लोकदोहोरी प्रतिष्ठानको २०औँ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रमको उदघाटन गर्दै टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले प्रतिष्ठानको भवन बनाउनका लागि जग्गा खरिद र भवन निर्माणका लागि...

नवलपरासीमा मोटरसाइकल दुर्घटनामा दुईको जनाको निधन

  काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरको कावासोतीमा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । कावासोती नगरपालिका–८, स्थित भित्री सडकखण्डमा गए राति मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु भएको हो । मृत्यु हुनेमा कावासोती नगरपालिका–३...

‘ज्यान मुद्दा’बाट बचाउने वरिष्ठ अधिवक्ता कृष्णप्रसाद प्रति ओलीको अपमान

  काठमाडौं । कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली घृणात्मक अभिव्यक्ति दिन अग्रसर देखिँदै आएका छन् । पत्रकारहरुलाई नर्क जान्छन् भनेको भोलिपल्ट आफैंलाई ज्यानमुद्दाबाट बचाउने वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको अपमान गरेका छन् । वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई...

कोभिड-१९ नेपाल : शुक्रबार थप ३०२ जनामा संक्रमण

  काठमाडौं । नेपालमा शुक्रबार थप ३०२ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ९४८ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ७ जनाको मृत्यु भएको छ...

वाग्मती प्रदेशसभाको बैठक बस्दै, अविश्वास प्रस्तावमाथि छलफल हुने

  काठमाडौं । वाग्मती प्रदेशसभाको सातौँ अधिवेशन बैठक आज दिउँसो १ बजेदेखि पुनः सञ्चालन हुने भएको प्रदेशसभा सचिवालयले जनाएको छ । आज बस्ने बैठकमा मुख्यमन्त्री डोरमणि पौडलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि सामान्य छलफल प्रारम्भ हुने...

मलेसियामा आजपनि नयाँ संक्रमितको सङ्ख्या ३ हजार १७० जना, १२ जनाको निधन

  ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण १२ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ६४२ जना रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ३१७० जना रहेकाे छ । मलेसियामा हालसम्म १ लाख...

हामी कालो होइन, रातो बेलुन उडाउनेहरु हौँ : ओली

काठमाडौं । नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफूहरु कालो बेलुन उडाउने नभई रातो बेलुन र झण्डा उडाउनेहरु भएको बताएका छन् । प्रेस संगठन नेपालको दोश्रो राष्ट्रिय भेलामा बोल्दै उनले पेरिसडाँडामा जस्तो कालो झण्डा र कालो...

बुधबार ३३६ जनामा कोरोना संक्रमण, ४ जनाको निधन

  पछिल्लो २४ घण्टामा ३ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ३ सय ३६ जनामा कोरोना पुष्टि भएको हो। योसहित...

बेलायतमा एकै दिन १ हजार ८२० जनाको निधन

  एजेन्सी। बेलायतमा कोरोना भाइरसको संक्रमणबाट एकैदिनमा १ हजार ८२० जनाको मृत्यु भएको बेलायतका स्वास्थ्य अधिकारीहरुले बुधबार जानकारी दिएका समाचारमा जनाइएको छ । बुधबार दिएको जानकारीमा बेलायतमा हिजोमात्र सो भाइरसको संक्रमणबाट यति धेरै नागरिकको ज्यान...

जुलुस मर्याधित बनाउन दाहाल–नेपाल समूहको निर्देशिका

  काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा हुने जुलुसलाई मर्यादित बनाउँदै निर्धारित नारा मात्र लगाउनुपर्ने निर्देशिका जारी गरेको छ । केन्द्रीय सङ्घर्ष समितिले सभालाई पनि व्यवस्थित बनाउन आग्रह गरेको छ । रत्नपार्कमा...