यौ”नशोषणको आरोपमा इलामकी अस्मिता पक्राउ

पोखरा । इलामकी अस्मिता राईलाई रेष्टुरेण्टमा सहयोगीका रुपमा काममा राखेर महिलाहरूलाई जबरजस्ती यौ" नजन्य पेशामा लगाएको आरोपमा प्रहरीले पोखराबाट पक्राउ गरेको छ । पोखरा शान्तिनगरस्थित ए वान रेस्टुरेन्ट सञ्चालक राई आर्थिक लाभका लागि खाजा, नास्ता...

पहिराले रसुवाका अधिकांश ग्रामीण सडक अवरुद्ध

रसुवा । निरन्तरको वर्षाका कारण पहिरो जाँदा जिल्लाका अधिकांश ग्रामीण सडक अवरूद्व भएका छन् । सवारी साधनको आवतजावत बन्द भएपछि उत्तरी क्षेत्रका वृद्विम, खाम्जिङ, थुमन र ठूलोस्याफ्रुका बासिन्दा पैदल हिँड्न बाध्य भएका छन् । यसरी...

मन्दिरमा पित्तलको छाना

म्याग्दी। बेनी नगरपालिका–९ स्थित प्रसिद्ध गलेश्वर शिवालय मन्दिरको छाना फेरिएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषले २३ वर्षअघि निर्माण भएको मन्दिरको छानालाई पित्तलले छाएको हो । कूल रु ३१ लाख ५० हजार लागत अनुमान...

दुई गाउँ अझै ‘श्री ५’ कै नाममा

काठमाडौं । मुलुकबाट राजतन्त्र अन्त्य भएको १३ वर्ष भयो। तर, गोरखा र धादिङका हजारौं रोपनी जग्गा जमिनको धनी ‘श्री ५ को वायुगुठी’ छ। पुस्तौंदेखि किसानले कमाई आएको जग्गाजमिन तथा घरघडेरीको लालपुर्जामा जग्गाधनी ‘श्री ५...

अमेरिकामा रहेका नेपालीहरूद्बारा टेलिभजनको सुरुवात

काठमाडौ, १५ भदौ । अमेरिकामा नेपाली मिडियाकर्मीहरुको पहलमा टिभी सन्डेको उद्घाटन भएको छ । दक्षिण एसियाली र अमेरिकी समुदायलाई अमेरिकी मूलधारसँग निकट गराउने उदेश्यले टिभी सन्डेको उद्घाटन गरिएको हो । आइतबार न्यूयोर्कमा उद्घाटन गरिएको टिभी...

समितिले गृहमन्त्रीलाई बुझायो जयसिंह धामी तुईन मृत्यु घटनाको प्रतिवेदन

काठमाडौ। दार्चुलाको तुइन घटना छानबिन गर्न गठित समितिले मंगलबार गृहमन्त्री बालकृष्ण खाणलाई प्रतिवेदन बुझाएको छ। समिति संयोजक रहेका सहसचिव जनार्दन गौतमले गृह मन्त्रालयमा एक महिना लगाएर तयार प्रतिवेदन बुझाए। छानबिन प्रतिवेदनको विवरण भने सार्वजनिक गरिएको...

सत्ता साझेदार शीर्ष नेतृत्व बैठक मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल

काठमाडौँ। सत्ता साझेदार दलहरु नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र०, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल(जसपा)का शीर्ष नेताहरुबीच मन्त्रिपरिषद्लाई शीघ्र पूर्णता दिने विषयमा छलफल भएको छ । प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाको संयोजकत्वमा प्रधानमन्त्री...

कलाकार निशा घिमिरेको स्वास्थ्यमा अपेक्षित सुधार आएन, ५० लाख माथि उपचार खर्च

  काठमाडौ। उद्धार गरिएको तीन महिनासम्म पनि घिमिरेको मोडल तथा कलाकार निशा घिमिरेको स्वास्थ अवस्थामा अपेक्षित सुधार नआएको नर्भिक अस्पतालले जनाएको छ । अस्पतालले मंगलबार पत्रकार सम्मेलन गरेर उद्धार गरिएको तीन महिनासम्ममा घिमिरेको उपचारमा ५० लाखभन्दा...

अमेरिकी सेनाले छाड्यो अफगानिस्तान, तालिबानी लडाकुको खुसियाली

काठमाडौँ । अमेरिकाको अन्तिम टुकुडीले पूर्व सम्झौताअनुसार अफगानिस्तान छाडेको छ । यसअघि अफगानिस्तान र तालिबानबीच भएको अमेरिकाले ३१ अगस्टभित्र सबै सैनिकलाई फिर्ता लग्ने सहमति बनेको थियो । अमेरिकी सैनिकले काबुल छाडेसँगै तालिबानी लडाकुहरुले खुसीमा बन्दूक...

वाईसीएल नेपालको केन्द्रिय समिति चयन, समितिले नै नेतृत्व चयन गर्ने

काठमाडौं। नेकपा (माओवादी केन्द्र)को युवा संगठन वाईसीएल नेपालले २ सय ३१ सदस्यीय केन्द्रिय समिति चयन गरेको छ । विवादका कारण पदाधिकारी चयन गर्न नसकेको वाईसीयल नेपालको मंगलबार सम्पन्न राष्ट्रिय भेलाले २३१ सदस्यीय केन्द्रिय समिति...