नेपालगञ्ज विमानस्थल विस्तारको काम पुनः शुरु

काठमाडौं । कोरोना महामारीका कारण छ महिनादेखि रोकिएको नेपालगञ्ज विमानस्थल विस्तारको काम गुरुयोजनानुसार पुनः शुरु गरिएको छ । हाल विमानस्थलको रनवे र टर्मिनल भवन निर्माणको काम भइरहेको छ । यसैगरी रनवे र टर्मिनल भवन...

वीरगन्जमा अंतरराष्ट्रीय बालिका दिवस मनाइयो

विरगंज । अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा युथ एसोसिएसन नेपाल तथा महोत्तरी नेटवर्क अफ युथ को संयुक्त सहकार्यमा विरगंजको घन्टाघर चौकमा एक कार्यक्रमको आयोजना गरि दिवस मनाएको छ । दीप प्रज्वल गरि कार्यक्रम सम्पन्न भएको...

काँग्रेसद्वारा डा केसीसँगको सहमति कार्यान्वयन गर्न माग

काठमाडौं । नेपाली काँग्रेसले डा गोविन्द केसी र सरकारबीच भएको सहमतिको स्वागत गरेको छ । साथै काँग्रेसले विगतका सहमति उल्लङ्घन नगर्न र खबरदारी जारी राख्न सबैमा अपीलसमेत गरेको छ । काङ्ग्रेस पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले...

शिक्षामन्त्री पोखरेललाई कोभिड पोजेटिभ

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोभिड –१९ सङ्क्रमण देखिएको छ । मन्त्री पोखरेललाई पछिल्लो पटकको परीक्षणमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । मन्त्री पोखरेलका स्वकीय सचिव पुरन केसीले केही दिनदेखि मन्त्री पोखरेलको...

आज मलेसियामा ५ सय ६१ जना नया बिरामि थपिए, १ सय ३३ जना निकाे...

  ऐजेन्सी । मलेसियामा प्रकोपका बिरामी फेरि बढ्न थालेका छन् । आज मलेसियामा काेराेनाकाे कारण २ जनाकाे निधन भएकाे छैन भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ५६१ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न...

नेपालमा गएको २४ घण्टामा २ हजार ७१ संक्रमित थपिए, निधन हुने २२ जना

काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण २ हजार ७१ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप २ हजार ७१ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या १ लाख ७...

ह्वाइट हाउसको बार्दलीबाट राष्ट्रपति ट्रम्पको सम्बोधन

ऐजेनसी । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसको संक्रमणबाट आफू निको भएको जनाउँदै आफ्ना समर्थकलाई ह्वाइट हाउसको बार्दली (बाल्कोनी) बाट शनिबार साँझ सम्बोधन गरेका छन् । राष्ट्रपति ट्रम्पका निजी चिकित्सकहरुले उहाँबाट कोरोनाभाइरस संक्रमणको जोखिम नरहेको...

मुख्यमन्त्री शाही बिरुद्ध अविश्वासको प्रस्ताव, मुख्यमन्त्रीको दाउमा कंडेल

रुकुम । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरूद्ध उनकै दल नेपाल कम्युनिष्ट पार्टीका सांसदहरूले अविश्वास प्रस्ताव दर्ता गरेका छन्। आइतबार दिउँसो नेकपामा १८ जना सांसदले मुख्यमन्त्री शाहीविरूद्ध पार्टीको संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका...

एमसिसी खारेजदेखि विप्लवको प्रतिबन्ध हटाउन माग : २१ संगठनद्वारा आन्दोलन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जनअपेक्षित काम गर्न नसकेको भन्दै सरकारविरुद्ध साना २१ संगठनहरूले संयुक्त आन्दोलनको घोषणा गरेका छन् । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित २१ राजनीतिक दलका संगठन सरकारविरोधी...

कालीगण्डकी करिडोर निर्माणको काम पुन : शुरु

काठमाण्डौ । कोभिड–१९ महामारीको त्राससँगै गत चैतदेखि बन्द भएको कालीगण्डकी करिडोर निर्माणको काम पुनः शुरु भएको छ । नेपालको उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको करिडोरअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटदेखि पाल्पासम्मको सडकखण्ड निर्माणको काम...