पर्यटकीय लेक चढ्न पदमार्ग
बाग्लुङ्ग। पर्यटकीय लेक घुम्टे चढ्ने पदमार्ग निर्माण गरिएको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत गलकोट नगरपालिकाले गत आवमा विनियोजन गरेको रु पाँच लाख ६७ हजार बजेटबाट ८०० मिटर पदमार्ग बनाइएको हो ।
गलकोट–१० पाण्डवखानीको सिद्धथानदेखि गोठथरीसम्म...
माधव नेपालसहितलाई कारबाहीको तयारीमा ओली
काठमाडौँ । नेकपा एमाले केन्द्रीय कमिटी बैठक बस्दै छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बिहान ११ बजे बैठक बस्न लागेको हो ।
एमाले कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा विधान अधिवेशन र पार्टीको...
यस्तो छ ३ दिनको देशभरको मौसम पूर्वानुमान
काठमाडौँ । मनसुन सक्रिय भएसँगै देशभरको मौसम बदली भएको छ । मौसम बदली भएसँगै देशका विभिन्न स्थानमा स्थानमा वर्षा जारी छ ।हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, गण्डकी प्रदेश, वाग्मती प्रदेश र...
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज
काठमाडौं । सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले सो अध्यादेश खारेजीका लागि राष्ट्रपति कार्यालयमा सिफारिस गरेकोमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सो अध्यादेश खारेज गरेकी हुन् ।
नेपालको संविधानको धारा...
बल्ल दिए मोदीले प्रधानमन्त्री देउवालाई बधाई
काठमाडौं। भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा शुभकामना दिएका छन् । प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत लिए लगत्तै सामाजिक सञ्जाल ट्वीटर मार्फत मोदीले बधाई दिएका हुन् ।
मोदीले आइतबार राति साढे १०...
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत पाए
काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत पाएका छन् । आइतबार प्रतिनिधिसभामा भएको मतदानमा देउवाको पक्षमा १६५ मत परेको छ भने विपक्षमा ८३ मत खसेको छ ।
मतदानमा २४९ जना सांसद सहभागी भएका थिए ।...
संसद्को पूरा कार्यकालका लागि प्रधानमन्त्रीलाई विश्वासको मत दिनु हाम्रो कर्तव्य हो : रामकुमारी झाँक्री
काठमाडौं । नेकपा एमाले माधव नेपाल समूहकी सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएकी छन् । सांसद झाँक्रीले प्रतिनिधि सभालाई पूरा कार्यकाल सञ्चालन गर्नका लागि प्रधानमन्त्रीलाई विश्वासको मत दिनुपर्ने बताएकी हुन्...
लकडाउन जारी रहेपनि कोरोना संक्रमण बढ्दो
एजेन्सी। बंगलादेशमा देशव्यापी रुपमा लकडाउन गरिएको भए पनि कोरोना संक्रमणको दर बढेको पाइएको छ । बंगलादेशमा पछिल्लो केही दिनमा कोरोनाका संक्रमितहरू बढ्दै गएपछि दुई हप्ताअघिदेखि नै लकडाउनको घोषणा गरिएको राजधानी ढाकाबाट प्राप्त भएका समाचारमा...
मध्यप्रदेशमा एउटा सानो जहाज दुर्घटना
एजेन्सी। शनिबार दिउँसो भारतको मध्यप्रदेशमा एउटा सानो जहाज दुर्घटना भएको छ। मध्यप्रदेशको सागर जिल्लास्थित धानामा रहेको चिम्स एभिएसन एकेडेमीमा जहाज दुर्घटना भएको हो।
प्रशिक्षक र प्रक्षिक्षार्थी रहेको उक्त जहाजमा दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन...
प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने
प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने भएका छन । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुुर कार्कीले सङ्घीय संसद् सचिवालयमा प्रधानमन्त्री देउवाले सदनबाट विश्वासको...











