धनुषाको क्षेत्र नं.३ मा मनिष झाको अग्रता

काठमाडौं । धनुषाको क्षेत्र नं.३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मनिष झा अग्रता लिएका छन् । अन्तिम मतगणना परिणाम अनुसार उनले ६ हजार ४ मत प्राप्त गरेका छन् । यस्तै, नेपाली कांग्रेसका बिमलेन्द्र निधिले २ हजार...

भक्तपुर–२ : रास्वपाका राजीवको अग्रता, एमालेका महेश दोस्रो

काठमाडौं । भक्तपुर-२ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रास्वपाका उम्मेदवार राजीव खत्रीले अग्रता कायमै राखेका छन् । रास्वपाका राजीव खत्रीले ३ हजार ६० मत ल्याउँदा एमालेका महेश बस्नेतले १ हजार ५७३ मतसहित पछ्याइरहेका छन्...

चितवन-२ : रवि अग्रता कायमै, नेकपाले पछ्याउदै

काठमाडौं । चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको अग्रता कायमै राहेको छ । लामिछानले ३ हजार २६५ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका अस्मिन घिमिरे १५१९ मतका साथ दोस्रो स्थानमा छन्...

काठमाडौं–६ मा रास्वपाको अग्रता, कांग्रेस पछ्याउदै

काठमाडौं । काठमाडौं–६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शिशिर खनालको अग्रता लिइरहेका छन् । रास्वपाका खनालले ३ हजार ७ मत पाएका छन् । यस्तै, नेपाली कांग्रेसका सबुज बनियाँले ६०२ मत ल्याएका छन् । यस्तै, नेकपा...

रुकुमपूर्व–१ मा प्रचण्डको अग्रता कायम

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीमका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुकुमपूर्व–१ मा सुरुवाती मतगणनाबाटै अग्रता कायम गरेका छन् । हालसम्मको मतपरिणाम अनुसार प्रचण्डले १४१५ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लीलामणि गौतमले...

कर्णालीका जिल्लामा मतगणनाको तयारी

सुर्खेत । बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना तयारी भइरहेको छ । कालिकोटबाहेकका निर्वाचन क्षेत्रको गणना सुरु भएको छैन् । सुर्खेत निर्वाचन क्षेत्र नम्बर एकको मतगणना सुरु गरिएको छ भने जुम्लामा सर्वदलीय बैठक बसेर मतगणनाको तयारी...

चितवन ३ मा सोविता गौतमको अग्रता

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन ३ मा रास्वपा उम्मेदवार सोविता गौतमले अग्रता कायम राखेकी छन् । सोविताले हालसम्मको मत गणनामा २ हजार ४८५ मत पाइकी छिन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार रेणु दाहाले...

धनुषा ३ मा रास्वपाका उम्मेदवार मनिष झाको अग्रता

धनुषा । प्रतिनिधि सभा अन्तर्गतको बिहीबार सम्पन्न निर्वाचनको मतगणना सुरु भएको छ । धनुषा क्षेत्र नं.३ को मतगणना जारी रहँदा अहिले सम्म रास्वपाका उम्मेदवार मनिष झा अग्र स्थानमा रहेका छन् । अन्तिम मतगणना परिणाम अनुसार...

रास्वपाले यी क्षेत्रमा बनायो अग्रता (सूचीसहित)

काठमाडौं । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले काठमाडौंका विभिन्न निर्वाचन क्षेत्रमा अग्रता बनाएका छन् । प्रारम्भिक मतपरिणामअनुसार काठमाडौं–१ मा रञ्जु न्यौपाने ९ हजार...

बालेन शाह ओलीभन्दा दोब्बरभन्दा बढी मतले अगाडि

काठमाडौं । झापा क्षेत्र नम्बर ५ को प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीभन्दा दोब्बरभन्दा बढी मतले अगाडि देखिएका छन् । पछिल्लो प्राप्त मत परिणामअनुसार...