ठेक्का पट्टा र पम्प सञ्चालनबाट मुक्त गरि सिमामा सेना परिचालन गराैं : सांसद किराती

काठमाडौं । भाेजपुरबाट बिजयी सांसद तथा नेकपा नेता सुदन किरातीले सिमा रक्षाकाे लागि सेनालाई खटाउन माग गरेका छन । संसदमा बाेल्न नपाएकाे भन्दै सांसद किरातीले सभामुखलाई सम्बाेधन गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन " मुलुकको...

आमा छोरी मृत अवस्थामा फेला

  काठमाडौं । गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीमा एक महिला आफ्नो एक महिनाकी छोरीसहित मृत फेला परेकी छन् । सिन्धुपाल्चोक जुगल गाउँपालिका स्थायी घर भई नयाँपाटी बस्दै आएकी २७ वर्षीया पेम्बी शेर्पा छोरीसहित मृत फेला परेकी प्रहरीले...

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि यी राजनीतिक दल दर्ता

काठमाडौं । राष्ट्रियसभा सदस्यको आगामी माघ १२ गते हुने निर्वाचनमा १२ राजनीतिक दलले भाग लिने भएका छन्। राष्ट्रियसभा सदस्य निर्वाचनको प्रयोजनका लागि १२ राजनीतिक दल दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए। उक्त निर्वाचनमा...

नयाँ बन्ने सबैभौतिक संरचना अपाङ्गमैत्री हुने

काठमाडौँ। सरकारले आगामी दिनमा निर्माण गर्ने भौतिक संरचना अपाङ्गमैत्री बनाउने दृढता व्यक्त गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आज मन्त्रालयमा स्पाइनल कर्ड इन्ज्युरी नेटवर्क नेपालका प्रतिनिधिसँगको भेटघाटमा सार्वजनिक संरचना अपाङ्गमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका...

अब मोबाइलबाटै ट्राफिक जरिवाना तिर्न मिल्ने

काठमाडौँ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लङ्घन गरेबापत तिर्नुपर्ने जरिवाना मोबाइलबाटै तिर्न सकिने गरी सेवा विस्तार गरेको छ । यसअघि अनलाइन सेवा प्रदायक संस्थाबाट ट्राफिक जरिवाना भुक्तानी शुरु गरिएकामा त्यसलाई अझै सेवा विस्तार...

‘नरिसाउ ल नानी’ भनि भनि आधुनिक शैलीमा विभेदलाई निरन्तरता दिइनैपर्छ र? : शिव परियार

काठमाडौं । गायक शिव परियारले नेपालमा आधुनिक शैलीबाट जातीय विभेदलाई बढावा दिइएको बताएका छन्। विगतको भन्दा विभेदको शैली फेरिएको गायक परियारले उल्लेख गरेका छन्। ‘बा, हजुरबा पुस्तामा ठाडै अपशब्द बचन वचन बोलेर गरेको विभेद...

मलेसियामा रहेका अबैधानिक कामदारहरुको घर फिर्ती कार्यक्रम जुन २०२२ सम्मको लागि विस्तार

क्वालालम्पुर । मलेसियन सरकारले अबैधानीक रुपमा रहेका कामदारहरुका लागि ल्याएको घर फिर्ती कार्यक्रम जुन २०२२ सम्मको लागि बढाईएको छ । मलेसिया अध्यागमनले आज (बिहीवार) जारी गरेको विज्ञप्ती अनुसार सो कार्यक्रम ३० जुन २०२२ सम्म...

सूर्यविनायक नगर अस्पतालमा अक्सिजन प्लान्ट जडान हुने

काठमाडौँ । प्रतिनिधिसभाका सांसद एवं पूर्वमन्त्री महेश बस्नेतको सांसद विकास कोष र सूर्यविनायक नगरपालिकाको बजेटमा निर्माण भई सञ्चालनको तयारीमा रहेकोे सूर्यविनायक नगर अस्पतालमा अक्सिजन प्लान्ट जडान हुने भएको छ । सूर्यविनायक नगरपालिका–८ जगातीमा भवन निर्माण...

बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १८२ जनाको मृत्यु

काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी आइतबार दिउँसोसम्म १ सय ८२ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा...