बलात्कारको आरोपमा वडाअध्यक्ष पक्राउ
गोर्खा । जबर्जस्ती करणीको आरोपमा गोरखा पालुङटारका एक जना वडाध्यक्ष पक्राउ परेका छन्।
पालुङटार नगरपालिका–४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाटलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए।
आफ्नै...
भूमिसम्बन्धी समस्या समाधान आयोग गठन आदेश, २०७६ विरुद्ध विरोध
काठमाडौं, १९ साउन । आदिवासी याक्थुङ (लिम्बू)हरुको भूमि अधिकार स्थापित गर्न गठित याक्थुङ सयङ मूल अभियान समिति, सहजीकरण समूह र याक्थुङ सयङ तथा अभियान समुहद्वारा हस्ताक्षर गरिएको विरोध पत्र सोमबार प्रधानमन्त्रीको कार्यलयबाट विरोध पत्र...
कोरोना : नेपालमा संक्रमित बढे, गएको २४ घण्टामा ४ सय १८ संक्रमित थपिए
काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण ४ सय १८ जनामा देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार थप ४ सय १८ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या २० हजार ७...
भारतमा कोरोना संक्रमितको सङ्ख्या १८ लाख नाघ्यो
एजेन्सी । भारतमा ‘कोभिड १९’ सङ्क्रमितको सङ्ख्या १८ लाख नाघेको छ । गएको २४ घण्टामा भारतमा ५२ हजार ९७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
यो संगै कुल सङ्क्रमितको संख्या १८ लाख ७...
मेलम्ची पहिरोमा पुरिएकामध्ये पाँच जनाको शव फेला
काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा पहिरो जाँदा पुरिएकाहरु मजदुरमध्ये पाँच जनाको शव फेला परेको छ ।
कभर्डहल निर्माणको काम गरि रहेका भारतीय मजदुरहरु बस्ने टहरोमा गएराति एक्कासी पहिरो खसेपछि पहिरोमा पुरिएकामध्ये पाँच जनाको शव...
गण्डकी प्रदेश सरकारद्वारा प्रदेश प्रहरीलाई ३२ थान सवारी साधन हस्तान्तरण
पोखरा । गण्डकी प्रदेश सरकारद्वारा गण्डकी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरुका लागि विभिन्न सवारी साधनहरु हस्तान्तरण गरिएको छ ।
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री माननीय पृथ्वी सुब्बा गुरुङले गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव...
तास खेलिरहेको अवस्थामा ३ लाखबढी नगदसहि १२ जना पक्राउ
काठमाडौं । काठमाडौंको चक्रपथमा तास खेलिरहेको अवस्थामा नगदसहित १२ जना पक्राउ परेका छन ।
काठमाडौं महानगरपालिका-३ चक्रपथ नारायण गोपालचोकस्थित नारायण पौडेलको घरमा तास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक जुगल गाउँपालिका-४ घर भई हाल भक्तपुर बस्ने ४० वर्षीय...
कोरोना : नेपालमा गएको २४ घण्टामा २ सय ४६ संक्रमित थपिए
काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण २ सय ४६ जनामा देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार थप २ सय ४६ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या २० हजार ३...
मलेसियामा सुरक्षा गार्ड कुटपिट भाइरल भिडियोका पीडित र पीडकको पहिचान खुल्यो
क्वालालम्पुर । मलेसियामा सुरक्षा गार्डलाई कुटपिट गरेको सामाजिक संजालमा आएको भिडियोको पहिचान खुलेको छ । उक्त भिडियोमा कुटाइ खाने पीडीत नेपाली सुरक्षा गार्ड नै रहेको खुलेको हो ।
पीडित नेपाली यतिबेला नेपाली राजदुतावास मलेसियाको संरक्षणमा...
माछापुच्छ्रे त्रिशक्ति युवा क्लब लाहाचोकद्वारा बृक्षारोपण कार्यक्रम सम्पन्न
पोखरा । माछापुच्छ्रे ४ लाहाचोक कास्कीमा बृक्षारोपण कार्यक्रम गरिएको छ। उक्त कार्यक्रम त्रिशक्ति युनाइटेड क्लब लाहाचोकको व्यवस्थापनमा बिहान १० बजे शुरु गरि बेलुका ५ बजे सम्पन्न भएको हो।
बृक्षारोपण कार्यक्रममा वडाध्यक्ष पुर्ण बहादुर शाहीको विशेष...