मन्त्रिपरिषद बैठकका निर्णयहरु
काठमाडौँ । सरकारले बेमौसमी बर्षाका कारण बाढी र ढुवानका कारण धान बालीमा भएको क्षतिको अध्ययन गर्न गठित कार्यदलले पेश गरेको कार्यबिधिलाई स्वीकृत गरेको छ ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका...
लोडसेडिङको अन्त्य कुलमान घिसिङले नभई प्रधानमन्त्री ओलीले गरेका हुन : मुख्यमन्त्री पोखरेल
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लोडसेडिङको अन्त्य कुलमान घिसिङले नभई प्रधानमन्त्री केपी शर्मा ओली गरेको बताएका छन् । ओली समुहको नेकपाको प्युठानमा आयोजित जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो...
नेकपा प्रदेश २ संसदीय दलको नेतामा शत्रुघन महतो चयन
काठमाडौं । नेकपा प्रदेश २ संसदीय दलको नेतामा शत्रुघन महतो निर्विरोध चयन भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेता सत्यनारायण मण्डलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पारित भएपछि दल नेता चयनका लागि निर्वाचन...
दाङमा ९ दिन लकडाउन
दाङ । दाङ जिल्लामा वैशाख १७ देखि ९ दिनसम्मका लागि लकडाउन घोषणा गरिएको छ । कोरोना संक्रमण निरन्तर बढ्दै गएपछि स्थानीय प्रशासनले वैशाख १७ गतेदेखि २५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो । जिल्ला...
मोरङमा ९६६ महिला बेपत्ता
मोरङ। नेपाली युवती तथा महिलालाई भारततर्फ बेचबिखनका लागि नजिकका आफन्त नै संलग्न रहेको यहाँ पाइएको छ । उक्त अवधिमा उद्धार गरिएका महिला तथा युवतीका मामा, माइजू, फुपू, फुपाजु, सानीआमालगायतका नजिकका आफन्तले भारततर्फ बेचबिखनमा लगेका...
मलेसियासहित २० देशमा राजदूत खाली
काठमाडौँ । विभिन्न मुलुकमा रहेका कुल ३० वटा राजदूतावासमध्ये २० वटा नेपाली राजदूतावासमा राजदूत पद लामो समयदेखि रिक्त छ ।
कोभिड–१९ को महामारीमा अन्तर्राष्ट्रिय सहयोग, सद्भाव लिनुुपर्ने र द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउने समयमा राजदूत...
जनउद्धारको पहलमा मलेसियामा ज्यान गुमाएका सुनारको शव नेपाल पठाईयो
दिनेश खड्का'खप्तडी'
काठमाडौं । जनउद्वार केन्द्र मलेसियाको आर्थिक सहयोगमा बर्दियाका ४२ बर्षिय भद्र बहादुर सुनारको शव नेपाल पठाएको छ।
बाँसगढी नगरपालिका वडा नं १ बर्दियाका भद्र बहादुर सुनार मलेसियामा लामो समयदेखि अवैधानिक रुपमा काम गर्दै आएका...
तनहुँका ५४ स्वास्थ्यकर्मी र कर्मचारीलाई कोरोना
तनहुँ । तनहुँका ५४ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न कार्यालयमा कार्यरत उहाँहरुलाई कोरोना पुष्टि भएको हो ।
भिमाद नगरपालिका–६ स्थित भिमाद प्राथमिक स्वास्थ्य चौकीका १७ जनालाई सङ्क्रमण पुष्टि भएको...
नयाँ दल गठनको आन्तरिक गृहकार्यमा माधव पक्ष
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष नयाँ दल गठनको आन्तरिक गृहकार्यमा जुटेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली पक्ष एकलौटी रूपमा अघि बढेको निष्कर्षसहित नेपाल पक्ष अब नयाँ...
लाप्राकमा एनआरएनद्धारा निर्मित ५७३ आवास हस्तान्तरण
विपेन उलङगे
काठमाडौं । २०७२ को भूकम्पको केन्द्रविन्दु रहेको बारपाक नजिकैको लाप्राकका बासिन्दाका लागि गैरआवासीय नेपाली संघ (एनआरएन)ले निर्माण गरेका ५७३ वटा आवास हस्तान्तरण गरिएको छ । बिहिबार लाप्राक गुम्सीपाखामा एक कार्यक्रमको आयोजना गरि वस्ति...











