पाकिस्तानी मन्त्री गुलाम मुतुर्जा बलोचको कोरोना संक्रमणका कारण मृत्यु
एजेन्सी । पाकिस्तानको सिन्ध राज्यका मानव व्यवस्थापनसम्बन्धी मन्त्री गुलाम मुतुर्जा बलोचको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
सिन्ध राज्यका शिक्षा मन्त्री सइद गनीका अनुसार अस्पतालमा उपचारका क्रममा मन्त्री बलोचको मृत्यु भएको बताएको छ ।...
कोरोनाको खोप उपलब्ध गराउन स्रोतको अभाव हुँदैन : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ विरुद्धको खोप आयात गरी जनतालाई उपलब्ध गराउन स्रोतको अभाव नहुने बताएका छन । विश्व बजारमा विभिन्न कम्पनीले उत्पादन गरेको खोप सहजरुपमा उपलब्ध हुने क्रममा रहेको उल्लेख गर्दै उनले...
मनाङमा स्वास्थ प्रमुखमा कोरोना संक्रमण, जिल्ला अस्पताल सिल
मनाङ । मनाङमा मङ्गलबार थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्याङजा चापाकोट घर भई मनाङ स्वास्थ्य कार्यालयमा कार्यरत स्वास्थ्य प्रमुखलाई संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी धुर्व गिरीले जानकारी दिए।
स्वास्थ्य प्रमुख नै संक्रमित...
धनुषामा पोखरीमा डुबेर एकैपटक पाँच बालिकाको निधन
सुरेन्द्र महतो
धनुषा । प्रदेश न.२ धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका ६ लक्ष्मीपुरका पाँचजना बालिकाको शुक्रबार दिउँसो साढे १२ बजे पोखरीमा नुहाउने क्रममा मृत्यु भएको छ । स्थानीय हुलास यादवको खेतमा माछापालनको लागि खन्दै गरेको पोखरीमा...
नयाँ नक्सा सम्बन्धमा विप्लव नेकपाको सरकारलाई समर्थन
काठमाडौ । सरकार द्धारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) ले पनि सरकारको प्रशंसा गरेको छ ।
पार्टी महासचिव नेत्रबिक्रम चन्द "विप्लव" द्धारा हस्ताक्षरित विज्ञप्ति सार्वजनिक गर्दै भारतले नेपालका लिम्पियाधुरा , लिपुलेक ,...
बैतडीमा नागरिकता बनाउने कम, राहदानी बनाउने धेरै
बैतडी । बैतडीमा नेपाली नागरिकताको प्रमाणपत्र बनाउनेको सङ्ख्या घटेको छ भने राहदानी बनाउनेको सङ्ख्या बढेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क हेर्दा नागरिकता बनाउनेको सङ्ख्या घटेको र राहदानी बनाउनेको सङ्ख्या बढ्दै गएको हो...
समाचार प्रभाव : मलेसियाको पार्कमा अलपत्र सविनाको परिवार सम्पर्कमा, उद्धार प्रक्रिया सुरु
सपना वस्याल
मलेशिया ।“मलेशियाको पार्क छाप्रोमा अलपत्र नेपाली आमाछोरा ! उद्दार पहलमा सहयोगको अपिल ’ नामक समाचार सम्प्रेषण पछि सविनाको परिवार र गाउँलेहरु सम्पर्कमा आएका छन् ।
गत अगष्ट २० मा हिमालटाईम्सले सविना र उनको छोराको...
आधिकारिकता दाबी गर्न निर्वाचन आयोगमा प्रचण्ड–नेपाल पक्ष
काठमाडौं । नेकपा प्रचण्ड,नेपाल समूहले निर्वाचन आयोगमा राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार वैधानिकताको दाबी पेश गरेको छ । ...
सेयर बजार निरन्तर ओरालो, लगानीकर्ता निराश
काठमाडौं । सेयर बजार निरन्तर ओरालो यात्रामा लागेको छ । साताको पहिलो कारोबार दिन आइतबार पनि सेयर बजारमा करेक्सन देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ५५ दशमलव...
फेरि १० लाख माक्स सहित गाेरखाका युवराज न्याैपाने पक्राउ
काठमाडौ । काठमाडौंकाे स्वयम्भू स्थित सानो भर्यााङबाट फेरि १० लाख मास्क बरामद गरिएकाे छ । कोरोना भाइरसको सन्त्रासका बीच मास्कमा कालोबजारी हुने गरेको गुनासोसँगै प्रहरीले राजधानीमा देखाएकाे तदारुकताले फेरि पनि मास्क कालाेबजारि सहित मास्क...