कोभिड प्रकोप : गएको २४ घण्टामा २५ जनाको निधन

  काठमाडौं । नेपालमा थप एक हजार २ सय ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आइतबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार २ सय ५५ जनामा संक्रमण पुष्टि...

चिनियाँ रक्षामन्त्री वेइ जंगी अड्डामा

काठमाडौं । नेपाल भ्रमणमा रहेका चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हे नेपाली सेनाको जंगी अड्डा निरीक्षणका लागि पुगेका छन् । भद्रकालीस्थित जंगीअड्डा पुग्दा नेपाली सेनाको एक टोलीले उनलाई सम्मान गारद अर्पण गरेको थियो...

उद्योग वाणिज्य महासंघको १९ औं अध्यक्षमा शेखर गोल्छा निर्वाचित

काठमाडौ । उद्दमी शेखर गोल्छा नेपाल उद्योग वाणिज्य महासंघको १९ अध्यक्ष बनेका छन्। करिब चार वर्षअघि महासंघको वरिष्ठ उपाध्यक्ष निर्वाचित भएका गोल्छा विधानको व्यवस्थाअनुसार शनिबार सम्पन्न ५४ औं साधारणसभाबाट अध्यक्ष चयन भएका हुन्। गोल्छासहितका ५४...

अफगानिस्तानमा २६ सुरक्षाकर्मी निधन

  काठमाडौं । अफगानिस्तानको घाज्नी प्रान्तमा आइतबार भएको कार बम आक्रमणमा २६ जना सरकारी सुरक्षाकर्मीको मृत्यु भएको छ । आत्मघातीले सैनिक शिविरमा गरेको यस किसिमको यो सबैभन्दा घातक आक्रमण हो । पछिल्ला केही महिनादेखि सैनिक शिविरलाई...

गणतन्त्रको भात पाक्न ढिलो भयो भन्दैमा राजतन्त्रको गोबर नखाऊ : डा.भट्टराई

  काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी जसपा नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले गणतन्त्रको भात पाक्न ढिलो भयो भन्दैमा राजतन्त्रको गोबर नखान आग्रह गर्नु भएको छ । डा.भट्टराईले केहि दिन यता केहि स्थानहरुमा राजतन्त्रको...

सुदूरपश्चिमेली नेपाली समाजको डोटीका ७३ घरपरिवारलाई खाद्यान्न सहयोग

कैलाली। डोटी आर्दश गाउँपालिका र सायल गाउँपालिका अन्तर्गत विभिन्न वडाहरुमा सुदुर पश्चिमेली नेपाली समाजको सयुक्त अभियान मार्फत अति विपन्न ७३ घरपरिवारलाई खाद्यान्न सामग्री सहयोग गरेको छ । सुदूरपश्चिमेली नेपाली समाजहरु को साझा अभियान अन्तर्गत विश्व...

एट्लेटिको म्याड्रिडे भ्यालेन्सियामाथि १–० ले विजयी

एजेन्सी । एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा अपराजित यात्रालाई कायमै राख्दा भ्यालेन्सियामाथि १–० को झिनो जित निकालेको छ । आत्मघाती गोल सहयोगले एट्लेटिकोले भ्यालेन्सियालाई हराएको हो । निर्धारित समयको खेल सकिन ११ मिनेट बाँकी रहँदा...

ओलीले सचिवालयमा खामभित्र राखेर बाँडेको प्रस्ताव (पूर्णपाठसहित)

  काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । बैठक सकिएसँग अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुुत गरेको प्रस्ताव के आयो भनेर यतिबेलो धेरैको चासो बढेको छ ।...

देशभर १ हजार ३ सय ८० संक्रमित थपिदा ५ सय १५ जना निको भए

  काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार ३८० जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप १ हजार ३८०जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या २ लाख ३० हजार...

आज मलेसियामा नया बिरामि १३ सय १५ जना थपिदा ४ जनाकाे निधन

ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ४ जनाकाे  निधन  भएकाे छ भने जम्मा निधन हुने ३५४ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १,३१५ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न...