पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनाराण भएको भन्दै फोनिजले बुझायो ज्ञापनपत्र
हेटौडा । नेपाल पत्रकार महासङ्घको संस्थापक अध्यक्ष सत्य नारायण बहादुर श्रेष्ठ रहेको दाबी गदै नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) बागमती प्रदेशले ज्ञापन पत्र बुझाएको छ । बुधवार नेपाल पत्रकार महासंघ बागमती प्रदेशकी उपाध्यक्ष...
हामी प्रजा हैनौ चेपाङ हौं, गोबिन्द राम चेपाङ
भरतपुर । संविधान सभा सदस्य गोबिन्द राम चेपाङले चेपाङ समुदाय प्रजा नभई चेपाङ मात्रै रहेको बताएका छन । चितवनको भरतपुर स्थित चेतना भिलेजमा आज सम्पन्न चेपाङ जातिको महान पर्व छोनाम न्वाङगी को अवसरमा उनले...
अटेरी ४४ स्थानीय तह, जसले अहिलेसम्म पेस गरेनन् बजेट
न्युजकारखाना । नयाँ आर्थिक वर्ष सुरु भएर दुई महिना बित्न लाग्दा पनि अझै ४४ वटा स्थानीय तहले चालु आर्थिक वर्ष २०७९/८० को बजेट पेस गरेका छैनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार...
प्रतिनिधि सभा बैठक बस्दै, कार्यसूचीमा यस्ता छन
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ। दिउँसो १ बजे बानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधि सभा बैठक बस्ने भएको हो।
बैठकमा भीम बहादुर रावलले माथिल्लो कर्णाली जलविद्युत आयोजना विकास सम्झौताको कार्यान्वयन गर्न गराउन तथा जलविद्युतको...
उद्योगी–व्यवसायीको माग सम्बोधन गर्न सरकार तयार : अर्थमन्त्री शर्मा
काठमाण्डौं । उद्योग व्यवसायमा सङ्घ, संस्थाका प्रतिनिधिले सस्तो ब्याजदरसहित लगानीमैत्री वातावरण बनाइदिन सरकारसँग अनुरोध गरेका छन् ।
अर्थमन्त्री जनार्दन शर्मासँग आज मन्त्रालयमा भएको निर्यात प्रवद्र्धन सम्बन्धमा व्यवसायी एवं सरोकारवालासँगको छलफल कार्यक्रममा उनिहरूले सिमेन्ट, स्टिल, जुत्ता,...
बलात्कार मुद्दामा पललाई सफाई, बालयौन दुरुपयोगमा दोषी ठहर, १० लाख क्षतिपूर्ति भराउने
काठमाडौं । नवलपुर जिल्ला अदालतमा चलिरहेको जबरजस्ती करणी मुद्दामा पल शाहले सफाई पाएका छन् । मंगलबार जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले जबरजस्ती करणी पुष्टी हुन नसक्ने भन्दै शाहलाई बलात्कारको मुद्दाबाट सफाई दिएका हुन् ।
बलात्कारको...
माओवादी केन्द्र निकट विद्यार्थी संगठनको चुनाव लक्षित “क्रान्तिकारी फोर्स”
काठमाडौं । माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले चुनाव लक्षित संरचना 'क्रान्तिकारी फोर्स' गठन गर्ने भएको छ । अखिल (क्रान्तिकारी) केन्द्रीय समिति मातहत रहने गरि 'क्रान्तिकारी फोर्स' गर्न लागिएको हो।
भदौ २२ गते बिहान...
आज थप २२१ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण आज दुई सय २१ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा चार हजार ५८ परीक्षणमध्ये दुई सय २१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको...
झापा क्षेत्र नं ५ मा एमाले अध्यक्ष ओलीलाई सर्वसम्मत उम्मेदवारमा सिफारिस
झापा । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) झापा क्षेत्र नं ५ ले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मत उम्मेदवारमा नाम सिफारिस गरेको छ ।
आज बसेको क्षेत्रीय कमिटीको...
आधारभूतरुपमा कसैसँग पनि गठबन्धन हुँदैन : अध्यक्ष लिङ्देन
नेपालगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आधारभूतरुपमा कसैसँग पनि गठबन्धन नहुने बताएका छन्।
राप्रपा बाँकेले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष लिङ्देनले आफ्नो पार्टीले आवश्यकताअनुसार जिल्ला तहमा अन्य दलसँग तालमेल...











