भुकम्पको केन्द्रबिन्दु सिन्धुपाल्चोकको राम्चे

काठमाडौं । बुधबार बिहानै काठमाडौं उपत्यकामा भूकम्पको ठूलो झड्का महशुस गरिएको छ। बिहान ५ बजेर १९ मिनेटतिर भूकम्पको धक्का महशुस गरिएको हो। केहीबेरसम्म करिब ५-१० सेकेन्डसम्म भूकम्प भइरहेपछि सर्वसाधारण घरबाट बाहिर निस्केका थिए। भूकम्पको क्षतिबारे...

कुलमानको बिदाई लेखनाथ कोईरालालाई निमित्त कार्यकारी निर्देशक

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला नियुक्त भएका छन् । कार्यकारी निर्देशक कुलमान घिसिङ ४ वर्षे कार्यकाल पूरा गरी मंगलबार बाहिरिएसँगै कोइरालालाई निमित्त कार्यकारी निर्देशक बनाइएको हो । यसअघि नेपाल विद्युत...

राजदूत पाण्डे र मलेसियाका मानवअधिकार आयुक्तबीच छलफल

काठमाडौं । मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डे लगायतको दुतावास अधिकारी र मलेसियाका मानवअधिकार आयोगका आयुक्तहरु "दातो मह् वेङ्ग क्वाइ् र जेरल्ड् जोसेफ् लगायतको टोली बीच मलेसियामा भेटवार्ता भएको छ । क्वालालम्पुर स्थित नेपाली...

काठमाडौं उपत्यकामा आज मात्रै ५ जनाको निधन

काठमाडौं । काठमाडौं उपत्यकामा गएको २४ घण्टामा ६७६ कोरोना संक्रमित थपिएका छन् भने ५ जनाको मृत्यु भएको छ । उपत्यका भित्रका काठमाडौं , भक्तपुर र ललितपुरमा गरि उक्त संक्रमितको सङ्ख्या थपिएको हो । स्वास्थ्य तथा...

गएको २४ घण्टामा १४ सय ५९ प्रकोपका बिरामी थपिए, निधन हुने ११ जना

काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार ४५९ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप १ हजार ४५९ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या ५६ हजार ७...

मलेसियामा आज २३ जना नया बिरामी, निधन शून्य

ऐजेन्सी । पछिल्लो केहि हप्ता मलेसियामा काेराेनाकाे कारण एकजनाकाे पनि मृत्यु भएकाे छैन भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा २३ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका छन् । यधपी अन्य दिनको...

सरकारको प्रवक्तामा परराष्ट्रमन्त्री ज्ञवालीलाई जिम्मेवारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्रवक्ताको जिम्मेवारी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई दिएका छन् । सुचना तथा सञ्चार मन्त्रालय समेत सम्हालेका निवर्तमान अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल सकिएसंगै सरकारको प्रवक्ता खालि रहेको अवस्था ज्ञवालीलाई तोकिएको...

अनेरास्ववियु नेता तामाङद्धारा पहिरो पीडितलाई सहयोग

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का विद्यार्थी संगठन अनेरास्ववियूका सह-संयोजक रन्जित तामाङले सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–७ का पहिरो पिडित हरुलाई राहत सामाग्री हस्तान्तरण गरेका छन् । पहिरो प्रभावित क्षेत्रमा पुगेर तामाङले सहयोग गरेका...

सडक दुर्घटनामा परी घाइते भण्डारीको उपचारमा सहयोग गर्न सिप्यानको अनुरोध

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका क्रिकेट खेलाडी ललित भण्डारी सडक दुर्घटनामा परि गम्भीर घाइते भएका छन् । उनको उपचार सहयोगको लागि "क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले आर्थिक सहयोगको अपिल गरेको छ । संघले...

देशभर केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । मंगलबार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ , प्रदेश २ , वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई...