ट्युसन पढ्न गएकी १७ बर्षिया कविताको ह,त्या आशङ्कामा २ जना नियन्त्रणमा

काठमाडौँ । ट्युसन पढ्न घरबाट निस्किएकी उदयपुरको बुद्धचोककी कविता सुनुवारको ह,त्याको आरोपमा २ जना पक्राउ परेका छन्। एसइई परीक्षाको तयारीमा रहेकी उनी ट्युसन जान मङ्गलवार बेलका नगरपालिका-३ मा रहेको घरबाट निस्किएकी उनी बेपत्ता भएकी...

नागरिकता विद्येयक अघि नबढ्दा लाखौं नागरिक अनागरिक

काठमाडौँ । संविधानसभाबाट संविधान निर्माण भएको ६ वर्ष बितिसक्दा पनि नागरिकतासम्बन्धी विद्येयक संसद्बाट सुल्झन सकेको छैन । नागरिकता समस्या हल गर्न संसद्मा पेस भएको तीन वर्ष बितिसके पनि नागरिकता विधेयकको टुंगो अझै लाग्न सकेको...

शिक्षकको हत्यामा संलग्न रही ११ वर्षदेखि फरार अभियुक्त पक्राउ

बारा । शिक्षकको हत्यामा संलग्न रही ११ वर्षदेखि फरार रहेका अभियुक्त कलैया उपमहानगरपालिका-१८ बस्ने ४४ वर्षीय नन्दु बैठा (तिलक) लाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । नन्दु लगायतका व्यक्तिहरुले २०६६ वैशाख १७ गते बारा...

बालेन शाह र पत्नी सविना काफ्लेलाई पुत्रीलाभ

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पुत्रीलाभ भएको छ । मेयर शाहकी पत्नी सविना काफ्लेले दुई छोरीलाई एकसाता अघिनै जन्म दिएकी हुन्, भने एक छोरी निधन भईसकेको बताएको छ ।बालेन र सविनाबीच २०७४...

एमसीसी सम्झौता खारेज गर्न पूर्व सुरक्षाकर्मी परिषद् नेपालको माग

काठमाडौँ । पूर्व सुरक्षाकर्मी परिषद् नेपालले एमसीसी सम्झौता खारेज गर्न माग गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै परिषद् नेपालले एमसीसी तत्काल खारेज नगरे कडा कदम चाल्ने चेतावनी समेत दिएको छ । एमसीसी देशहितमा...

आगामी तीन दिन देशभर आंशिकदेखि सामान्य बदली रहने

  काठमाडौं । पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्का वर्षा हुने भएको छ । पश्चिमी वायुको प्रभावका कारण देशको धेरैजसो स्थानमा बुधबारसम्म बदली र हल्का वर्षाको सम्भावना...

प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिपरिषद्मा माओवादी केन्द्रका तर्फबाट जनार्दन र भुसाल

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेका छन्। देउवाले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री पदमा सपथ लिए लगत्तै माओवादी केन्द्र र आफ्नो दलबाट २-२ जना मन्त्री नियुक्त गरेका हुन् । उनीहरुलाई राष्ट्रपति विद्यादेवी...

ओमानबाट सस्तो हवाई भाडा तिरेर ३ सय नेपाली स्वदेश फर्कन पाउने

मस्कट । ओमनबाट नेपाल फर्कने नेपालीहरुकोलागी ओमानस्थित नेपाली दूताबासले सस्तो भाडामा नेपालीहरुलाई स्वदेश फर्काउने भएको छ । ओमानस्थित नेपाली दूताबासले प्रकाशित गरेको आधिकारिक सूचनामा स्वदेश फर्कनेहरुले ११५ ओमानी रियल (करिब ३४ हजार रुपैयाँ) बझाउनुपर्ने भनिएको...

अदालतको आदेश ढिलो भए चुनाव पछाडि सर्न सक्छ: गृहमन्त्री थापा

कालिकोट । गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभा विघटन मुद्दामा अदालतको फैसला ढिलो भए निर्वाचन पछाडि सर्न सक्ने सङ्केत गरेका छन् । प्रेस सङ्गठन नेपाल कालीकोटले आज आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले प्रतिनिधिसभा विघटन मुद्दा...

सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, जबर्जस्ती करणी मुद्दाका फरार वन अधिकृत यादव पक्राउ

काठमाडौं । काठमाडौं, सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा र नैतिकता विरुद्धको कसूर तथा करणी सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी कैलाली धनगढी नगरपालिका-४ चटकपुर घर भएका बन डिभिजन कार्यालय, अत्तरिया कैलालीमा बन अधिकृत पदमा कार्यरत ६०...