व्यासको छाङ्गरु र तिङ्करमा हेलिकप्टरबाट खाद्यान्न ढुवानी गरिदै
खलंगा । सुदूरपश्चिम प्रदेश सरकारले व्यास गाउँपालिका–१ स्थित छाङ्गरु र तिङ्कर गाउँमा खाद्यान्न ढुवानी गर्ने भएको छ । खाद्यान्न ढुवानी गर्न माउण्टेन एयरको हेलिकोप्टर सदरमुकाम खलङ्गा आइपुगेको हो ।
हेलिकोप्टरले आजदेखि खाद्यान्न ढुवानी गर्ने तयारी...
सरकारको मापदण्डमा पर्नेले मात्रै कोभिडको निःशुल्क परीक्षण र उपचार पाउने
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको निःशुल्क परीक्षण र उपचारसम्बन्धी मापदण्ड तयार गरेको छ । मन्त्रालयले तयार गरेको मापदण्डमा पर्ने सबै जोकोहीलाई नि:शुल्क उपचार गरिने मन्त्रनलयले जनाएको छ ।
मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन...
आज मलेसियामा ३ जना कोभिड बिरामिकाे मृत्यु हुदा ८ सय ६५ जना नया बिरामी...
ऐजेन्सी । मलेसियामा प्रकोपका बिरामी फेरि बढ्न थालेका छन् । आज मलेसियामा काेराेनाकाे कारण ३ जनाकाे निधन भएकाे छ भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ८६५ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न...
नेपालमा गएको २४ घण्टामा ३ हजार ७ सय ९० संक्रमित थपिए, १८ जनाको निधन
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण ३ हजार ७९० जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ३ हजार ७९० जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या १ लाख ३६...
कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्न काँग्रेसको माग
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले कोभिड–१९ सङ्क्रमणको परीक्षण र उपचारको दायित्वबाट पन्छिन् गरेको निर्णयलाई अत्यन्तै गैर जिम्मेवार व्यवहारका रूपमा लिएको जनाएको छ ।
कोरोनाले जनताको आर्थिक जीवनमा परेको असर दृष्टिगत गरेर सबैको दायित्व सम्हाल्ने...
अबदेखि सरकारको प्रवक्तामा पार्वत गुरुङ
काठमाडौँ । मन्त्रिपरिषदको बैठकले सञ्चार तथा सूचना प्रविधिन्त्री पार्वत गुरुङलाई सरकारको प्रवक्ता तोकेको छ । सोमबारबाटै लागुहुने गरि मन्त्री गुरुङलाई प्रवक्ता दिने तयारी गरिएको स्रोतले जनाएको छ ।
मन्त्री गुरुङलाई महिला ,बालबालिका तथा ज्येष्ठ नागरिक...
मलेसियामा बेवारिसे अवस्थामा भेटिएका झापाका रोहन राईको निधन
मलेसिया । झापा जिल्ला घर भई हाल मलेसियामा अबैधानिक रुपमा बसोबास गर्दै आएका रोहन राईको मृत्यू भएको छ । यहि शुक्रबार अक्टोबर १६ तारिख नेपाल एम्बेसी भन्दा २ सय मिटर जतिको दुरीमा बेसाहारा अवस्था...
टाईगर योङ्ग स्टार क्लबद्धारा विभिन्न पीडितलाई सहयोग
कृष्ण गुप्ता
मलेसिया । टाईगर योङ्ग स्टार क्लब मलेसियाले नेपाल स्थित विभिन्न पीडितलाई सहयोग गरेको छ । केही महिना देखि राहत सहयोग अभियान चलाएको टाईगर योङ्ग स्टार क्लब का अध्यक्ष डिएस थापा र सचिव कृष्णा...
सुदूरपश्चिमेली नेपाली समाज मलेसियाद्धारा मृगौला पिडित मनिराज भट्टलाई आर्थिक सहयोग
समीर मल्ल
मलेसिया । विगत ४ वर्ष देखि त्रि. बि शिक्षण अस्पताल माहाराजगन्ज काठमाडौमा उपचाररत बझाङ्ग जिल्ला केदारस्यु गाउपाली ४ मनिराज भट्ट्लाइ सुदूरपश्चिमेलि नेपाली समाज मलेसियाले आर्थिक सहयोग गरेको छ । समाजले थालनी गरेको मासिक...
नेपालमा संक्रमित १ लाख ३२ हजार नाघे, निको हुने ९२ हजारबढी
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण २ हजार ९४२ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २ हजार ९४२ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या १ लाख ३२...











