शिक्षकले तलब नपाउँदा विद्यार्थीले गरे विद्यालयमा तालाबन्दी

  लहान। शिक्षकलाई तलब उपलब्ध गराउन माग गर्दै विद्यार्थीले सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–५ खरुक्याहीस्थित जनता माध्यमिक विद्यालयमा तालाबन्दी गरेका छन् । तालाबन्दीका कारण पठनपाठन प्रभावित भएको छ । विगत एक वर्षदेखि आफ्ना शिक्षकले तलब नपाउँदा समस्यामा...

सभापतिको दौडबाट पछि हट्दिन : शशाङ्क कोइराला

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले आफू सभापतिको पदबाट पछि नहट्ने बताएका छन् । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले पार्टीको १४ औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार रहने बताएका हुन् । उनले भने, “हैन...

कोभिडका कारण एकैदिन झापामा ३ जनाको निधन

झापा । कोरोना भाइरसको सङ्क्रमणबाट आज बिहान झापामा थप तीन जनाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकाका एक/एकजना पुरुष रहेका छन् । दमक नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार,...

संस्मणात्मक निबन्धभित्र भेटिएको कथाहरू

देवेन्द्र सुर्केली उमा सुवेदीको उपन्यास ‘तोदा’ र निलम कार्की निहारिकाको ‘अर्की आईमाई’ जब अध्ययन गरेँ, इजरायलमा रहने नेपाली र अमेरिकामा नेपाली जनजनीवनलाई नजिकबाट बुझ्ने मौका पाएँ । त्यसपछि विदेशमा रहने अन्य नेपाली लेखकसँग जिज्ञासा रहन्थ्यो...

लहान बम बिस्फोट : दुईजना गम्भीर घाइते, घटना गोइत समुहले घटाएको आशंका

लहान । सिरहाको लहानस्थित मालपोत कार्यालयमा आज अपराह्न बम विस्फोट हुँदा एक कर्मचारीसहित आठ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको गम्भीरावस्था छ । कार्यालय सञ्चालन भइरहेका बेला भवनको पहिलो तल्लामा अचानक अपराह्न १...

प्रधानसेनापति पूर्णचन्द्र थापा सेल्फ क्वारेन्टाइनमा

काठमाडौं । नेपाली सेनाका प्रमुख प्रधानसेनापति पूर्णचन्द्र थापा आजदेखि सेल्फ क्वारेन्टाइनमा बसेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट जारी निर्देशिका र मापदण्डअनुरुप उनी क्वारेन्टाइन बसेका हुन । प्रधानसेनापति थापाको निवासको भान्छामा कार्यरत एक सदस्यमा शनिबार...

विदेशमा अलपत्र परेका ३५ हजारलाई पहिलो चरणमा स्वदेश ल्याईने

काठमाडौं। सरकारले विदेशमा अलपत्र परेकामध्ये करिब ३५ हजार नेपालीलाई पहिलो चरणमा नेपाल ल्याउने कार्ययोजना तयार गरेको छ। विदेशमा अलपत्र र नेपाल आउन चाहाने नेपालीलाई के कसरी ल्याउन सकिन्छ भन्ने बारे यसअघि गठन भएकाे अध्यान समितिकाे...

हेल्प मधेशी मलेशिया केएल शाखाद्वारा सहनीको परिवारलाई आर्थिक सहयोग

सुरेन्द्र महतो धनुषा । शनिबार जिल्ला धनुषा अैारही गाउँपालिका वडा न.-६ टाेल (चंकर) का अन्दाजी ६० बर्षका किशोरी सहनी काे परिवारलाई हेल्प मधेसी मलेसिया केएल दलानले आर्थिक सहयोग गरेको छ । आर्थिक अवस्था एकदमै कमजोर रहेर...

सांसदहरूको दशै भत्ता भ्रष्टाचार भएको छैन : प्रधानमन्त्री ओली

  काठमाडौँ । प्रधामन्त्री केपी शर्मा ओलीले दशैँको भत्तामा भ्रष्टाचार नभएको दाबी गरेका छन् । एक टेलिभिजन कार्यक्रमको कुराकानीका क्रममा संसदहरुले पाएको दशैँ भत्ता कोरोना कोषमा जम्मा गरिसकिएको बताउदै प्रधामन्त्री ओलीले यस्तो बताएका हुन । ’सांसदहरु...

मानसिक समस्याको समाधान छ : मनोविश्लेशक बासु आचार्य

मलेसिया । समाजमा बढ्दो मानसिक समस्याको रोकथामको सानो पहल स्वरुप मानसीक स्वास्थ्य जनचेतना सम्वन्धी कार्यक्रम यहि फेब्रुअरी २८, आइतवारका दिन मलेशियाको समय दिँउसो १ वजे अनलाईन जमघट जुम मार्फत सम्पन्न भएको छ । उक्त...