मैलुङ खोलाको आईपीओ बाँडफाँट
काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीको साधारण सेयर आईपीओ बाँडफाँट भएको छ । कम्पनीको सेयर निश्काशन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलले मंगलबार बाँडफाँट गरेको हो ।
कम्पनीले कुल सात लाख ३६ हजार २८६ कित्ता आईपीओ...
चिकित्सा शिक्षा परीक्षा: कोटाभन्दा उत्तीर्ण कम
चितवन । चिकित्सा शिक्षाको स्नातक तहमा केही तहमा शिक्षण संस्थाले प्राप्त गरेको कोटाभन्दा उत्तीर्ण हुने विद्यार्थीको सङ्ख्या कम भएको छ । चिकित्सक शिक्षा आयोगले हालै लिएको परीक्षामा कम विद्यार्थी उत्तीर्ण भएका हुन् ।
विद्यार्थी कम...
ज्येष्ठ नागरिकलाई घरघरमै खोप
बनेपा। ज्येष्ठ नागरिकप्रति स्थानीय सरकार कति जिम्मेवार बन्नुपर्छ भन्ने उदाहरण काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले पुष्टि गरेको छ । अहिले उनिहरुलाई नगरपालिकाले कोरोना विरुद्धको खोप घरघरमा लगाइ उत्कृष्ट सेवा प्रदान गरिरहेको हो ।
नमोबुद्ध –८ का १०२...
नेपाल समूहबिना नै अघि बढ्यो एमाले, असन्तुष्टि कायमै
काठमाडौँ । पार्टीभित्रको आन्तरिक किचलो कायमै रहेको बेला नेपाल कम्युनिस्ट पार्टी एमालेले आगामी भदौ २७ र २८ गते विधान महाधिवेशनको आयोजना गर्ने भएको छ । एमाले संस्थापन पक्षको सोमबार बसेको केन्द्रीय कमिटीको बैठकले स्थायी...
शुभकामना लेख्दैमा आदिवासी जनजाति अधिकार सम्पन्न हुनन: अध्यक्ष बराम
नवलपुर । सरकारले शुभकामना , प्रतिबद्धता र कागजीरुपमा केही लेख्दैमा नेपालका आदिवासी जनजाति अधिकार सम्पन्न हुन नसक्ने नेपाल आदिबासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष जगत वहादुर बरामले बताएका छन् । सोमबार २७ औँ विश्व आदिवासी...
एमालेको संशोधित विधानमा प्रस्ताव पारित: २२५ जनाको केन्द्रीय कमिटी, सचिव बढ्ने
काठमाडौं। तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा आज बसेको नेकपा एमालेको स्थायी कमिटी बैठकबाट विधान संशोधन प्रस्ताब पारित भएको छ। विधान संशोधन प्रस्तावमा केन्द्रीय समितिको संख्या २२५ जना हुने प्रस्ताव गरिएको छ ।
यस्तै अध्यक्ष र महासचिव...
सानीमा लाइफ इन्स्योरेन्सको आइपिओमा २४ लाखबढीको आवेदन
काठमाडौँ। सानीमा लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सार्वजनिक निष्काशन ९आइपिओ० मा २४ लाखभन्दा बढीले आवेदन दिएका छन् ।साउन २० गतेदेखि २४ गतेसम्म खुला गरिएको आइपिओमा बुधबार साँझसम्म २४ लाख १९ हजार १२७ जनाले आवेदन दिएका...
जसपाका तीन सांसदको रिटमाथि अन्तरिम आदेश नहुने, पोखरेल नेतृत्वको सरकार संकटमा
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) लुम्बिनीका ३ सांसदहरूको रिटमाथि सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । ईश्वरप्रसाद खतिवडाको एकल इजलासले सो रिटमाथि अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।
नेकपा (एमाले) का नेता...
जीवित भैंसे गोहोरोसहित तीन जना पक्राउ
काठमाडौं। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले संरक्षित वन्यजन्तु जीवित भैंसे गोहोरोसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। आइतबार ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर १ इमाडोलबाट उनीहरुलाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेमा धादिङ थाक्रे गाउँपालिका...
एमाले स्थायी कमिटी बैठक-विधान संशोधन मस्यौदा प्रस्ताव पारित गर्ने
काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । तुलसीलाल स्मृति प्रतिष्ठानमा सुरु भएको स्थायी कमिटी बैठकले विधान संशोधन मस्यौदा प्रस्ताव पारित गर्ने बताइएको छ ।
ओली पक्षको यसअघि नै बसेको स्थायी कमिटी...