क्यानडाका प्रधानमन्त्री जस्टिनमाथि ढुंगा प्रहार

एजेन्सी । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई लक्ष्यित गर्दै ढुंगा प्रहार भएको छ । यद्यपि, उनलाई कुनै चोट लागेको छैन । सोमबार ओन्टारियोको लन्डन शहरमा एक ब्रुअरीको भ्रमणबाट फर्केर बस चढ्दै गर्दा टुडोमाथि ढुंगा प्रहार...

चेपाङको न्वागी छोनाम पर्व राक्सिराङमा भब्यताका साथ सम्पन्न

सविन कुमार लोप्चन मकवानपुर । राक्सिराङमा आयोजना भएको न्वागी छोनाम पर्व भब्यताको साथ सम्पन्न भएको छ । मकवानपुरको राक्सिराङ गाउँपालिकामा एक भव्य कार्यक्रमका बीच चेपाङ जातिको महान चाँड न्वागी छोनाम पर्व सम्पन्न भएको हो । चेपाङ...

विद्यालय खोल्न हतार नगर्न अभिभावक महासङ्घको आग्रह

काठमाडौँ। कोभिड–१९ को जोखिमको विश्लेषणका आधारमा काठमाडौँ र अन्य जिल्लाका स्थानीय तहमा आगामी असोज १ गतेदेखि विद्यालय सञ्चालन गर्न सकिने गरी तयारी गरिएको छ । राष्ट्रिय अभिभावक महासङ्घले भने जोखिम कायमै रहेकाले विद्यालय खोल्न हतारो...

एमसीसीमा सत्ता गठबन्धन: पाँच दल पाँचतिर

  काठमाडौँ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का विषयमा सत्तारूढ गठबन्धनमा रहेका पाँच दलको पाँचवटै धारणा देखिएको छ । सरकारको नेतृत्व गर्ने मुख्य दल नेपाली कांग्रेस सहमतिबाटै एमसीसी पास हुनेमा ढुक्क छ भने माओवादी केन्द्रले...

कोरियामा श्रमिक पठाउने तयारी

काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत रोजगारीका लागि लामो समयदेखि कोरिया जान नपाएका नेपाली युवालाई छिटो पठाउने सम्बन्धमा कोरियन पक्षसँग छलफल भएको छ । भिसालगायत प्रक्रिया पूरा भएर कोरोना संक्रमणका कारण उडान बन्द हुँदा...

प्रधानसेनापति पूर्णचन्द्र थापाको सम्पत्ति कति छ ?

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक सेवाबाट अवकाश हुन केही बाँकी रहँदा आ–आफ्नो पछिल्लो अद्यावधिक सम्पत्ति विवरण सार्वजनिक गरेका छन्  । लम्जुङ बेँसीशहर नगरपालिका–२ नरुवाल, पाखाथोक स्थायी ठेगाना रहेको महारथी थापाको काठमाडौँ महानगरपालिका–२६ लैनचौरमा...

कर्णालीमा मन्त्री–सचिवबीच कार्यसम्पादन सम्झौता

सुर्खेत । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्री र सोही मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीबीच कार्यसम्पादन सम्झौता भएको छ । चालु आर्थिक वर्ष २०७८–७९ मा विनियोजित बजेट शतप्रतिशत कार्यान्वयन गर्ने गरी आज मन्त्रालयमा मन्त्री–सचिवबीच उक्त सम्झौता...

एकै परिवारको सामुहिक ह”त्यास्थल प्रकरणमा तालिम प्राप्त कुकुर परिचालन

काठमाडौं । सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा भएको सामूहिक ह"त्यास्थलमा तालिम प्राप्त कुकुर परिचालन गरेर अनुसन्धान सुरु गरिएको छ । प्रहरीले घटनास्थलमा ‘डग स्निफिङ’ गराएको वडाअध्यक्ष खेमनाथ कटुवालले बताए । सोमबार दिउँसो मादी नगरपालिका–१ घर...

निजामतीको दुर्दशा : ८६ हजारमा कोही भेटिएनन् सर्वोत्कृष्ट

काठमाडौं । ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’को नारा दिँदै निजामती सेवा दिवस मनाइरहेको सरकारले गत वर्ष झैँ यो वर्ष पनि सर्वाेत्कृष्ट कर्मचारी छनोट गर्न सकेन । सरकारले ८६ हजारबाट एक जना पनि...

इन्स महिला समितिद्वारा ‘तीज विषयक सांस्कृतिक बहस’ कार्यक्रम सम्पन्न

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स) महिला समितिले आयोजना गरेको 'तीज विषयक सांस्कृतिक बहस' कार्यक्रम सम्पन्न भएको छ । शनिवार भर्चुअल रुपमा आयोजना गरिएको कार्यक्रममा वक्ताको रुपमा प्रा.डा. विद्यानाथ कोइराला, प्रा.डा. सावित्री मल्ल कक्षपती...