इच्छाकामना गाउँपालिकामा ताला बन्दी

चितवन । चितवनको एक मात्र इच्छाकामना गाउँपालिकामा तालाबन्दी गरिएको छ । विवादका बीच वडा नम्बर ३ को कार्यालय फिस्लिङ सारेपछि असन्तुष्ट स्थानीयवासीले आइतबार साँझ गाउँपालिकाको कार्यालयमा ताला लगाएका हन् । गाउँसभाले समेत टुङ्गो लगाउन नसकेपछि...

विप्लव समुहका उमा भुजेल र सुमनसिंह पौडेल अदालतबाट छुटे लगत्तै फरार

सप्तरी । राज्य पक्षले पक्राउ गरेर जिल्लापिच्छे मुद्दा चलाउँदै आएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका दुई नेता आइतवार सप्तरीबाट फरार भएका छन्। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाकाद्वय नेता उमा भुजेल र  सुमनसिंह पौडेल सप्तरीबाट रिहा...

पर्वत, मुगु, नवलपरासी, चितवन र दाङमा ५ जना मृत अवस्थामा फेला

काठमाडौं । पर्वत, मोदी गाउँपालिका–५ पातिचौर बजारमा कपडाको पसल गरी बस्ने ३३ वर्षीय खेम राज अधिकारी शनिबार मृत अवस्थामा फेला परेका छन् । शुक्रबार खसी खोज्न भनी सोही गाउँपालिका–५ बाजुङ सिमली खेत गएकोमा घर नफर्की...

बाँके र स्याङजामा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु

काठमाडौं। बाँकेको राप्तीसोनारी गाउँपालिका-८ स्थित सडकमा ना.४ ख २१३९ नम्बरको ट्रकमा भे.८ प २२३८ नम्बरको मोटरसाइकल ठक्कर खाई आइतबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका-१ बस्ने ३२ वर्षीय केवन देवकोटाको मृत्यु भएको छ । दुर्घटनामा...

प्रधानाध्यापक अपहरण गरेको आरोपमा पक्राऊ परेकी प्रतिमाको साथबाट सकेट बम बरामद

सिन्धुली । तीनपाटन गाउँपालिका-८ तिल्पुङडांडास्थित भिमसेन नि.मा.वि.का प्रधानाध्यापकलाई अपहरण गरेको अभियोगमा सुनसरी धरान उपमहानगरपालिका-६ सिमलचोक बस्ने २० वर्षीया प्रतिमा परियारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । स्कुलमा छात्रवृत्ती बाँडिरहेको अवस्थामा प्रधानाध्यापक नारायण भण्डारीलाई १०/१२...

कोरोना प्रकोप : आज मलेसियामा १ जनाकाे मृत्यु, १७ जना नयाँ बिरामी

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे लामो समय पछि एकजनाकाे पनि मृत्यु भएकाे छ भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १७ जना रहेकाे छ । मलेसियामा हालसम्म संक्रमितको संख्या र मृत्युदर स्थिर रहेको छ । मलेसिया प्रकोप नियन्त्रणको...

कोरोना संक्रमित छोरा वितेको केही समयमा आमाको पनि मृत्यु

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकामा कोरोना संक्रमणका कारण आमाछोराको एकै दिन मृत्यु भएको छ । बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा भर्ना भएकी धरान उपमहानगरपालिका–१७ की ७४ वर्षीया आमा र उनका ६० वर्षीय छोराको आइतबार बिहान...

छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु

काठमाडौं । सुनसरी, ईनरुवा नगरपालिका-९ बबियास्थित सडकमा को.१ ब २११५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी हवल्दार बिजय कुमार मण्डलको मृत्यु भएको छ । दुर्घटनामा...

ट्रान्सफर्मर आगलागीबाट १२ लाख बराबरको क्षति

पर्सा । बिरगंज महानगरपालिका-१४ बहुअरीस्थित नेशनल ईन्ड्रष्ट्रिज प्रालिको कम्पाउण्डमा रहेको ट्रान्सफर्मरमा शनिबार बिहान आगलागी हुँदा केवल सेट, पावर सप्लाएर, ट्रान्सफर्मर सेट, ट्रान्सफर्मर पोलबाट जडान भएको सम्पूर्ण तार जलेर करिब १२ लाख रुपैयाँ बराबरको धनमाल...

एनआरएन भित्रको चरम राजनीति र बिकृति अन्त्य गर्दै लाखौं नेपालीमा कसरि पहुँच राख्ने ?...

सोनाम लामा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा, दाजु भाई तथा दिदी बहिनीहरुमा नमस्कार । वर्तमान कोभिड– १९ को विषम परिस्थितिमा गैर आवासीय नेपाली संघ (एनआरएनए ) ले आफनो बलियो उपस्थिति देखाउँदै नेपाल सरकारलाई स्वास्थ्य सामाग्री...