कर्णालीमा एमालेका तीन प्रदेशसभा सदस्य मन्त्रि बने
सुर्खेत । फ्लोर क्रस गर्दै सरकार जोगाइदिने नेकपा एमालेका तीन प्रदेशसभा सदस्यलाई मन्त्री बनाउँदै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।
नयाँ मन्त्रिमण्डलमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नन्दसिंह बुढा, भौतिक...
जनताको अदालत
लघुकथा -जनताको अदालत
इन्दिरा गौतम
अदालतको मूलढोका बाहिर हजारौं जनताहरू दोषीलाई दण्ड र न्याय मागको ध्वनिले आकाश थर्काइ रहेका थिए । सारा गाउँ नै गौरीलाई न्याय दिलाउन उर्लेर आएको थियो। मानिसमा डर,त्रास, शङ्का र कौतुहल...
केपी ओली सरकारको पतन शुरु – नेता सिंह
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ओली सरकारको पतन शुरु भएको बताएका छन् । नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय स्याङ्जामा शनिबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता सिंहले यस्तो बताएका हुन्।
उनले ओली सरकारको...
पीएनसीसी मलेसियाले जोहोर र पेनाङमा हेल्प डेस्क सन्चालन गर्दै
मलेसिया । प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) मलेसियाले मलेसियाका दुई राज्यहरु जोहोर र पेनाङ राज्यमा हेल्प डेस्क सञ्चालन गर्ने भएको छ । समितिले मलेसियामा रहेका नेपाली श्रमिकहरुलाई लक्षित गरि विभिन्न विषयमा सहयोग गर्ने उदेश्य...
भारतमा एकैदिन दुई लाख ३४ हजारबढी सङ्क्रमित, १३ सयको मृत्यु
एजेन्सी। भारतमा कोरोनाभाइरसबाट एकैदिनमा दुई लाख ३४ हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।एकैदिनमा यति धेरै सङ्क्रमित भएको यो नै पहिलो पटक भएको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् ।
उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका...
मलेसियाबाट उडानको तयारी गरेको हिमालय एयरलाइन्सको तालिका परिवर्तन
मलेसिया । मलेसियाको क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलबाट अप्रिल १६, १७ र १८ मा उडान तालिका तय गरेको हिमालय एयरलाइन्सले मौसम खराबीका कारण उडान भर्न नसकेपछि तालिका परिवर्तन गरेको छ । अप्रिल १६ मा हुने भनेको...
लेखा समितिबाट पूर्वमन्त्री गोकुल बास्कोटालाई फिर्ता गर्न माग
काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले संसदको सार्वजनिक लेखा समितिबाट पूर्वमन्त्री गोकुल बास्कोटालाई फिर्ता गर्न माग गरेको छ । ट्रान्सपरेन्सी शुक्रबार एक सुचना जारि गर्दै बिरोध जनाएको हो।
सेक्युरिटी प्रेस खरिदको कमिसन लेनदेनको अडियो प्रकरणमा मुछिएका...
भारतबाट फर्किएका १५ नेपालीमा कोरोना
बाँके। नेपालगञ्जस्थित जमुनाह हुँदै भारतबाट शुक्रबार नेपाल प्रवेश गरेका १५ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भारतबाट फर्किएका शङ्कास्पद व्यक्तिको एन्टिजिन जाँच गर्दा १५ जनामा कोरोना सङ्क्रमण देखिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख...
कर्णाली सरकार जोगिँदा केन्द्रीय सरकार संकटउन्मुख
काठमाडौं। आफ्नो पदको मोह नगरी एमालेको माधव नेपाल पक्षका चार जना सांसदले फ्लोर क्रस गरेर कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगाइदिएका छन् ।
यसले केन्द्रीय राजनीतिलाई पनि प्रभाव पार्ने निश्चित छ । ओली सरकारले...
दोधारा चाँदनीका विपन्न परिवारका लागि आवास निर्माण
कञ्चनपुर। दोधारा चाँदनी नगरपालिकामा विपन्न परिवारका लागि आवास निर्माण कार्य शुरु गरिएको छ । उपमेयर आवास कार्यक्रमअन्तर्गत घरवारविहीन २१ परिवारका आवास निर्माण गरिन लागेको हो । आवास निर्माणका लागि नगरपालिकाले रु ३८ लाख ११...











