वैज्ञानिकहरूले खोजे नयाँ जीव, जुन ‘शिशु शारीरिक’ संरचनामा नै हुन्थ्यो बुढो

काठमाडौं, २४ असार । के तपाईं कल्पना गर्न सक्नुहुन्छ कि यस पृथ्वीमा कुनै बेला यस्तो जीवको अस्तित्व थियो, जुन कहिल्यै हुर्किएन वा वयस्क भएन । बरू त्यो जीव आफ्नो जीवनभर ‘बाल्यकाल’ कै अवस्थामा रह्यो...

बजारको अधिक तरलता तान्न राष्ट्र बैंकको नयाँ कदम, आज २० अर्ब रुपैयाँको ऋणपत्र जारी...

काठमाडौं, २४ असार । बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ बराबरको एकवर्षे ऋणपत्र निष्कासन गर्ने भएको छ। केन्द्रीय बैंकले ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ‘च’ नामक...

आजको मौसमः देशभर मनसुनी वायूको प्रभाव कायमै रहने

काठमाडौं, २१ असार । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागतर्फ सरदर भन्दा दक्षिणमा र पश्चिमी भू-भागतर्फ सरदर स्थानको आसपास अवस्थित छ ।   जल तथा मौसम विज्ञान विभाग,...

आजको राशिफलः बिसं २०८३ असार २२ गते साेमवार

आजको राशिफलः बिसं २०८३ असार २२ गते साेमवार, ई सं २०२६ जुलाई ६, नेपाल सम्बत ११४६ तछलागा षष्ठी, असार कृष्ण षष्ठी, पञ्चाङ्गः सौभाग्य वणिज पूर्वभाद्र, चन्द्रमा कुम्भ राशिमा, सुर्य मिथुन राशीमा, योगः साैभाग्य, करणः...

३ मोटरसाइकलसहित झण्डै १२ लाखको अवैध भारतीय कपडा बरामद

रौतहट, २१ असार। रौतहटमा सशस्त्र प्रहरी बलको गस्ती टोलीले तीनवटा मोटरसाइकलसहित झण्डै १२ लाख रुपैयाँ बराबरको अवैध भारतीय कपडा बरामद गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गण मुख्यालय रौतहटबाट खटिएको मोबाइल गस्ती टोलीले माधवनारायण...

ट्राफिक जरिवानावाट एकैदिन ५ लाख २८ हजार राजश्व संकलन

काठमाडौं, २१ असार। बिगत २४ घण्टामा एक हजार ८ सय १३ सवारीचालक कारबाहीमा परेका छन ।   सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका सवारी चालकवाट राज्यकोषमा एकैदिन पाँच लाख २८ हजार ५ सय १ रुपैयाँ राजस्व दाखिला...

मुलुकका ७ ठाउँमा बाटो अबरूद्द, खुलाउने प्रयास जारी

काठमाडौं, २१ असार । देशभरका विभिन्न स्थानमा बाढी, पहिरो, सडक मर्मत तथा अविरल वर्षाका कारण बाटो अबरूद्द भएको छ । मुलकका ७ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने ४ स्थानमा एकतर्फी रूपमा सवारी...

धनसर-जंगलसहिया सडकमा बढ्यो दुर्घटनाको त्रास

रौतहट, २१ असार। रौतहटको गुजरा नगरपालिका-३ र ४ अन्तर्गत पर्ने धनसर-जंगलसहिया सडकखण्डमा सडकछेउ बाक्लो रूपमा फैलिएको जंगली झारका कारण आवागमन जोखिमपूर्ण बन्दै गएको छ।   सडकको दुवैतर्फ उम्रिएको झारले मोड तथा साँघुरा स्थानमा दृश्यता कम हुँदा...

अमेरिकाले जमिन मुनी किन राख्यो, २५० बर्ष पछि मात्रै खोलिने ‘टाइम क्याप्सुल’

वासिंगटन डिसी, २१ असार । अमेरिकी स्वतन्त्रताको २५०औँ वार्षिकोत्सवको अवसरमा जुलाई ४ मा ४०८ किलोग्राम तौल भएको एउटा ‘टाइम क्याप्सुल’ जमिन मुनि गाडिएको छ । यसलाई फिलाडेल्फियास्थित ‘इन्डिपेन्डेन्स नेसनल हिस्टोरिकल पार्क’ मा गाडिएको हो...

निर्वासित तिब्बतीयन गुरू दलाई लामाको जीवनीको पुस्तक बजारमा आउँदै

काठमाडौं, २१ असार । चौधौं दलाई लामाको ९१औं जन्मदिनको अवसरमा वेस्टल्यान्ड बुक्सले उनको नयाँ जीवनी  'इटरनल लाइट' का लागि अग्रिम बुकिङ खुला गरेको छ। वरिष्ठ पत्रकार तथा लेखक डा. अरविन्द यादवद्वारा लिखित यो पुस्तक सन् २०२६ को...