रुकुममा उम्मेदवारको गाडीले ठक्कर दिदा मतदाताको निधन

काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका अध्यक्षका उम्मेदवार जनककुमार बाँठाको गाडिले ठक्कर दिँदा गम्भिर घाईते भएका एक मतदाताको निधन भएको छ । बाँफिकोट गाउँपालिका वडा नम्बर ७ निवासी ६० बर्षे पर्जे खत्रीको...

त्रिवेणीमा हालसम्म ९ हजारबढि मत खस्यो, विवादपछि स्थगित मतदान सुचारु

  रुकुम । रुकुम पश्चिमको त्रिवेणी -७ मा विवादपछि मतदान स्थगित भएको झन्डै २ घण्टापछि पुनः सुचारु गरिएको छ । मतदानपत्रमा विवाद सिर्जना भएपछि मतदान स्थगित भएको थियो । मतदान अधिकृतले बुथ सञ्चालन तथा निर्देशन गर्नेक्रममा...

२ बजेसम्म देशभर ४१ प्रतिशत मतदान

  स्थानीय तह निर्वाचनअन्तर्गत शुक्रबार २ बजेसम्म करिब ४१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहनेछ । आयोगका अनुसार कपिलवस्तुको महाराजगञ्ज नगरपालिका र दाङको...

त्रिवेणी -७ मा विवादपछि मतदान स्थगित

  रुकुम । रुकुम पश्चिमको त्रिवेणी -७ मा विवादपछि मतदान स्थगित भएको छ । मतदानपत्रमा विवाद सिर्जना भएपछि मतदान स्थगित भएको हो । मतदान अधिकृतले बुथ सञ्चालन तथा निर्देशन गर्नेक्रममा सहयोगीले अधिकृतको हस्ताक्षर विनाको मतपत्र मतदातालाई...

पैसा बाँडिरहेका एमाले उम्मेदवार प्रहरीको नियन्त्रणमा

काठमाडौं । बुधबार राती मतदातालाई पैसा बाँडिरहेको अवस्थामा एमालेका एक उम्मेदवारलाई सुर्खेत प्रहरीले नियन्त्रणका लिएको छ । पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिका–११ का वडा अध्यक्षका उम्मेदवार राजन विसी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ...

नेकपा बहुमतका संयोजक बास्तोला पक्राउ

काठमाडौं । नवगठित नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् । उनलाई बिहीबार बिहान ४ बजे दाङको भालुवाङबाट प्रहरीले पक्राउ गरेको हो । आफ्नो घर सुर्खेत जाँदै गर्दा भालुबाङबाट पक्राउ गरिएको पार्टीका एक नेताले...

गठबन्धन अब समाप्त हुनेछ – अनन्त पौडेल

हेटौंडा । हेटौंडा उपमहानगरपालिका नेकपा (एमाले) तर्फका मेयर उम्मेद्वार अनन्त पौडेलले गठबन्धन समाप्त हुने बताएका छन् । हेटौंडा–१४ नम्वर वडामा भएको नेकपा एमालेको सभामा बोल्दै उनले नेकपा एमाले हराउन लागेका खरानी पार्टीको गठबन्धन ३० गतेपछि...

माओवादी केन्द्र त्रिवेणीका अध्यक्ष गणेश खडका रिहा

रुकुम । नेकपा माओवादी केन्द्र त्रिवेणी गाउँपालिका रुकुम पश्चिमका अध्यक्ष गणेश बहादुर खडकालाई प्रहरीले नियन्त्रणमा लिएर रिहा गरेको छ । मंगलबार बिहान त्रिवेणीको सिम्रुतुबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। खड्कालाई मंगलबार साझनै रिहा गरिएको हो...

आज राति १२ बजेदेखि मौन अवधि, के गर्न पाइँदैन ?

काठमाडौँ । आजराति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । मतदानअगाडिको ४८ घण्टाको समयलाई मौन अवधि भनिन्छ । मौन अवधिमा कुनै पनि माध्यमबाट निर्वाचन प्रचार–प्रसार गर्न तथा मतदातालाई प्रभाव पार्ने कुनै पनि गतिविधि गर्न...

माओवादी केन्द्र त्रिवेणीका अध्यक्ष गणेश खडका प्रहरी नियन्त्रणमा

  रुकुम । नेकपा माओवादी केन्द्र त्रिवेणी गाउँपालिका रुकुम पश्चिमका अध्यक्ष गणेश बहादुर खडकालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार बिहान त्रिवेणीको सिम्रुतुबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । वैशाख २२ मा त्रिवेणी -९ मा नेपाली...