सहयोगी नेपालको ६ सय मजुदर परिवारलाई राहत
किरण बजागाई
ललितपुर । ललितपुरको भैसेपाटी स्थित दैनिक ज्यालादारी गरेर जीवनयापन गरिरहेका ६ सय परिवारले राहत पाएका छन । उनीहरूलाई सहयोगी नेपाल नामक संस्थाले खाध्यान्न सहयोग गरेकाे हाे ।
ललितपुर महानगरपालिका वडा नं. १८ भैसेपाटी आसपासमा...
नेकपामा तेस्रो अध्यक्ष नहुने, प्रधानमन्त्रीकाे दुई पद बारे स्थायी कमिटीमा
विपेेन उलङगे
काठमाडौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाकाे आज बालुवाटारमा बसेकाे सचिवालय बैठकले तेस्रो अध्यक्ष राख्ने प्रस्ताव खारेज गरेकाे छ ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गत बैठकमा तेस्रो अध्यक्षकाे रुपमा माधव कुमार...
नेकपा सचिवालय बैठक सुरु संगै बाहिरिएकाे तस्बिरकाे चर्चा
विपेन उलङगे
काठमाडौ । सत्तारुढ नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरू भएसंगै बिभिन्न टिप्पणीहरु सुरु भएका छन । कारण हाे :अघिल्लो बैठकभन्दा यो बैठकमा अध्यक्ष पुष्पकमल दाहालको सिट बदलिएको । अहिले प्रधानमन्त्री केपी शर्मा ओलीसँगै दाहालको...
काेराेना प्रकाेप: मलेसियामा शनिबार मर्नेकाे सङ्ख्या शुन्य
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे सुधार उन्मुख देखिन्छ । आज शनिबार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या १०५ जना रहेकाे छ । यधपी गत दुई दिनकाे तुलनामा संक्रमित थपिएका हुन ।
मलेसियामा हालसम्म...
लकडाउनमा दिर्घ राेगिलाइ गाउँपालिकाकाे नि:शुल्क औषधि
काठमाडौं । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले लकडाउन जारी रहदा पनि ३०८ बिरामीलाई घरैमा लगेर निःशुल्क औषधि वितरण गरेको छ । नियमित औषधि खानुपर्ने दीर्घरोग भएका ती बिरामीलार्ई सो गाउँपालिकाले आवश्यक औषधिको व्यवस्था गरी निःशुल्क वितरण...
नेकपा सचिवालय बैठक बस्दै , नेताहरू आफुनिकट छलफलमा
काठमाडौ । नेपाल कम्युनिस्ट पार्टि "नेकपा"काे सचिवालय बैठक शनिबार अपरान्ह चार बजे बस्ने भएकाे छ । अध्यादेश प्रकरणपछिकाे नेकपा भित्रकाे विवाद सामाधानकाे लागि बैठकले निर्णय लिने बताएको छ ।
यसअघि गत बुधबार बसेकाे सचिवालय बैठकले...
उत्तर काेरियाली शासक किम जाेङ उन सार्वजनिक
ऐजेन्सि । उत्तर कोरियाली शासक किम जोङ उन लगभग २० दिनपछि सार्वजनिक रुपमा देखिएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उत्तर कोरियाली सरकारी मिडियालाई उल्लेख गर्दै जनाएका हुन ।
यसअघि अप्रिल १२ मा देखिएका किम जाेङलाई सार्वजनिक रुपमा नदेखिएपछि...
भारतमा थप दुइ हप्ता लकडाउन बढाईयाे
गरिएकाे छ । भारतीय सञ्चारमाध्यमका अनुसार सरकारले काेराेना राेकथाम तथा नियन्त्रण गर्न थप २ हप्ता लकडाउन अबधि बताएको हाे ।
भारतमा यसअघि लागू गरेको लकडाउनको समयअवधि आगामी मे-३ अर्थात वैशाख २१ गते सकिन लागेकोमा फेरि...
नेपालमा काेराेना संक्रमितकाे सङ्ख्या ५९ पुग्याे
काठमाडौ । नेपालमा काेराेना संक्रमितकाे सङ्ख्या ५९ पुगेकाे छ । आज दुईजनामा संक्रमण पुष्टि भएपछि संक्रमितकाे सङ्ख्या ५९ पुगेकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ररुपन्देहीका २५ बर्षिया पुरुष र नेपालगन्ज बांकेका ६० बर्षिया...
त्रिवेणीमा गाउँपालिकामा बम बिस्फोट हुदा चार बालबालिकाकाे मृत्यु
राेल्पा । राेल्पामा बम बिस्फाेट हुदा चार बालबालिकाकाे मृत्यु भएकाे छ । जिल्लाकाे त्रिवेणी गाउँपालिका-७ स्थित गैरिगाउँमा बाख्रा चराएर घर फर्किदै गरेका बालबालिका बम बिस्फोटमा परेका हुन ।
रोल्पाको त्रिवेणी गाउँपालिकाे गैरीगाउँमा बस्ती नजिकको वनमा...









