अर्घाखाँचीमा अत्यावश्यक सेवा बाहेक सात दिनसम्म जिल्ला प्रशासन बन्द रहने

अर्घाखाँची । अर्घाखाँची जिल्ला प्रशासन कार्यालयमा अति आवश्यका सेवाहरु बाहेकक अन्य सेवाहरू आइतबारबाट सात दिनको लागि बन्द गरिएको छ । प्रशासनका प्रमुख सहित केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसंगै प्रकोप सतर्कताका लागि भन्दै कार्यालय...

ब्रेन ट्युमर पीडित बालकलाई प्रवासमा रहेका नेपालीको सहयोग

कैलाली । ब्रेन ट्युमर पिडित हेमराज ओझालाई प्रवासमा रहेका नेपालीहरुले एक सहयोग अभियान सन्चालन गरि नेपाली २ लाख ३० हजार रुपैयाँ आर्थिक सहयोग संकलन गरि हस्तान्तरण गरेका छन् । भारतको देहरादुन राज्यमा रहेको सिनर्जी अस्पतालमा...

काङ्ग्रेस नेता अर्जुननरसिंह केसी, गगन थापा लगायतलाई कोभिड पोजेटिभ

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसी र काङ्ग्रेस नेता तथा सांसद गगन थापालाई कोरोना संक्रमण देखिएको छ। दुई दिनअघिदेखि कांग्रेसले पार्टी कार्यालयमा स्वाब संकलन गरेको थियो। शनिबार रिपोर्ट आउँदा कोरोना संक्रमण पुष्टि...

कुलमान घिसिङ र डाक्टर केसीको समर्थनमा मोटरसाइकल र्‍याली

प्रकाश दिप्साली राई नडाहा । सकारात्मक परिवर्तनको लागि युवा जमातले अगुवाईमा नेपाल विद्युत प्राधिकरणको प्रमुखमा कुलमान घिसिङलाई पुनः नियुक्ती तथा आमरण अनसनरत डा.गोविन्द के.सी.को मागलाई सम्बोधन गर्न माग गर्दै आज बराहक्षेत्रका युवाहरूले मोटरसाइकल र्याली गरेका...

प्रधानमन्त्रीका ६५ सुरक्षाकर्मीलाई पनि कोभिड पोजेटिभ

  काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा खटिएका ६५ सुरक्षाकर्मीलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । अरु केही सुरक्षाकर्मीको रिपोर्ट आउन बाँकी रहेको र भोलि सम्म आउने बताएको छ । स्रोतका अनुसार नेपाली सेनालका...

नेपालका कान्छा अभियान्ता केपी खनाललाई नयाँदिल्लीमा “युथ आइकन” अवार्डले सम्मान

काठमाडौं । भारतका पिता महात्मा गान्धी १५१औं जन्म जयन्तीका अवसरमा नेपालका कान्छा अभियन्ता केपी खनाललाई युथ आइकन अवार्डमार्फत सम्मान गरिएको छ । शुक्रबार उनलाई नयाँदिल्ली स्थित एक कार्यक्रमका बीच अवार्ड प्रदान गरिएको हो । खनाललाई...

शनिबार मलेसियामा आजसम्मकै सबैभन्दा धेरै ३ सय १७ जना बिरामी थपिए

ऐजेन्सी । मलेसियामा प्रकोपका बिरामी फेरि बढ्न थालेका छन् । आज मलेसियामा काेराेनाकाे कारण एक जनाकाे मृत्यु भएकाे छ भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा३१७ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका...

नेपालमा प्रकोपका बिरामी ८४ हजार ५ सय ७० पुगे

काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण २ हजार १२० जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप २ हजार १२० जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या ८४ हजार ५...

पीडित पत्रकारको रिले अनशनमा नेता भट्टराईको साथ

काठमाडौं । मिडिया हाउसविरूद्ध नयाँ बानेश्वरमा सडकमै रिले अनसन बसिरहेका पत्रकारहरूको आन्दोलनमा जनता समाजवादी पार्टी नेपालका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई एक्यवद्धता जनाएका छन् । शनिबार बानेश्वरमा रिले अनसन बसेका पत्रकारहरूलाई साथ भट्टराई...

कोभिड बिरामी ट्रम्प थप उपचारको लागि अस्पताल गए

ऐजेन्सी । कोरोना भाइ'रसबाट संक्रमित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई थप उपचारका लागि सैनिक अस्पताल लगिएको छ । शुक्रबार आफुलाइ भाइरसको संक्रमण पुष्टि भएको सार्वजनिक गरेका ट्रम्पको स्वास्थ अवस्था अहिलेसम्म ठिक रहेको र थप उपचारको...