सरकार र थारू कल्याणकालीकारी सँगको वार्ता सकारात्मक
काठमाडौँ। नेपाल सरकार र थारू कल्याणकारीसभा सङ्घर्ष समितिसँगको दोस्रो वार्ता सकारात्मक भएको छ । वार्ताका क्रममा सङ्घर्ष समितिले राखेका मागहरुका बारेमा थप व्याख्या र छलफल भएको सरकारी वार्ता समितिका सदस्य डा राजन भट्टराईले जानकारी...
सांसद न्यौपाने र पन्थीलाई माओवादी केन्द्रको कारबाही
बुटवल । नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेश सभाका आफ्ना दुईजना सदस्यलाई कारबाही गरेको छ । पार्टी छाडेर नेकपा एमालेमा प्रवेश गरेका रुपन्देहीका दधिराम न्यौपाने र गुल्मीका दिनेश पन्थीलाई माओवादी केन्द्रले कारबाही गरेको हो ।
प्रतिनिधि...
मलेसियामा ज्यान गुमाएका १२ श्रमिकको शव नेपाल ल्याइयो
काठमाडौँ। वैदेशिक रोजगारीको क्रममा मलेसियामा ज्यान गुमाएका नेपाली श्रमिकहरुको शव स्वदेश ल्याइएको छ । आइतबार एकै दिन मलेसियामा ज्यान गुमाएका १२ जना श्रमिकको शव नेपाल एयरलाइन्स मार्फत स्वदेश ल्याइएको हो ।
आइतबार ल्याइएका शव मध्ये...
बाढीपहिरोका कारण इन्डोनेसियामा २० को मृत्यु
एजेन्सी। बाढी पहिरोका कारण इन्डोनेसियामा कम्तीमा २० जनाको मृत्यु भएको छ । घटनामा परेका अरु पाँच जना अझै पनि बेपत्ता नै रहेका छन् भने अरु नौ जना घाइते भएको सरकारी अधिकारीहरुले आइतबार जानकारी दिएका...
सभामुखद्वारा प्रतिनिधिसभा सदस्य जानकीदेवी रामलाई शपथ
काठमाडौँ। सभामुख अग्निप्रसाद सापकोटाले गोलबजार नगरपालिका–१ सिरहाकी जानकीदेवी रामलाई प्रतिनिधिसभा सदस्यको पद तथा गोपनियताको सपथ गराएका छन ।
सभामुख सापकोटाले सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा आज आयोजित कार्यक्रममा उनलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।...
ग्याँस सिलिन्डरमा लागुऔषध तस्करी, दुईजना पक्राउ
काठमाडौं। लागुऔषध तस्करीका लागि तस्करहरू नयाँ–नयाँ उपाय अपनाउन थालेका छन् । पछिल्लोपटक खाना पकाउने ग्याँस सिलिन्डरभित्र लुकाएर पनि लागु औषध तस्करी गर्ने गरेको खुलासा भएको हो ।
प्रहरीले ग्याँसमा लुकाएर लागुऔषध तस्करी गर्ने दुई जनालाई...
रारा घुम्न आउने पर्यटक बढे
कर्णाली। कर्णाली प्रदेशको मुगु जिल्लामा रहेको राराताल मुलुककै पर्यटनको आकर्षण मानिने ताल हो । यस याममा स्वदेशी तथा विदेशी पर्यटक घुम्ने थलोमध्ये राराताल एक हो । नयाँ वर्षको अवसर पारेर देशकै प्रमुख पर्यटकीय गन्तव्य...
४३ लाख नगदसहित दाङ्गका एकजना पक्राउ
काठमाडौँ। गएराति चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट रु ४३ लाख नगदसहित एक व्यक्ति पक्राउ परेका छन् । दाङ तुलसीपुरबाट काठमार्डौँ आउँदै गरेको प्रदेश नं ३–०१–००–६ ख ०९१२ नं को यात्रु बाहक बसलाई रोकी जाँच गर्ने क्रममा...
ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमति जुट्दै गर्दा प्रधानमन्त्री ओलीले अहिलेको प्रतिनिधिसभाको अंक गणित बदल्न मध्यावधि निर्वाचनमा जानुपर्ने संकेत गरेका छन् ।
माओवादी...
मलेसियामा कोरोना नया बिरामि बढे, आज मात्रै १६ सय ३८ संक्रमित थपिए
ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ३ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने १ हजार २८६ जना रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १ हजार ६३८ जना रहेकाे छ...











