मलेसियामा मापदण्ड विपरीत जबर्जस्ती श्रम गराउने कम्पनी विरुद्ध श्रम विभागको छापा

एजेन्सी । मलेसियामा श्रमिकलाई जबर्जस्ती श्रम गराउने कम्पनी विरुद्ध श्रम विभागको छापा हानेको छ । बिहीबार श्रम विभाग मलेसिया (जेटीकेएसएम)ले मलेसियाको समुन्द्री द्वीप लाबुवान लगायतका स्थानमा छापा हानेको हो । मलेसियाले जबर्जस्ती श्रम र मानव...

एनआरएनए मलेसियाद्धारा सदस्यता शुल्क फिर्ता गर्न अन्तर्राष्ट्रिय समन्वय परिषदमा निवेदन

काठमाडौं । ग‌ैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) मलेसियाले सदस्यता शुल्क फिर्ता गर्न भन्दै राष्ट्रिय समन्वय परिषदमा निवेदन दिएको छ । हाल जारी विवाद समाधान गरी विधि सम्मत रुपमा नयाँ नेतृत्व चयन...

मलेसियाबाट आउन थाल्यो नेपाली श्रमिकको माग

काठमाडौं । नेपालीको प्रमुख श्रम गन्तव्य मलेसियाबाट फेरि नेपाली श्रमिाकको माग आउन थालेको छ । २ वर्षअघि कोरोना महामारी शुरु भएपछि मलेसियाले विदेशबाट श्रमिक लिन बन्द गरेको थियो । अब श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

पिएनसीसीको क्षमता अभिबृद्धि तालिम सम्पन्न, नेपाल-मलेसियाबीचको सम्झौता कार्यनयन कहिले?

मलेसिया । फेब्रुअरी २७ का दिन मलेसियामा रहेका क्रियाशील नेपाली संघसंस्थाहरुका पदाधिकारीहरुको क्षमता अभिबृद्धिको लागि तालिम प्रदान गरिएको छ । प्रवासी समन्वय समिति (पिएनसीसी)को आयोजनामा उक्त तालिम सम्पन्न भएको हो । तालीममा मानवअधिकार, नेपाल...

हेल्प मधेशी मलेशिया केएल शाखाद्वारा सहनीको परिवारलाई आर्थिक सहयोग

सुरेन्द्र महतो धनुषा । शनिबार जिल्ला धनुषा अैारही गाउँपालिका वडा न.-६ टाेल (चंकर) का अन्दाजी ६० बर्षका किशोरी सहनी काे परिवारलाई हेल्प मधेसी मलेसिया केएल दलानले आर्थिक सहयोग गरेको छ । आर्थिक अवस्था एकदमै कमजोर रहेर...

मलेसियाको पेनाङमा नेपाली कामदारहरु बोकेको भ्यानलाई ट्रकले ठक्कर दिदा दर्जन बढी घाइते

समीर मल्ल मलेसिया । शनिबार करिब ७:३० को समयमा मलेसियाको पेनाङ राज्यमा अवस्थित माटेल कम्पनीमा कार्यरत २१ जना नेपाली कामदार बोकेको भ्यानलाई बिपरित दिशाबाट आईरहेको ट्रक (लोरी) अनियन्त्रित भैई ठक्कर दिएको छ । लोरीले ठक्कर...

मलेसियाबाट पनि नेपाली ई-पासपोर्टको आवेदन दिन पाउने

काठमाडौं । नेपाली दुतावास मलेसियाले २०२२ फेब्रुअरी ९ तारीखका दिन देखि ई-पासपोर्ट सेवा सुचारु गरेको छ । मलेसियामा रहेको नेपालीहरु उपस्थिति बिच कार्यबाहक राजदुत मोती बहादुर श्रीश मगरले ई-पासपोर्ट लन्च कार्यक्रममा मलेसिया ई-पासपोर्ट सेवा...

चाइनिज नयाँ वर्षमा नेपाली राजदुतावास मलेसिया बन्द रहने

  काठमाडौं । चाइनिज नयाँ वर्षको अवसरमा नेपाली राजदुतावास मलेसिया बन्द रहने भएको छ । माघ १८ अर्थात फेब्रुअरी १ मंगलबारको दिन दुतावास बन्द रहने भएको हो । दुतावासले एक सुचना जारी गर्दै, मलेसिया टेरिटोरी डे...

दुतावासले दिने “ड्राभल डकुमेन्ट” महङ्गो भएपछि जनसम्पर्क समिति मलेसियाद्धारा दुतावासको ध्यानाकर्षण

काठमाडौं । नेपाली काङ्ग्रेस निकट जनसम्पर्क समिति मलेसियाले मलेसिया स्थित नेपाली राजदुतावासमा विभिन्न चार बुदामा ध्यानाकर्षण गराएको छ । मलेसियामा रहेका श्रमिक समस्यालाई समेटेर समितिले ध्यानाकर्षण पत्र दुतावासमा बुझाएको हो । जनसम्पर्क समिति मलेसियाका सभापति...

मलेसिया स्थित नेपाली समाजिक संस्था “जनउद्धार केन्द्र”को अध्यक्षमा केसु थापा

काठमाडौं । मलेसियामा रहेको सामाजिक कल्याण संघ " जनउद्धार केन्द्र मलेसिया" ले आफ्नो ५औं वार्षिक उत्सव तथा साधारणसभा सम्पन्न गरेको छ ।  केन्द्रले आइतबार मलेशियाको पेनाङ राज्य स्थित "होटल पर्ल भ्यू"मा साधारणसभा सम्पन्न गरेको...