भक्तपुरमा एक महिलाको कोरोना संक्रमणबाट मृत्यु
भक्तपुर । भक्तपुरको गठ्ठाघरमा थप एक जना मृतकमा कोरोना संक्रमण पुष्टि भएको छ।
मध्यपुर थिमि–३, गट्ठाघरकी ६४ वर्षिया महिलाको गट्ठाघरस्थित नागरिक अस्पतालमा बिहीबार मृत्यु भएको थियो । ती महिलामा मृत्युपछि कोरोना पुष्टि भएको हो।
ती महिलाको...
प्रधानमन्त्री र उर्जामन्त्रीसँग जोडेर गलत सुचना प्रवाह नगरिदिन घिसिङको आग्रह
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले गलत आइडी बनाई प्रधानमन्त्री केपी ओली र ऊर्जामन्त्री वर्षमान पुनसँग आफूलाई जोडेर सूचनाहरू सम्प्रेषण नगर्न आग्रह गरेका छन् ।
बिहीबार एक विज्ञप्ति जारी गरी घिसिङले...
बहुभाषिक स्वागत बोर्ड भत्काएपछि विभिन्न संस्थाहरुको विरोध
पाँचथर । फेदेन नगरपालिका वडा नं. २ ओदेन डाँडामा फेदेन बजारमा हार्दिक स्वागत छ भन्ने त्रैभाषिक बोर्ड बिहिबार विहान ५ः०० बजे ढालिएको छ ।
त्रैभासिक वोर्ड ढाल्नु सुनियोजित रुपमा संकीर्ण जातिवादी र साम्प्रदायिक तत्वहरूले याक्थुङ...
बुधबार पानी संगै आएको हावाहुरीले रुकुममा अधिकांस भूभागमा क्षति (फोटो )
बुधबार पानी संगै आएको हावाहुरीले रुकुममा अधिकांस भूभागमा क्षति भएको छ :... ...
कुलमान घिसिङलाई सामाजिक सञ्जालले नियुक्ति दिएको होला सरकारले हैन : खतिवडा (भिडियो )
गएको भदौ ९ को मन्त्री परिषदको निर्णय सुनाउँदै सरकारका प्रवक्ता तथा मन्त्रि युवाराज खतिवडा :
भिडियो हेर्नुहोस
https://youtu.be/U3mtGg_YZ0w
कोरोना : नेपालमा गएको २४ घण्टामा १ हजार १ सय ११ जना संक्रमित, मृत्यु...
काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण ११ सय ११ जनामा देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार थप ११ सय ११ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ३५ हजार ५२९...
कोरोना प्रकोप : आज मलेसियामा १६ जना निकाे हुदा ५ जना नया बिरामि
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण गएको २४ घण्टामा एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ५ जना रहेकाे छ ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२५ रहेकाे छ भने ९ हजार...
पीएनसीसी मलेसियाको जनचेतना तथा सुचना प्रभाव सम्बन्धि अन्तरक्रिया
मलेसिया । प्रवासि नेपाली समन्वय समिति (पीएनसीसी) मलेसियाले मलेसिया स्थित एभरेस्ट किचेनको हलमा अगष्ट २६ तारीख जनचेता र सुचना सम्बन्धि कार्यक्रम तथा सामग्री तयारी अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ ।
बैदेशिक रोजगारीको लागि मलेसियामा रहेका...
रुकुमका एक प्रशासकीय अधिकृतले कमिसन बिना काम नगरेको आरोप
काठमाडौं । रुकुम पश्चिमका एक प्रशासकीय अधिकृतले कमिसन बिना काम नगरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश समिति सदस्य पहलसिङ घर्तीले आरोप लगाएका छन् ।
संस्कृति तथा पर्यटन विकास केन्द्र नेपाल रुकुमका अध्यक्ष समेत...
नियन्त्रित लागूऔषध सहित नवलपरासीबाट दुई जना पक्राउ
नवलपरासी(पूर्व) । गैंडाकोट नगरपालिका-२ मौलाकालिका गेट नजिकबाट नियन्त्रित लागूऔषध २ एम्पुल नुर्फिन, २ एम्पुल फेनारागन र २ एम्पुल डाइजेपाम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा चितवन कालिका नगरपालिका-९ बस्ने...