पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य : देउवा
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य भएको बताएका छन ।
पार्टीको आजदेखि प्रारम्भ भएको वडा अधिवेशनका अवसरमा भिडियो सन्देश जारी गरी उनले स्वस्थ प्रतिस्पर्धाले पार्टीको समग्र सङ्गठनको...
भारतविरुद्ध पहिलो हाफमा नेपाल १–० ले अगाडि
काठमाडौं । भारत विरुद्धको मैत्रिपूर्ण खेलमा पहिलो हाफ सकिँदासम्म नेपाल १–० ले अघि रहेको छ । दशरथ रंगशालामा भएको खेलमा अन्जन विष्टले ३६ औँ मिनेटमा नेपाललाई अग्रता दिलाएका हुन् ।
साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारीका...
थप २ हजार जनामा संक्रमण पुष्टि, १६ जनाको निधन
काठमाडौं । आज नेपालमा कोरोना भाइरसका २ हजार ४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ७ लाख ६५ हजार ९ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी, आज...
अफगानिस्तानमा भूकम्प
एजेन्सी। अफगानिस्तानको फाएजाबादबाट ५७ किलोमिटर उत्तरपश्चिममा रेहको स्थानमा ५.० म्याग्नीज्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजीएस) बिहीबार जानकारी दिएको छ ।
ग्रीनवीच समयानुसार ०४ः५ सो भूकम्प गएको बताइएको छ । यस भूकम्पको केन्द्रविन्दु १०...
प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच भेटवार्ता
काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अधयक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटघाट भएको छ ।
सत्ता गठबन्धनका शीर्ष दुई नेताबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा मन्त्रिपरिषद् विस्तार, सरकार सञ्चालनलगायत समसामयिक राजनीतिक विषयमा छलफल...
देशभर १ करोड ९२ हजार डोज खोप लगाइयो, विश्व स्वास्थ्य सङ्गठनद्वारा बधाई
काठमाडौँ । सरकारले कोरोना भाइरसविरुद्धको खोप एक करोडभन्दा बढी मात्रामा लगाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गत असार २९ गते पद सम्हालेपछि बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले खोप लगाउनयोग्य सबै नागरिकलाई आगामी चैतसम्ममा कोरोनाविरुद्धको खोप...
सुदूरपश्चिम प्रदेशसभामा हालसम्म नेपालको पक्षमा १० जना सांसदको सनाखत
कैलाली । सुदूरपश्चिम प्रदेशमा एमालेबाट विभाजन भएको नेकपा एकीकृत समाजवादी पार्टीको पक्षमा १० जना प्रदेश सभा सदस्यले सनाखत गरेका छन् ।
एमालेबाट १४ सांसद विभाजन गरेर सबै भन्दा ठूलो दल बन्ने तयारी गरेको नेकपा एकीकृत...
दाङको सिस्नेखोला पुल अलपत्र पार्ने ठेकेदारलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन
काठमाडौं । जिल्ला प्रशासन कार्यालय दाङले सिस्नेखोलामा निर्माणाधीन पुल अलपत्र पार्ने ठेकेदारलाई तत्काल पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको छ।
दाङ प्रशासनले सूचना जारी गर्दै दाङको लमही घोराही सडक खण्डअन्तरगत पर्ने सिस्नेखोलामा पुल निर्माणको जिम्मा लिएको...
सुनसरीको गढी गाउँपालिकाका वडाध्यक्षको निधन
सुनसरी । सुनसरीको गढी गाउँपालिका–१ का वडाध्यक्ष शङ्करप्रसाद चौधरीको निधन भएको छ ।
उनको विराटनगरको विराट टिचिङ अस्पतालमा उपचारका क्रममा निधन भएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादवले बताए ।
चौधरी मुटुसम्बन्धी समस्याका कारण अस्पताल भर्ना भएका थिए...
प्रवासी नेपाली श्रमिक लक्षित ‘तनाव ब्यबस्थापन तथा मनोपरामर्श’ कार्यक्रम हुने
दिनेश खड्का'खप्तडी'
मलेसिया। तनाव ब्यबस्थापन तथा मनोपरामर्श विषयमा भर्चुअलको माध्यमबाट यहि सेप्टेम्बर ५ तारिख अन्तक्रिया कार्यक्रम हुने भएको छ ।सुदूरपश्चिमेली नेपाली समाज राष्ट्रिय समिति मलेसियाको आयोजनामा अन्तक्रिया कार्यक्रम हुन लागेको हो।
कार्यक्रममा तनाव ब्यबस्थापन तथा मनोपरामर्श...











