लगानी सम्मेलनको पूर्वसन्ध्या स्वदेशी लगानीकर्ताहरू सडकमा

काठमाडौँ । लगानी सम्मेलनको पूर्वसन्ध्या स्वदेशी लगानीकर्ताहरू सडकमा उत्रेर प्रदर्शन गरेका छन् । स्वदेशी लगानीकर्ताको सुरक्षा गर, नसके बन्द गर भन्ने नारासहित आज पुँजीबजार सङ्घर्ष समितिले माइतीघरमा विरोध प्रदर्शन गरेको हो । विदेशी लगानीकर्ताभन्दा पहिले...

त्रिवेणीमा करोडभन्दा बढीको अदुवा गाउँबाटै बिक्री

रुकुमपश्चिम । रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकाबाट छ करोड भन्दा बढीको अदुवा बिक्री भएको छ । पालिकाभर दुई हजार छ सय किसानले उत्पादन गरेको अदुवा बिक्रीबाट छ करोड २४ लाख आम्दानी भएको त्रिवेणी गाउँपालिकाले जनाएको छ...

बझाङमा एकीकृत समाजवादीसहित ८ दलको जमानत जफत

काठमाडौँ । बझाङको प्रदेश सभामा एमालेका दमन बहादुर भण्डारी विजयी भएका छन् । यस अघि कांग्रेस विजयी भएको यस क्षेत्रमा यस पटक एमाले विजयी भएको छ । एमालेका भण्डारीले ११ हजार ६१३ मत प्राप्त गरेर...

न्याय माग्न दूतावास पुगेको ९० जना नेपाली कामदार त्रीपक्षीय सम्झौता पछि पुनः काममा फर्किए 

क्वालालम्पुर । मलेसियाको पुचुङमा रेहेको पिटी सोपेट मार्केटिङ कम्पनिमा कार्यरत आन्दोलित कामदार दूतावास,रोजगारदाता र कामदार बिच भएको त्रीपक्षिय सम्मन्वयमा कामदारहरु पुनः काम मा फर्किने भएका छ्न । पुरानो बानेश्वर बत्तिसपुतली स्थित रहेको रिदम ओभरसिज लगायत ...

भारतको रियल टाइम मार्केटमा विद्युत् बेच्न नेपाललाई अनुमति

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले भारतको इनर्जी एक्सचेञ्ज (आइएक्स) को ‘रियल टाइम मार्केट’मा पनि विद्युत् बिक्री गर्न पहिलोपल्ट अनुमति पाएको छ । भारतको प्रतिस्पर्धी ऊर्जा बजारमा एक दिनअघि (डे अहेड) मात्रै बोलपत्र प्रक्रियामा सहभागी भई...

‘भुटी दिदी’लाई ७३ वर्षमा नागरिकता

बझाङ । बझाङको काँडा गाउँमा दर्जनभन्दा बढी ज्येष्ठ नागरिक छन् । उनीहरूमध्ये एक जना अविवाहित महिला छिन् भुटी गुरुङ उर्फ भुटी दिदी । हुम्लामा जन्मिएर बुबाआमासँगै साइपाल पुगेकी भुटी दिदीका सात दशक काँडामा लेकबेँसी गर्दै...

रविको गगनलाई चुनौती- निवेदन दिएर ऋण लिएको प्रमाण दिए राजनीति छोडिदिन्छु

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गगन थापाले आफुले निवेदन दिएर ऋण लिएको प्रमाण देखाए राजनीति छोडिदिने बताएका छन् । प्रतिनिधिसभाको बैठकपछि प्रतिक्रिया दिदै लामिछानेले गगन थापालाई प्रमाण दिन चुनौती दिदै प्रमाण देखाए राजनीति...

प्रदेशवासीलाई बीमाको पहुँचमा पु-याउँछौँ : मुख्यमन्त्री कार्की

सुन्दरहरैँचा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बीमाको पहुँचमा सबै प्रदेशवासीलाई पु¥याइने बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल बीमा प्राधिकरणद्वारा आज आयोजित कार्यक्रममा उहाँले प्रदेशवासीलाई शिक्षा, स्वास्थ्य, विपद्लगायत क्षेत्रमा सहज र सुलभ...

टिकटक सञ्चालनमा रोक लगाउन प्रभावकारी बनाउन समिति

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक सञ्चालनमा रोक लगाउने सरकारको निर्णय प्रभावकारी कार्यान्वयनका लागि निर्देशक विजयकुमार रायको नेतृत्वमा प्राविधिक समिति गठन गरेको छ । दूरसञ्चार प्राधिकरणको शुक्रबार बसेको बैठकले रायको नेतृत्वमा ४ सदस्यीय प्राविधिक समिति...

मलेसियामा अबैधानिक तवरले बसेका श्रमिकमाथि धडपकड तीव्र

काठमाडौँ । मलेसियाले गैरकानुनी कामदारमाथि धडपकड तीव्र पारेको छ । उसले पछिल्ला दिनमा बिनाभिसा लुकिछिपी बसेका नेपालीसहित विदेशी कामदार बसेको ठाउँमा छापा मार्दै दैनिक सयौं कामदारलाई पक्राउ गरिरहेको छ ।  मलेसियन प्रहरीले शुक्रबार कम्पुङ जालान...