एक वर्षछि नेपाली राजदुतावास मलेसियामा राजदूतको आगमन

काठमाडौं । मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत डिल्लीराज पौडेल कार्यभार सम्हाल्न मलेसिया पुगेका छन। पौडेललाई चैत २४, २०७८ मा बसेको मन्त्रिपरिषद्को वैठकले मलेसियाका लागि राजदुत सिफारिस गरेको थियो । मलेसियाका लागि नेपालको आवासीय राजदूत नियुक्त...

चाडपर्वमा सुरक्षाका लागि कर्णालीमा चार हजार प्रहरी

सुर्खेत । ठूला चाडपर्व नजिकिएसँगै हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न कर्णालीमा चार हजारभन्दा बढी प्रहरी खटाइने भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयले चाडपर्व सुरक्षा योजना २०७९ जारी गर्दै हुनसक्ने आपराधिक घटना नियन्त्रणका लागि...

पूर्वसहमति बिना तोकिएको निर्वाचन क्षेत्र नछाड्न अधिकृतलाई आयोगको निर्देशन

काठमाण्डौं । निर्वाचन आयोगले पूर्वसहमति बिना तोकिएको निर्वाचन क्षेत्र नछाड्न सबै निर्वाचन अधिकृतलाई जानकारी गराएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज एक विज्ञप्ति जारी गर्र्दै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेपछि पूर्वसहमति बिना...

सशस्त्र प्रहरीको इन्स्पेक्टर र असईमा भर्ना खुल्यो

काठमाडौं । सशस्त्र प्रहरीले इन्सपेक्टर र असईमा भर्ना खुलाएको छ। सशस्त्र प्रहरी बलले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै ७८ जना इन्सपेक्टर र ८३ जना असई मागेको हो। जारी सूचनाका अनुसार ७१ सशस्त्र प्रहरी निरीक्षक (साधारण...

लेक लाग्ने समस्याको उद्धार तथा प्रतिकार्यका लागि पूर्वाभ्यास

मनाङ। मनाङमा पर्यटक आउने अनुकूल समय भएको छ । मनाङ आउने पर्यटकलाई लेक लाग्नुलाई मध्यनजर गरी पूर्वाभ्यास गरिएको छ । इन्द्र दल गुल्मको आयोजनामा जिल्लाका उच्च हिमाली क्षेत्रमा लेक लाग्ने समस्या उत्पन्न हुनसक्ने विषयलाई...

नेपाली राजदूतावास मलेसियाद्धारा संविधान दिवस तथा राष्ट्रिय दिवस भव्यतासाथ मनाइयो

मलेसिया । नेपाली राजदूतावास मलेसियाले संविधान दिवस तथा राष्ट्रिय दिवस भव्यतासाथ मनाएको छ । असोज ३ गते मलेसियाको राजधानी क्वालालम्पुर स्थित होटेल जेडब्लु मर्रियटमा एक कार्यक्रमको आयोजना गरि मनाएको हो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा...

समानता

लघुकथा: समानता बाँस्कोटा धनञ्जय घरमा पुगेर लुगा फेर्दै गर्दा मेरो गोजीमा हात हालेर भएको पैसाको सानो बिटो झिकिन् । उनलाई पैसा गन्नु थियो । ``आज कति जम्मा भयो ?´´ ‘नौ हजार ।’ मैले नढाँटी उत्तर दिएँ । ‘सीट...

संविधानको ऐतिहासिकता, सार्वभौमिकता र राष्ट्रिय एकता

  काठमाडौं । नेपाली जनताले आफ्ना लागि आफैँले संविधान निर्माण गर्ने धोको पूरा गर्न छ दशक लामो सङ्घर्ष गर्नुपरेको इतिहास गौरवशाली रहेको छ । उक्त सङ्घर्षका क्रममा कैयौँले साहदत प्राप्त गरे भने कैयौ बेपत्ता र...

राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा ७०२ जना कैदीको कैद मिनाहा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ७०२ जना कैदीको कैद मिनाहा र माफी दिएकी छन् । संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले महेन्द्र प्रसाद कानुसमेतका २१ जना व्यक्तिहरुको कैद माफ गरेकी छन् । संविधानको धारा २७६...

आँधीपछि जापानका ३० लाख वासिन्दालाई सुरक्षित क्षेत्रमा जान अनुरोध

टोकियो । आँधीपछि दक्षिणपश्चिम जापानका लाखौँ मानिसलाई सुरक्षित क्षेत्रतर्फ जान अनुरोध गरिएको छ । आइतवार शक्तिशाली टाइफुन नान्माडोल उक्त क्षेत्रतर्फ मन्थन गरेपछि अधिकारीहरुले झन्डै ३० लाख बासिन्दाहरूलाई सुरक्षित क्षेत्रतर्फ जान आग्रह गर्न आग्रह गरेका...