मलेसियामा आज मात्र १३ हजार बढि कोरोना संक्रमित, अवस्था झन झन गम्भिर

मलेसियामा आज अर्थात जुलाई १५ तारिख १३ हजार २ सय १५ जना नयाँ बिरामि थपिएका छन् । मलेसिया सरकारले बिभिन्न उपाय अपनाएर कोरोना रोकथामको कोशिस गरे पनि नया बिरामिको संख्या भने गम्भिर रुपमा थपिदै...

कोरोना गार्ड’ प्रयोग नगर्न मन्त्रालयको आग्रह

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘कोरोना गार्ड’ प्रयोग नगर्न आग्रह गरेको छ । मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्ने र निष्प्रभावी बनाउने जनाउँदै बिक्रीमा ल्याइएको कोरोना गार्ड नकिन्न आग्रह...

म्याग्दीमा ८५ घर भत्किए

म्याग्दी। यस वर्षको मनसुन शुरु भएयताको बाढी, पहिरो र कटानले म्याग्दीमा ८३ घर भत्किएका छन् । थप १२ घरमा आंशिक क्षति, १४४ घर उच्च र ७३ घर कम जोखिममा परेका जिल्ला प्रशासन कार्यालयले जनाएको...

स्नातक तहको परीक्षा साउनमा, परीक्षा केन्द्रमा व्यापक वृद्धि

काठमाडौं । विश्वविद्यालयले यस पटकको परीक्षा सञ्चालन गर्दा परीक्षा केन्द्रमा व्यापक वृद्धि गरेको छ । सबैजसो जिल्लामा परीक्षा केन्द्र राख्नुपर्ने र विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तनको अवसरसमेत दिइएका कारण यस पटक ३५० वटा परीक्षा केन्द्र...

खुमलटारमा प्रचण्ड र नेकपा विप्लवबीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । शान्तिपूर्ण राजनीतिमा आएपछि विप्लवले पहिलो पटक प्रचण्डलाई भेटेका हुन् । उनी पार्टीका नेता...

थप २ हजार ९०५ जनामा कोरोना संक्रमण पुस्टि हुदा १ हजार ६०६ निको भए

काठमाडौं। कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा २ हजार ९०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १३ हजार २४ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका...

आयोगद्वारा ओली सरकारले घोषणा गरेको निर्वाचन कार्यतालिका रद्द

काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन तालिका रद्द गरेको छ । सर्वोच्च अदालतको फैसलाअनुसार निर्वाचन कार्यतालिका रद्द गरिएको हो। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बुधबार एक विज्ञप्ति जारि गर्दै, ‘सम्मानित सर्वोच्च अदालतबाट मिति असार २८ मा...

राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट बाहिरिए १४ खेलाडी

काठमाडौँ। राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट १४ खेलाडी बाहिरिएका छन । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले दोस्रो चरणको बन्द प्रशिक्षणका लागि ३६ खेलाडी छनोट गरेका हुन । अखिल नेपाल फुटबल सङ्घ...

ओली तामझामकासाथ बालकोट पुगे (भिडियो)

काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधवार प्रधानमन्त्रीको सरकारी निवास छाडेका छन् । सर्वोच्च अदालतको परमादेशसँगै काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा चयन भएसँगै ओलीले तामझामकासाथ बालुवाटार छाडेका हुन् । एमालेको युथ फोर्ससहितका ठुलो सङ्ख्यामा कार्यकर्ताले...

मलेसियामा कोरोना संक्रमण दिनदिनै बढ्दै, आज ११ हजार ६ सय १८ जना संक्रमित

मलेसिया सरकारले कोरोना संक्रमण रोक्ने बिभिन्न उपायहरु गरिरहेता पनि नयाँ कोरोना संक्रमितहरु भने दिनदिनै बढिरहेका छन् । आज अर्थात जुलाई १३ तारिख मात्र ११ हजार ६ सय १८ जनामा कोरोना संक्रमण थपिएको छ । आज...