विदेशमा रहेका नेपालीले पनि मतदान गर्ने व्यवस्था मिलाउछौ : मन्त्री भुसाल
काठमाडौ । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले देशबाहिर रहेका मतदान गर्न योग्य नेपालीले विदेशबाटै नेपालको मतदान प्रक्रियामा भाग लिन पाउने व्यवस्था मिलाउन लागिएको बताएका छन्। उनले अब आउने चुनावमा देशबाहिर रहेका नेपालीले...
जनजीवन सहज बनाऔं, मापदण्ड पालना गरौँ : जनस्वास्थ्यविज्ञ डा.पाण्डे
डा.रवीन्द्र पाण्डे
लकडाउन वा निषेधाज्ञा सरकारले तयारी गर्नको लागि २-३ हप्ता मात्र लगाउनुपर्ने बिकल्प हो | अब यसलाई अन्त्य गर्नुपर्छ । गास, बास र कपासको ब्यबस्था हरेक नागरिकलाई गर्नुपर्छ ।
- अब जनजीवन सहज बनाऔं ।...
२९ बालबालिका, २७ आमा र २९ जेष्ठ नागरिकलाई सहयोगी नेपालको पोषणयुक्त खाद्यान्न
काठमाडौं । प्रत्येक शनिवारको जस्तै यस शनिबार पनि
सहयोगी नेपाल नामक संस्थाले ललितपुरमा बालबालिका, जेष्ठ नागरिक र आमाहरुलाई पोषणयुक्त खाद्यान्न र विभिन्न सामाग्रीहरु वितरण गरेको छ ।
संस्थाले फाउन्डेसन डे फ्रान्स र माइआ फाउन्डेशनको सहयोगमा एक...
नेपालमा गएको २४ घण्टामा १ हजार ४१ संक्रमित हुदा १५ सय ६६ डिस्चार्ज
काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण १ हजार ४१ जनामा देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार थप १ हजार ४१ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ४५ हजार २७७...
कोरोना प्रकोप : आज मलेसियामा २१ जना बिरामि निकाे, ६ जना नया बिरामी थपिए
क्वालालम्पुर । पछिल्लो केहि दिनमा मलेसियामा काेराेनाकाे कारण एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ६ जना रहेकाे छ ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२८ रहेकाे छ भने ९ हजार...
मृत अवस्थामा फेला परेका गोमन सिंह मगरको हत्या भएको पुष्टी
काठमाडौं । झापाको शिवसताक्षी नगरपालिका–११ स्थित सताक्षी धाम जाने भित्री सडक खण्डको किनारमा मृत अवस्थामा फेला परेका एक ब्याक्तीको हत्या भएको पुष्टी भएको छ ।
यही भाद्र १७ गते बिहान १० बजे सोही स्थानका २९...
थात्थलोभन्दा टाढा, त्यसपछि झनै टाढा….
देवेन्द्र सुर्केली
विक्रम सम्वत १९९० सालको भुँइचालो धेरै कुराको मापक बनेको छ । बुढापाकालाई तपाई कति वर्ष पुग्नुभयो भनेर सोध्दा ९० सालको भुकम्प हुँदा म यति वर्षको थिएँ अर्थात भुकम्पको यति साल पछि म जन्मिएको...
घर भित्रै थुनेर संक्रमितको घरमा ताला लगाइदिए वडाध्यक्षले
भक्तपुर । कोभिड–१९ संक्रमित भक्तपुर नगरपालिका–१० कमलविनायकका एक पुरुषको घरमा नौ जनालाई घरभित्र राखेर वडाध्यक्षले ताल्चा लगाइदिएका छन्।
करिव ४९ वर्षीय पुरुषमा गत बुधबार कोरोना भाइरस संक्रमण पुष्टि भएपछि खरिपाटीस्थित विद्युत् प्राधिकरण तालिम केन्द्रको आइसोलेशनमा...
कति घण्टा सुत्ने ?
डा.रविन्द्र पाण्डे
कोरोना संक्रमण लगायतका रोगहरुसंग लड्नको लागि निद्राको ठूलो भूमिका छ । रातिको समयमा पर्याप्त सुत्ने व्यक्तिको इम्युनिटी पावर राम्रो हुन्छ ।
हामी सबैले अनुभव गरेका छौं कि निद्रा नपुगेका दिनमा हामी दिनभर ताजगी अनुभव...
पुल्चोक झडपमा खटिएका १८ जना प्रहरीमा कोरोना संक्रमण
काठमाडौं । बिहीबार ललितपुरको पुल्चोकमा रथमा तान्ने क्रममा उत्पन्न झडप नियन्त्रणमा खटिएका १८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ।
महानगरीय प्रहरी परिसर, ललितपुरका इन्स्पेक्टरसहित १८ जनामा शुक्रबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको महानगरीय प्रहरी...