भुजीखोला बाढी : एक वर्षसम्म अझै बेपत्ता ती १५ जनाको

तारानाथ आचार्य, बलेवा। केही दिनदेखि निरन्तर वर्षा भइरहेको थियो । भुजी खोलामा वर्षापछिको बाढीले सुसेली हालेको भए पनि घरमै पसेर विध्वंश मच्याउला भनेर कसैले सोचेनन् । खोलाको बहाव आफ्नै गतिमा थियो । अघिल्ला वर्षमा...

मोबाइलबाटै ट्राफिक जरिमाना भुक्तानी गर्न सकिने

काठमाडौ। ट्राफिक नियम उल्लंघनकर्ताले अब बैंकमा गएर जरिवानाबापतको रकम तिर्नुपर्ने समस्या हट्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालकले क्यूआर कोडबाटै जरिमाना भुक्तानी गर्न पाउने व्यवस्था गरेकाले यो समस्या हट्न लागेको हो । महाशाखाले...

सभामुखविरुद्ध ओली सर्वोच्चमा

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एस) र सभामुख अग्निप्रसाद सापकोटालाई विपक्षी बनाएर सर्वोच्च अदालतमा बुधबार रिट दर्ता गराएका छन्। एमालेले कारबाही गरेका प्रतिनिधिसभाका सदस्यलाई सभामुख सापकोटाले पदमुक्त नगरी नयाँ पार्टी खोल्न...

‘म पार्टी विभाजनको पक्षमा छैन’

वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफू पार्टी विभाजनका पक्षमा कहिल्यै नरहेकोे स्पष्ट गर्नुभएको छ । नेकपा एमाले वाग्मती प्रदेश संसदीय दलको बैठकमा उनले नेपालको कम्युनिष्ट आन्दोलनमा आफू लागेदेखि नै कम्युनिष्ट एकताका निम्ति...

गत २४ घण्टामा २ हजार ५२ जनामा कोरोना संक्रमण पुष्टि हुदा ३ हजार कोरोना...

काठमाडौं । बितेको २४ घण्टामा देशभर २ हजार ५२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यसैगरी सोही अवधिमा ३ हजार ३० जना कोरोना संक्रमणमुक्त...

नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल बिहीबार

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले भारतविरुद्धको खेल जित्नकै लागि खेल्ने बताएका छन । प्रशिक्षक अलमुताइरीले भारतविरुद्ध उत्कृष्ट प्रदर्शनका साथै जित्नकै लागि खेल्ने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बताए । उनले...

काठमाडौंमा निषेधाज्ञा हट्यो: विद्यालय खोल्न पाईने

काठमाडौं । काठमाडौं जिल्ला प्रशासनले उपत्यकामा जारी निषेधाज्ञा हटाएको छ । जिल्ला प्रशासनले आज एक आदेश जारी गर्दै विषेधाज्ञाको अन्त्य भएको जनाएको हो । निषेधाज्ञा हटेपछि अहिले बन्द रहेका विद्यालयहरु खोल्न सकिने प्रशासनले उल्लेख गरेको...

काठमाडौं महानगरले अब नियमित फोहर उठाइने

काठमाडौं । काठमाडौं महानगरपालिकाले बुधबारबाट काठमाडौंमा फोहर उठाउन सुरु गरेको छ । दुई साता भन्दा लामो समयदेखि थुप्रिएको फोहर आशिंक रुपमा उठाउन सुरु गरिएको महानगरले जनाएको छ गत साउन अन्तिममा वर्षाले ल्याण्डफिल्ड साइट पुग्ने बाटो...

प्रदेश १ मा एमालेका १० सांसद नेपालतीर मुख्यमन्त्री भीम आचार्य अल्पमतमा

विराटनगर । प्रदेश १ मा नेकपा एमालेका १० जना सांसदहरुले नेकपा एकीकृत समाजवादी रोजेका छन् । उनीहरूले बुधबार एकीकृत समाजवादीमा सनाखत गरेसंगै मुख्यमन्त्री भिम आचार्य अल्पमतमा परेका छन् । एकीकृत समाजवादी रोजृका राजेन्द्र राई, राजन...

कर्णाली प्रदेशका तीन सांसद नेकपा (एकीकृत समाजवादी) तीर खुले

सुर्खेत । कर्णाली प्रदेशका तीन जना सांसद नेकपा (एकीकृत समाजवादीमा) खुलेका छन् । प्रदेशसभा सदस्य देवी ओली (रुकुमपश्चिम), मुगुका चन्द्रबहादुर शाही र जुम्लाका पदमबहादुर रोकाया नेकपा समाजवादीमा खुलेका हुन् । उनीहरुले बुधबार (आज) नै आयोगको...