पत्रकार महासङ्घ युरोपको अध्यक्षमा परियार
युरोप। नेपाल पत्रकार महासङ्घ युरोप शाखाको अध्यक्षमा प्रेमबहादुर परियार सर्वसम्मत रूपले चयन भएका छन । शाखाको चौथो अधिवेशन सम्पन्न भएको एक महिनापछि मात्र निर्वाचन गर्नुपर्ने केन्द्रीय कार्यसमितिको नीति अनुसार शुक्रबार निर्वाचनको तालिका तोकिएको थियो...
पूर्वराज्यमन्त्री सहित १० जना जुवाको खालबाट नियन्त्रणमा
काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा पूर्वराज्यमन्त्री खोवारी रायसहित १० जना पक्राउ परेका छन्। शनिबार दिउँसो २ बजे काठमाडौं महानगरपालिका-१५ स्वयम्भू फेमली क्वार्टर नजिकबाट पूर्वराज्यमन्त्रीसहित १० जनालाई पक्राउ गरेको हो।
महानगरीय प्रहरी वृत्त, स्वयम्भूले पाएको गोप्य...