विदेशबाट फर्किने अनिवार्य १० दिन क्वारेन्टाइन बस्नुपर्ने
काठमाडौं । विदेशबाट आउनेले १० दिन अनिवार्यरुपमा क्वारेन्टिनमा बस्नुपर्ने भएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको ‘इन्सिडेन्ट कमाण्ड सिस्टम’ को बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
अब देखि बिदेशबाट स्वदेश आएको दिनदेखि नै कम्तिमा...
कोरोना : नेपालमा गएको २४ घण्टामा ८ सय ८४ जना संक्रमित, मृत्यु १२ जना
काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण ८ सय ८४ जनामा देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार थप ८ सय ८४ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ३७ हजार ३४०...
त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका नेता नेपालको स्वास्थ्य अवस्था सामान्य
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालको इलेक्ट्रोलाइट सोडियम लेभलमा सुधार आएको छ । त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले आज प्रेस विज्ञप्ति जारी गर्दै नेता नेपालको इलेक्ट्रोलाइट सोडियमको स्तर सामान्यभन्दा कम...
रबि लामिछानेलाइ ६० लाख धरौटीमा रिहा गर्न अदालतको आदेश
काठमाडौं, २ माघ । काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाइ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
कालिमाटी स्वर्णलक्ष्मी सहकारी बचत अपचलन मुद्दामा पक्राउ परेका रास्वपा सभापति लामिछानेलाई ६० लाख धरौटीमा रिहा...
१४ किलोमा सडक भरिको ढुंगा
चितवन। चितवनको नारायणघाट-मुग्लिन सडकखण्डमा ठूलो ढुंगो खसेको छ। बिहिबार साझ दासढुंगा नजिकै १४ किलो भन्ने ठाउँमा ठूलो ढुंगो सडक माथिबाट खसेपछि पसडक अबरुद्ध भएको हो।
अविरल वर्षापछि पहिरोसँगै ठूलो ढुंगो सडकमा खसेपछि केहि समय सडक...
भूकम्पमा मारिएका व्यक्तिका परिवारले पाए बीमा बापतको रकम
त्रिवेणी (रुकुम पश्चिाम) । गत कात्तिक १७ गते राति जाजरकोट रामीडाँडा केन्द्रविन्दू भएर गएको भूकम्पका कारण रुकुम पश्चिममा मृत्यु भएका व्यक्तिका सदस्यहरुलाई राष्ट्रिय बीमा कम्पनीले बीमा बपतको रकम उपलब्ध गराएको छ ।
कर्णाली प्रदेश सरकारले...
महिला एशिया कप: नेपालले पाकिस्तानलाई दियो १०९ रनको लक्ष्य
काठमाडौँ । जारी महिला एशिया कप अन्तर्गत नेपालले पाकिस्तानलाई १०९ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउदै १०८ रन बनाएको हो ।
नेपालका लागि सिता राना मगरले...
वैदेशिक रोजगारबाट फर्केकाको पुनःएकीकरण योजनामा सरकार
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीबाट फर्केकाहरूको पुनःएकीकरण योजनामा सरकार रहेको बताएका छन ।
यही मङ्सिर १६ र १७ गते राजधानीमा हुने द्विपक्षीय श्रम सम्झौतासम्बन्धी संयन्त्र नेपाल–कतार संयुक्त कार्यसमितिको बैठक तयारीका सिलसिलामा...
एनआरएन मलेसियाको दूतावासलाई ध्यानाकर्षण पत्र
क्वालालम्पुर । गैरआवासीय नेपाली संघ एनआरएन मलेसियाले नेपाली राजदूतावास मलेसियालाई समसामयिक श्रमिक समस्या बारे ध्यानाकर्षण पत्र बुझाएको छ ।
संघका अध्यक्ष हरि भट्टराई द्धारा हस्ताक्षरित उक्त ध्यानाकर्षण पत्र मार्फत मलेसियामा बिरामी परेका तथा शारीरिक अंगभग...








