खेल खेल्ने तयारी अनुरुप मैत्रीपुर्ण खेल...
तलिबानद्वारा सरकार गठन
एजेन्सी। तालिबानले हिजो सरकार गठन गरेका छन् । उनीहरुले गठन गरेको सरकार उदार नभएको अर्थात् कडा खालको भएको भन्दै त्यसको विरोध भएको छ ।
केही दिनअघि मात्र पनि तालिबानले सरकारमा महिलाको प्रतिनिधित्व गराउनुपर्ने माग गर्दै...
आजदेखि सङ्घीय संसद्को दशौँ अधिवेशन
काठमाडौं । सङ्घीय संसद्को दुवै सदनको दशौँ अधिवेशन आजदेखि सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा आज अपराह्न ४ बजेका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आह्वान गरेकी हुन ।
अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको आजको बैठकमा सभामुखले...
नक्कली काउन्सिल प्रमाणपत्र बनाउने पक्राउ
काठमाडौं । नक्कली कागजात बनाउने कार्यमा संलग्न रहेका आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कुपण्डोलस्थित यूएन पार्कबाट बागलुङ बाँडगार्ड गाउँपालिका बस्ने ३२ वर्षीय युद्धबहादुर केसीलाई हालै पक्राउ गरिएको प्रहरी परिसर ललितपुरले जनाएको...
क्यानडाका प्रधानमन्त्री जस्टिनमाथि ढुंगा प्रहार
एजेन्सी । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई लक्ष्यित गर्दै ढुंगा प्रहार भएको छ । यद्यपि, उनलाई कुनै चोट लागेको छैन । सोमबार ओन्टारियोको लन्डन शहरमा एक ब्रुअरीको भ्रमणबाट फर्केर बस चढ्दै गर्दा टुडोमाथि ढुंगा प्रहार...











