प्रदेश २ को बजेट ३३ अर्ब ५६ करोड ९ लाख
काठमाडौं । प्रदेश २सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि लागि ३३ अर्ब ५६ करोड ९ लाख बजेट प्रस्तुत गरेको छ।
सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले आर्थिक वर्ष २०७७/७८का लागि कुल ३३...
युक्रेनबाट कच्चा पदार्थ नआएपछि घट्यो खाने तेलको उत्पादन
काठमाडौँ । कच्चा पदार्थको अभाव देखाएर उद्योगीले खाने तेल उत्पादन घटाउन थालेका छन् । युक्रेनबाट आयात हुने सूर्यमुखीको कच्चा तेल रोकिएको भन्दै सुनसरी–मोरङ कोरिडोरका उद्योगले उत्पादन कटौती गरेका हुन् । युक्रेनमा बन्दरगाहबाट नेपालका लागि...
मलेसियामा कोरोनाबाट थप १ को मृत्यु यो सगै मृत्यु हुने को संख्या ३ पुग्यो
क्वालालम्पुर । मलेसियामा लगातार प्रत्येक दिन सयौंको संख्यामा कोरोना भाईरसको संक्रमित फेला परिरहेको छ । आज पनि थप १३० जनालाई संक्रमाण र १ को मृत्युु भएको छ । यो संगै मलेसियामा संक्रमितको संख्या १०३०...
घाइते तामाङलाई काभ्रे कल्याणकारी समाज र तामाङ घेदुङ मलेसियाको आर्थिक सहयोग
काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका घाइते अजय तामाङलाई नेपाल तामाङ घेदुङ मलेसिय र काभ्रे कल्याणकारी समाज मलेसियाले आर्थिक सहयोग गरेको छ ।
काभ्रेको रोशी गाउपालिका वडा नम्बर-८ निबासी अजय तामाङलाई नेपाल तामाङ घेदुङ...
सरिता गरीको ठाउँमा लीलादेवी सिटौलाको सांसद पदमा सपथ ग्रहण
काठमाडौं । नवनियुक्त समाजवादी पार्टी नेपालकी सांसद लीलादेवी सिटौलाले पद तथा गोपनीयताको सपथ लिएकी छन् ।
बुधबार दिउँसो सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद सचिवालयस्थित कृषि समितिको हलमा सिटौलालाई सपथ गराएका हुन
समाजवादी पार्टीले पूर्वसांसद सरिता गिरीलाई...
भारतमा २४ घण्टामा चार हजारको निधन, संक्रमण दरमा केही सुधार
ऐजेन्सी । कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि संक्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा चार हजारको व्यक्तिको ज्यान गएको जनाएको...
अत्यधिक गर्मिले खाेला नाला सुके, पानी नपाएर मर्न थाले जनावर !
रौतहट । राैतहट जिल्ला स्थित लाल वकैया नदि लगायत स-साना खाेला नाला शुक्न थालेपछि चाैपाया र चारा चुरुङ्गी मर्न थालेका छन ।
करिब दुई महिना आगाडी देखि लाल बकैया नदि सुकेका छन । पछिल्लो पटक...
गत २४ घण्टामा २ हजार ३९८ कोरोना संक्रमित थपिए
काठमाडौं । पछिल्लाे २४ घण्टामा देशभर थप २३९८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १२ जनामा परीक्षण गर्दा २३९८ जनामा संक्रमण पुष्टि भएको हो ।
सोही अवधिमा...
आज मलेसियामा १२ जनाकाे निधन हुदा १ हजार ५४ जना नया बिरामि थपिए
ऐजेन्सी । मलेसियामा प्रकोपका बिरामी बढ्ने क्रममा रहेका छन् । आज मलेसियामा काेराेनाकाे कारण १२ जनाकाे पनि निधन भएकाे छ भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १ हजार ५४ जना रहेकाे छ । पछिल्लोपटक...