करिब एक किलो सुनसहित पक्राउ

काठमाडौँ । बाँकेको खजुराबाट करिब एक किलो सुनको गहनासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार जिल्लाको खजुरा गाउँपालिका वडा नं २ एलगाउँस्थित सुवेदी चोकबाट बहुमूल्य सुनसहित बझाङ जयपृथ्वी...

मलेसियामा श्रम सम्झौता बिपरित श्रमिक ठग्नेलाई घिसारेर जेल हाल्छु : श्रममन्त्री श्रेष्ठ

मलेसिया । नेपाली दुतावास मलेसियाको आयोजनामा मे १ तारीख मजदुर दिवसको अवसरमा मलेसियामा भ्रमणमा रहेका श्रम रोजगार तथा सुरक्षा मन्त्री कृष्ण बहादुर श्रेष्ठको प्रमुख आतिथ्यमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रियामा सहभागीहरुको प्रश्न तथा...

क्यान्सर पीडित रुकुमकी रेजिना केसीको उपचारमा समस्या: गिजा सुन्निने समस्यबाट क्यान्सर

विपेन उलङगे रुकुम । रुकुमकी क्यान्सर पीडित रेजिना केसीलाई उपचारमा आर्थिक समस्या भएको छ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका- ६ बसिबाङ निबासी मोहन केसीकी २६ वर्षीया छोरी रेजिना केसीको उपचारमा आर्थिक समस्य भएको हो । नेपालमा...

श्रममन्त्री श्रेष्ठद्धारा गैरआवासीय नेपाली संघ मलेसियाको कार्यालय उद्घाटन

मलेसिया । मे १ अर्थात श्रमिक दिवसको दिन गैरआवासीय नेपाली संघ राष्ट्रिय समिति मलेसियाको कार्यलय श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण बहादुर श्रेष्ठद्वारा उद्घाटन भरेका छन । कार्यक्रमका प्रमुख अतिथि श्रम रोजगार तथा सामाजिक...

ताप्लेजुङमा दश जना निर्विरोध निर्वाचित

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनमा ताप्लेजुङमा दश जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । उनीहरुको विरुद्धमा उम्मेदवारी नै दर्ता नभएको तथा केही पदमा दर्ता भएका उम्मेदवारी समेत फिर्ता भएसँगै निर्विरोध भएको बताइएको छ...

पहिलो खेलमा नेपाल जिम्बावेसँग पराजित

काठमाडौं । जिम्बाब्वेविरुद्धको ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा घरेलु टोली नेपाल आइतबार ६ विकेटले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा आइतबार भएको खेलमा नेपालले दिएको १ सय ८२ रनको लक्ष्य जिम्बावे ‘ए’...

तुल्सीपुर सामुदायिक वनमा दुईजना मृतावस्थामा भेटिए

गोदावरी । कैलालीको घोडाघोडी नगरपालिका–१० पहलमानपुरस्थित तुल्सीपुर सामुदायिक वनमा दुईजना मृतावस्था भेटिएका छन् । आइतबार सो सामुदायिक वनमा उनीहरू मृतावस्थामा भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बझाङको...

खेलाडी विवादबारे अल्मुताइरीको एन्फालाई पत्र

काठमाडौँ । मुख्य प्रशिक्षक अब्दुलाह अलमुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई प्रशिक्षण छाडेका खेलाडीलाई कारबाही नगर्न आग्रह गर्दै पत्र लेखेका छन् । उनले एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई सम्बोधन गर्दै पत्र लेखेका हुन् । खेलाडीसँग पछिल्लो...

एमाले अध्यक्ष ओलि आज हेटौंडा आउदै

सविन कुमार लोप्चन हेटौंडा । नेकपा एमाले अध्यक्ष केपि शर्मा ओलि आज मकवानपुर आउने भएका छन् । वैशाख ३० मा हुने स्थानीयतह निर्वाचनको लागि आयोजित चुनावी सभालाई सम्बोधन गर्न आज बागमती प्रदेश राजधानी हेटौंडा आउने...

त्रिवेणीमा माओवादीको चुनावी अभियान: शनिबार ९ नम्बर वडामा चुनावी सभा

रुकुम । रुकुम पश्चिमको त्रिवेणीमा नेकपा माओवादी केन्द्रले चुनावी अभियान तिब्र पारेको छ । त्रिवेणी माओवादीले आगामी वैशाख ३० मा हुन लागेको स्थानीयतह निर्वाचन लक्षित चुनावी अभियान तिब्र पारेको हो । चुनावी अभियान अन्तर्गत माओवादी...