पूर्वप्रधानन्यायाधीश समुहद्धारा संसद विघटन असंवैधानिक ठहर

  काठमाडौं । चार पूर्वप्रधानन्यायाधीशले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन निर्णयलाई असंवैधानिक ठहर गरेका छन्। संसद विघटनको मुद्दा संवैधानिक इजलासमा विचाराधीन रहेका बेला चार पूर्वप्रधानन्यायाधीशले आफ्नो धारणा सार्वजनिक गरेका हुन्। पूर्व प्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा,...

कर्णाली सरकारको रिक्त मन्त्रालयको जिम्मेवारी मन्त्री भण्डारी र केसीलाई

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रीहरू प्रकाश ज्वाला, दल रावल, नन्दसिंह बुढाले दिएको राजीनामा स्वीकृत गरेका छन्। मुख्यमन्त्री शाहीले राजिनामा स्वीकृत गर्दै खाली रहेका मन्त्रालयको जिम्मेवारी आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी...

हजारौं शिक्षकहरु काठमाडौंमा: बानेश्वर देखि थापाथलीसम्म सडक अवरुद्ध

  काठमाडौं । सरकारले सदनमा दर्ता गरेको शिक्षा विधेयकको विरोध गर्दै देशभरबाट काठमाडौं उत्रिएका शिक्षकहरूले माइतीघर मण्डलदेखि नयाँ बानेश्वर सम्म मार्च पास गरेका छन्। मार्चपासपछि भने शिक्षकहरु वानेश्वर चोकदेखि माईतिघरसम्म छरिएर यत्रतत्र बसेका छन् । एकप्रकारले...

सात सय ३८ कर्मचारीको जागिर चट

  वीरगन्ज । वीरगन्ज महानगरपालिकामा कार्यरत ७३८ जनाको जागिर खोसिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयमा उजुरी परेपछि महानगरपालिकाले भदौ २७ गते बुधबारदेखि लागु हुने गरी ती कर्मचारीलाई कामकाजमा नलगाउन आदेश जारी गरेको...

पटक पटक दुर्व्यवहार भएपछि प्रतिकारमा उत्रिएँ’- मिरुना

काठमाडौं । अभिनेत्री मिरुना मगरले फुर्वा लामाले आफूलाई पटक पटक दुर्व्यवहार गरेको कारण आफू प्रतिकारमा उत्रिएको बताएकी छन् । एक अनलाइनसँग कुराकानी गर्दै उनले अति भएर दुर्व्यवहारको प्रतिकार गरेको बताएकी हुन् । ‘कार्यक्रममा धेरै भिड...

करणीको झुटो आरोप लगाउने महिलालाई तीन वर्ष ६ महिना कैद

सुर्खेत । जबर्जस्ती करणीको झुटो आरोप लगाउने वीरेन्द्रनगरकी ३७ वर्षीया महिलालाई जिल्ला अदालत सुर्खेतले कैद सजायको फैसला गरेको छ । सोमबार जिल्ला न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको एकल इजालसले ती महिलालाई तीन वर्ष छ महिनाको...

हुथी विद्रोही र सेनाबीच भएको भिडन्तमा ८० भन्दा बढीको मृत्यु

एजेन्सी। यमनको मारिब शहरमा हुथी विद्रोही र सरकार समर्थित सेनाका बीचमा मगलबार भएको भिडन्तमा परी ८० भन्दा बढी मारिएका सैन्य स्रोतलाई उद्धृत गर्दै सिन्ह्वा समाचार समितिले जनाएको छ । उक्त शहरलाई नियन्त्रणमा लिनका लागि हुथी...

भुकम्प प्रभावितलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको टोलीद्धारा जनस्वास्थ्य तथा मनोपरामर्श सेवा

रुकुम । जाजरकोट- रुकुम पश्चिमका भुक्म्प प्रभावितलाई "कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जनस्वास्थ्य महाविद्यालयको टोलिले मनोपरामर्श र जनस्वास्थ्य सम्बन्धि जनचेतनामूलक शिक्षा दिईरहेको छ । प्रतिष्ठानको टोलिले प्रभावित क्षेत्रमा पुगेर मनोपरामर्श तथा जनस्वास्थ्य सम्बन्धि शिक्षा दिईरहेको...

यमलाल कँडेलको फेरि मुख्यमन्त्री बन्ने हुटहुटी

शसांसद तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा कर्णाली प्रदेशका सह–इन्चार्जसमेत रहेका यामलाल कँडेललाई यतिबेला फेरि एक पटक मुख्यमन्त्री बन्ने हुटहुटी जागेको छ । त्यसका लागि उनले आजकल फेसबुक अभियान चलाइरहेका छन् । र, कर्णाली...

संस्मणात्मक निबन्धभित्र भेटिएको कथाहरू

देवेन्द्र सुर्केली उमा सुवेदीको उपन्यास ‘तोदा’ र निलम कार्की निहारिकाको ‘अर्की आईमाई’ जब अध्ययन गरेँ, इजरायलमा रहने नेपाली र अमेरिकामा नेपाली जनजनीवनलाई नजिकबाट बुझ्ने मौका पाएँ । त्यसपछि विदेशमा रहने अन्य नेपाली लेखकसँग जिज्ञासा रहन्थ्यो...