न्याय माग्न दूतावास पुगेको ९० जना नेपाली कामदार त्रीपक्षीय सम्झौता पछि पुनः काममा फर्किए 

क्वालालम्पुर । मलेसियाको पुचुङमा रेहेको पिटी सोपेट मार्केटिङ कम्पनिमा कार्यरत आन्दोलित कामदार दूतावास,रोजगारदाता र कामदार बिच भएको त्रीपक्षिय सम्मन्वयमा कामदारहरु पुनः काम मा फर्किने भएका छ्न । पुरानो बानेश्वर बत्तिसपुतली स्थित रहेको रिदम ओभरसिज लगायत ...

भारतको रियल टाइम मार्केटमा विद्युत् बेच्न नेपाललाई अनुमति

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले भारतको इनर्जी एक्सचेञ्ज (आइएक्स) को ‘रियल टाइम मार्केट’मा पनि विद्युत् बिक्री गर्न पहिलोपल्ट अनुमति पाएको छ । भारतको प्रतिस्पर्धी ऊर्जा बजारमा एक दिनअघि (डे अहेड) मात्रै बोलपत्र प्रक्रियामा सहभागी भई...

आँबुखैरेनी मर्स्याङ्दीमा खसेको बस निकाल्न आज साढे ३ घण्टा पृथ्वीराजमार्ग बन्द गरिने

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा गत शुक्रबार खसेको भारतीय नम्बर प्लेटको बस निकाल्नका लागि आज पृथ्वीराजमार्ग साढे तीन घण्टाका बन्द हुने भएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय तनहुँले एक सूचना जारी...

बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १२५ जनाको मृत्यु

काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी बिहीबार दिउँसोसम्म १ सय २५ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा...

अपडेट: भुकम्पमा परी तिब्बतमा ज्यान गुमाउनेको संख्या ५३ पुग्यो

काठमाडौं - मंगलबार बिहान गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ५३ पुगेको छ। पूर्वी नेपाल र तिब्बतको सीमा क्षेत्रमा बिहान ६:५० बजे गएको भूकम्प परी ज्यान गुमाउनेको संख्या ५३ पुगेको हो। चिनियाँ सञ्चार माध्यमका पछिल्लो अपडेट...

कर्णालीबासीले क्युआर कोर्डमार्फत प्रहरीमा उजुरी दिन सक्ने

सुर्खेत । कर्णाली प्रदेशका नागरिकले क्युआर कोर्डमार्फत प्रहरीमा उजुरी दिन पाउने भएका छन् । मंगलबार प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख डीआईजी भीम प्रसाद ढकालले उक्त क्यूआर कोर्डको उद्घाटन गरेका हुन । क्यूआर कोडमार्फत आएका गुनासालाई...

तिहारमै बिक्री भएन फूल, किसान निराश

रासस । फूल बिक्री नहुँदा व्यावसायिकरूपमा फूलखेती गरिहेका किसान निराश बनेका छन्। पछिल्लो समय प्लाष्टिक फूलमालाको प्रयोग बढेकाले स्थानीयस्तरमा उत्पादित फूलले बजार पाउन नसकेको कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसीका पुष्प व्यवसायी जनकबहादुर सिंहले बताए। ‘फूल राम्रै फुलेका...

कुलमान पुगे सर्वोच्च अदालत

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणका तत्कालीन प्रबन्ध निर्देशक कुलमान घिसिङ सर्वोच्च अदालत गएका छन्। आफूलाई सरकारले गैरकानुनी रुपमा पदमुक्त गरेको दाबीसहित उनले बुधबार सर्वोच्चमा अदालतमा रिट दर्ता गराएका छन्। घिसिङले आफूलाई पदमुक्त गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय बदर गर्न माग...

नुवाकोटमा हेलिकप्टर दुर्घटना

काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर-७ सूर्यचौरमा हेलिकप्टर दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालयका नुवाकोटका अनुसार एयर डाइनेस्टीको हेलिकप्टर सूर्यचौरमा दुर्घटनामा परेको हो । उक्त हेलिकप्टर जलेको अवस्थामा भेटिएको स्थानीयले जानकारी दिएपछि अहिले...

बिमानस्थल लगियो रबिलाई, ९ बजे रुपेन्देही लगिदैँ

काठमाडौं, २३ चैत । हिजो साँझ पुनः पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल पुरयाइएको छ । उच्च अदालत, बुटवलले पुनः पक्राउ गर्न आदेश दिए लगत्तै हिजो साँझ पक्राउ...