मलेसियामा थप २० हजार ५९६ संक्रमित थपिदा १६४ जनाको निधन
मलेसिया । मलेसियामा कोरोनाभाइसर कोभिड-१९ बाट पछिल्लोपटक अत्याधिक संक्रमित बढेका छन् । गत २४ घण्टामा २० हजार ५९६ जना संक्रमित भएका छन् । यो संगै हालसम्म मलेसियामा १२ लाखबढी संक्रमित भएका छन् ।
त्यस्तै गत...
नयाँ बन्ने सबैभौतिक संरचना अपाङ्गमैत्री हुने
काठमाडौँ। सरकारले आगामी दिनमा निर्माण गर्ने भौतिक संरचना अपाङ्गमैत्री बनाउने दृढता व्यक्त गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आज मन्त्रालयमा स्पाइनल कर्ड इन्ज्युरी नेटवर्क नेपालका प्रतिनिधिसँगको भेटघाटमा सार्वजनिक संरचना अपाङ्गमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका...
सांसद विमला वलीलाई बन्धक बनाएको प्रति ४ दलको गम्भीर आपत्ति
बुटवल। लुम्बिनी प्रदेशसभा सदस्य विमला वली खत्रीलाई मुख्यमन्त्री निवासमा बन्धक बनाइएको प्रकरणमा विपक्षी गठबन्धनका चार राजनीतिक दलले मुख्यमन्त्री र एमालेका प्रमुख सचेतक भुमिश्वर ढकालमाथि प्रश्न उठाएका छन् ।
माओवादी केन्द्र, नेपाली काँग्रेस, जनता समाजवादी पार्टी...
पाँच दिनपछि खुल्यो जयपृथ्वी राजमार्ग
बैतडी। सडक भासिदा पाँच दिनदेखि अवरुद्ध जयपृथ्वी राजमार्ग पुनः सञ्चालनमा आएको छ । लगातारको वर्षाले पाटन नगरपालिका– ८ झौलेकमा सडक भासिदा गत आइतबारदेखि राजमार्ग अवरुद्ध बनेको थियो ।
भासिएको सडक भत्काएर सडक किनारबाट पर्खाल लगाएपछि...
खोटाङकी मृगौला पीडित रोजीलाई मलेसियामा रहेका नेपालीहरको १ लाखबढी सहयोग
मलेसिया । खोटाङकी मृगौला पीडित रोजी राईलाई मलेसियामा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । मलेसिया स्थित "ईको सप मार्केटिङ एसडीएन बिएचडी नममक कम्पनीमा कार्यरत श्रमिकहरुले पीडितलाई आर्थिक सहयोग गरेका हुन ।
कम्पनी भित्र कार्यरत...
‘सुकुम्बासीका समस्या माओवादीले उजागर गर्यो, भूमि उपलव्ध गराएर समाधान पनि गर्छ’-नेता पुन
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले सुकुम्बासी भूमिहिनहरूका समस्या माओवादीको नेतृत्वमा समाधान हुने बताएका छन् ।
जनयुद्धको सुरुवातसंगसंगै माओवादीले सामन्तका जग्गा सुकुम्बासीलाई उपलव्ध गराउने, जस्को जोत उस्को पोतको नारा दिएर भूमि समस्या समाधान...
डोरीले बाँधेर युवकलाई कुट्ने वडाअध्यक्ष पक्राउ
सुर्खेत। एकजना स्थानीय युवकलाई डोरीले बाँधेर कुट्ने जाजरकोटको जुनीचाँदे गाउँपालिका– २ का वडाध्यक्ष रामबहादुर नेपाली पक्राउ परेका छन् । उनले साउन १५ गते सोही ठाउँका स्थानीय सर्पे दमाईलाई डोरीले बाँधेर कु टपिट गरेको भिडियो...
वीरगञ्जका १५३ फर्मलाई ४५ लाख जरिवाना
काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जले बढी मूल्य राखेर सामान बिक्री गर्ने, अरुको ब्राण्ड चोरी गर्ने, पसलमा मूल्यसूची नराख्ने, खरिद बिल नदेखाउने, इजाजत नलिई पसल सञ्चालन गर्ने तथा अनुगमन कार्यमा सहयोग...
राप्ती -९ को वडा कार्यालयको भवन नेता गगन थापाद्वारा उद्घाटन
सविन कुमार लोप्चन । चितवन । पुर्वी चितवन राप्ति नगर पालिका वडा नं. ९ को वडा कार्यलयको नयाँ भवन पूर्वमन्त्री तथा नेपाली काङ्ग्रेसका युवा नेता संघीय संसद गगन थापाद्वारा उद्घाटन गरिएको छ।
बुधबार बिहान काठमाडौंबाट...
दार्चुला घटनामा भारतले सार्वजनिक रुपमा क्षमायाचना माग्नु पर्छ : नेता श्रेष्ठ
काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता एवं राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले दार्चुला घटनामा भारतले सार्वजनिक रुपमा क्षमायाचना माग्नु पर्ने माग गरेका छन ।
बुधबार बसेको राष्ट्रियसभा बैठकमा श्रेष्ठले भारतीय सीमा सुरक्षा बलका व्यक्तिकै कारणबाट तुइनको...