प्रयोगपछि फालिएका मास्कबाटै जोखिम

लमजुङ । जिल्लामा कोरोना सङ्क्रमणको उच्च जोखिम कायम रहेपनि मास्क नलगाउने र लगाएको मास्क जथाभावी फाल्नेको सङख्या वृद्धि हुँदा थप जोखिम बढ्न थालेको छ । सरकारले कोभिड १९ नियन्त्रणका लागि मास्क लगाउन आग्रह गरेपनि शहरबजारदेखि...

कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भ्रमण गएपछि उनले उक्त जिम्मेवारी पाएका हुन । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भ्रमणको क्रममा आज भारत प्रस्थान गरेकाले...

कर्णालीमा धेरै अभावकाबीच काम गर्दै छौँ : मुख्यमन्त्री शर्मा

रुकुम । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विभिन्न अभावका बाबजुद निति तथा कार्यक्रम र बजेट ल्याएको बताएका छन । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको गाउँसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । मुख्यमन्त्री शर्माका अनुसार कर्णालीमा...

एमाले र माओवादी केन्द्र नै अस्तित्वमा, नेकपा खारेज 

  काठमाडौं । सर्वोच्च अदालतले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भई बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दर्ता खारेज गरिदिएको छ । सर्वोच्चले ऋषि कट्टेलले पहिलै दर्ता गरेको नेकपालाई मान्यता दिएको हो । सर्वोच्च अदालतले...

सहकर्मीलाई चुम्बन गरेपछि माफी माग्दै बेलायतका स्वास्थ्यमन्त्रीको राजिनामा

एजेन्सी । सहकर्मीलाई चुम्बन गरेर चर्चामा आएका बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यानककले राजीनामा दिएका छन्। ह्यानककले शनिबार प्रधानमन्त्री बोरिस जोन्सनलाई राजीनामा बुझाएका हुन्। केही दिनअघि तीन जना सन्तानका साथ विवाहित रहेका ह्यानकक र जीन कोलेड्यानजेलोबीच चुम्बनको...

कांग्रेसले प्रमुख तीन दलसँग छलफल गर्ने

  नेपाली कांग्रेसले शुक्रबार प्रमुख तीन राजनीतिक दलसँग मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्ने भएको छ । कांग्रेसका सभापति शेरबहादुर देउवाले भोलि शुक्रबार अपरान्ह ३ बजेका लागि नेकपा ९माओवादी केन्द्र० र जनता समाजवादी पार्टी नेपालका...

चिसोले सीमा प्रहरी चौकीका सुरक्षाकर्मी सदरमुकाम झरे

  मुगु । केही दिनयता मुगुमा चिसो बढ्दै गएको छ । हिमपात पनि सुरु भएको छ । चिसो बढेपछि जिल्ला प्रहरी कार्यालयले मुगुम कार्मारोङ्ग गाउँपालिका–२ मुगु गाउँमा रहेको सीमा प्रहरी चौकीमा कार्यरत सुरक्षाकर्मी सदरमुकाम झरेका...

सुनको मूल्य घट्यो

काठमाडौं। आज सोमबार सुन प्रतितोला ९१ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ। सुनचाँदी व्यवसायी महासंघकाअनुसार अघिल्लो दिन सुन प्रतितोला ९२ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो। यसर्थ, आज सुन प्रतितोला चार सय रुपैयाँले...

जीप दुर्घटनामा चालकको निधन

  दाङ। दाङमा स्कारपियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । रोल्पाको लिवाङबाट घोराहीतर्फ आउँदै गरेको बा१३च ८०४८ नंको जीप मङ्गलबार राति करीब ९ बजेतिर घोराही मुर्कुटी सडक...

कर्णालीमा ३ सय ४८ प्रहरी पुरस्कृत, १ सय ५८ जनालाई सजाय

काठमाडौ। कर्णाली प्रदेशमा ३ सय ४८ जना प्रहरी पुरस्कृत र १ सय ५८ जनालाई सजाय गरिएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले सार्वजानिक गरेको अर्ध वार्षिक प्रगति प्रतिवेदनमा जनाइए अनुसार प्रदेशमा ३ सय...