बैरागीको हत्या आरोपमा पक्राउ परेका हजरा समान्य तारिखमा रिहा

रौतहट । राष्ट्रिय कुस्ती खेलाडी उपेन्द्र दास बैरागीको हत्यामा संलग्न रहेको एक अपराधीलाई जिल्ला अदालत गौरले साधारण तारिखमा रिहा गरेका छन् । १० बर्ष पहिला सदरमुकाम गौर अदालत चौक अगाडि बेलुकी लोडसेडिङको मौका छोपी...

मलेसियामा रहेका भोजपुरेहरुद्वारा एकता समाज स्थापना

मलेसियामा बसोबास गरिरहेका भोजपुरेहरुद्वारा ‘भोजपुरे एकता समाज मलेसिया’ स्थापना गरिएको छ । यहि शुक्रबार जुम भर्चुअल मार्फत एक कार्यक्रम गरि समाजको स्थापना गरिएको हो । मलेसियामा बसोबास गरिरहेका भोजपुरेहरुको एकता, सहयोग तथा सद्भावको निमित्त संस्था स्थापना...

घुस लिँदालिँदै पक्राउ परेका पूर्वमन्त्री स्वकीय सचिव जेल चलान

जनकपुरधाम । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका सिरहाको नवराजपुर गाउँपालिका– १ का नागेन्द्र प्रसाद यादवलाई जेल चलान गरिएको छ । उनि पूर्व वनराज्यमन्त्री लक्ष्मण मेहताका स्वकीय सचिव रहेका बेला ५० हजार रुपैयाँ घुस लिँदालिँदै...

चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षा पुन: गराउन सत्तारूढ विद्यार्थीको माग

काठमाडौं। सत्तारूढ विद्यार्थी सङ्गठनले चिकित्सा शिक्षा आयोगबाट लिइएको मेडिकल र पारामेडिकल प्रवेश परीक्षा पुनः गर्न माग गरेका छन्। नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी), अखिल (छैटौँ) र समाजवादी विद्यार्थी युनियनको संयुक्त बैठक बसी आयोगद्वारा लिइएको...

सीमामा सक्रियता बढाउँदै सशस्त्र प्रहरी

कञ्चनपुर। साढे चार वर्षअघि कञ्चनपुरको पुनर्वासस्थित नेपाल–भारत सीमा क्षेत्रका कल्भर्ट निर्माणको विषयले उग्ररूप लिँदा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले चलाएको गोली लागेर गोविन्द गौतमले शहादत प्राप्त गरे । कल्भर्ट निर्माणका लागि भएको विवाद क्षेत्र...

आज नाग पञ्चमी : नागको तस्वीर टाँसेर मनाइँदै

काठमाडौँ । श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा नागको तस्वीर टाँसेर मनाइँदैछ । नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका...

पहिरोले विद्यालयको भवन जोखिममा

बझाङ। बझाङको केदारस्यँ गाउँपालिका– ६ स्थित रोतागणामा रहेको भूमिदेव आधारभूत विद्यालयको भवन पहिरोको जोखिममा परेको छ । अविरल वर्षाका कारण विद्यालयको फिल्ड पहिरोले बगाएपछि भवन जोखिममा परेको हो । अविरल वर्षाका कारण विद्यालयको फिल्ड पहिरोले...

संसदमा स्थानीय तहका जनप्रतिनिधिको सम्पत्ति छानविन गर्न माग

काठमाडौं। सांसद आशाकुमारी विकले स्थानीय जनप्रतिनिधिको सम्पत्ति छानविन गर्न माग गरेकी छिन् । बिहिबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद विकले स्थानीय तहका जनप्रतिनिधिको आर्थिक स्तर ठूलो मात्रामा बढेको गुनासो आएको बताउँदै जनस्तरमा नेता र...

लुम्बिनीको मुख्यमन्त्रीको लागि केसीको पक्षमा ४२ सांसदको हस्ताक्षर

बुटवल । नेकपा माओवादी केन्द्रका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउने प्रस्तावसहित लुम्बिनी प्रदेशका बहुमत सांसदले प्रदेश प्रमुख समक्ष हस्ताक्षर बुझाएका छन् । लुम्बिनी प्रदेशमाका ४ दलीय गठबन्धनका ४२ सांसदले प्रदेश प्रमुख अमिक शेरचनलाई हस्ताक्षर बुझाएका...

सञ्चार सचिव अर्यालद्वारा पदबहाली: साइवर सुरक्षामा ध्यान दिन आवश्यक

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सचिव डा बैकुण्ठ अर्यालले पदभारग्रहण गरेका छन् । हालैको मन्त्रिपरिषदको निर्णयबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भई आएका सचिव अर्यालले पदभार सम्हाल्दै सरकारी सञ्चार माध्यमहरुलाई अझ व्यवस्थित...