राक्सिराङमा काङ्ग्रेस परित्याग गरि दर्जनौं एमाले प्रवेश

राक्सिराङ । मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका वडा नं. ६ को सिलिङ्गेमा नेकपा एमालेद्वारा आयोजित वडा नं.६र७ को संयुक्त चुनावी भेलामा नेपाली काङ्ग्रेसका गाउँका पुराना नेता प्रताप सिंह स्याङ्तान र काङ्ग्रेस जुरेथुम टोल बिकासका सभापति...

अस्पताल व्यवस्थापनमा सम्बन्धित विज्ञ राख्न सुझाव

काठमाडौँ । अस्पताल तथा स्वास्थ्य केन्द्रहरुमा व्यवस्थापनका क्षेत्रमा सम्बन्धित विज्ञलाई जिम्मेवारी दिँदा उत्पादकत्वमा वृद्धि हुने यस क्षेत्रका जानकारहरुको भनाइ छ । नेपाल स्वास्थ्य सेवा व्यवस्थापक सङ्घले आज यहाँ आयोजना गरेको ‘स्वास्थ्य सेवा व्यवस्थापनमा बहुक्षेत्रीय दृष्टिकोण’...

गृहमन्त्री रवि लामिछाने राहदानी विभाग पुगे

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राहदानी विभागको अनुगमन गरेका छन् । उनी बुधबार अपरान्ह त्रिपुरेश्वरस्थित राहदानी विभागको अनुगमनमा पुगेका हुन् । राहदानी बनाउने सेवाग्राही रातिदेखि नै लाइनमा लाग्नुपर्ने बाध्यता रहेको भन्दै सरकारको आलोचना...

इजरायलमा १० नेपालीको निधन, रजिष्ट्रेशन प्रक्रियामा सहभागी हुन दूतावासको आह्वान

  काठमाडौं । इजरायलस्थित नेपाली राजदूतावासले समस्यामा परेका नेपालीहरुको सुरक्षित स्थानान्तरण र नेपाल पठाउन गृहकार्य भइरहेको जनाएको छ । दूतावासले सोमबार विहान प्यालेस्टिनी हमास समुहको आक्रमणमा परेका १७ जनाको अवस्था सार्वनजिक गरेको छ । जसमा १०...

विमान दुर्घटनामा दिवङ्गतको आत्मशान्तिका लागि पशुपतिमा महायज्ञ

काठमाडौँ । यती एयरलाइन्सले गत माघ १ गते पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाउने यात्रुको दिवङ्गत आत्माको शान्तिको कामना गर्दै पशुपतिनाथ मन्दिर परिसरमा तीनदिने महायज्ञ सम्पन्न गरेको छ । धार्मिक गुरु एवं ज्योतिषी पुस्कर खतिवडाको...

बालविवाह रोकथामको उपाय : २० वर्षपछि विवाह गरेमा सिलिन्डर उपहार

  बाँके । बाँकेको खजुरा गाउँपालिकाको एउटा वडाले २० वर्षपछि विवाह गर्नेलाई सिलिन्डर सेट उपहार दिने निर्णय गरेको छ । मधेसी, मुस्लिम समुदायको बाक्लो बसोबास रहेको वडा नं. ५ ले यस्तो निर्णय गरेको हो ।...

‘भारी’ वर्षाको सम्भावना, यस्तो रहनेछ ३ दिनको मौसम

काठमाडौँ । मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा आज पनि वर्षा भइरहेको छ । अहिले देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो र राति...

अस्वस्थ भएपछि महन्थ ठाकुरलाई हेलिकप्टरबाट काठमाडौं लगियो

बुटवल । पार्टीको कार्यक्रमका लागि रुपन्देहीको भैरहवामा रहेका लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर अस्वस्थ भएपछि थप उपचारको लागि काठमाडौं लगिएको छ । अक्सिजन लेभल कम देखिएपछि ठाकुरलाई काठमाडौं रेफर गरिएको हो । ठाकुरलाई हेलिकोप्टरमार्फत...

कोशी प्रदेश प्रमुखले नयाँ सरकार गठनको लागि दिएको समय सीमा आज सकिँदै

विराटनगर । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनका लागि दलहरूलाई दिएको समय सीमा आज सकिँदै छ । प्रदेश प्रमुख खापुङले गत १७ गते संविधानको धारा १६७ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा...

पाकिस्तानमा रेल दुर्घटनामा उन्नाइस जनाको मृत्यु, एक हजार २५६ घाइते

एजेन्सी । पाकिस्तानमा भारी वर्षा र बाढीका कारण रेल दुर्घटनामा पर्दा गएको २४ घन्टामा कम्तीमा पनि १९ जनाको ज्यान गएको बताइएको छ । पाकिस्तानमा केही दिनयतादेखि भारी मात्रामा वर्षा भएको छ भने यसका कारण त्यहाँका...