चकलेटको खोल र मोबाइलको ब्याट्री भित्र अबैध सुन
काठमाडौं । प्रहरीले त्रिभुवन विमानस्थलबाट अवैध सुनको कारोबार गर्ने एकजनालाई पक्रेको छ । दुवईबाट एयर अरेबियाको विमानमा काठमाडौँ आएका इद्र बहादुर बोहोरालाई प्रहरीले त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको हो ।
बोहोराले मोबाइलको ब्याट्री बक्स र चकलेटको...
टेलिकम सेवा प्रदायक “हेलो नेपाल”को टावरमा आगजनी
डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका–५ धिर्कामाण्डौस्थित हेलो नेपालको टावरमा आगजनी भएको छ । निर्माणाधीन टवारमा आगजनी भएको हो । आगजनीमा लाखौंको नोक्सान भएको छ ।
धुरालेक सामुदायिक वन भित्र रहेको निर्माणाधीन सो टावरमा गएराति...
दाङमा महिलालाई बोक्सीको आरोप लगाउने तीन जना प्रहरी नियन्त्रणमा
तुल्सिपुर । दाङको घोराही र तुलसीपुरबाट महिलालाई बोक्सीको आरोप लगाउने ३ जना पक्राउ परेका छन । प्रतिस्ठामा आच पुय्राउन बोक्सीको आरोपमा गालीगलौज गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा...
पूर्वराज्यमन्त्री सहित १० जना जुवाको खालबाट नियन्त्रणमा
काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा पूर्वराज्यमन्त्री खोवारी रायसहित १० जना पक्राउ परेका छन्। शनिबार दिउँसो २ बजे काठमाडौं महानगरपालिका-१५ स्वयम्भू फेमली क्वार्टर नजिकबाट पूर्वराज्यमन्त्रीसहित १० जनालाई पक्राउ गरेको हो।
महानगरीय प्रहरी वृत्त, स्वयम्भूले पाएको गोप्य...
बलत्कार आरोपमा बनझाँक्री पक्राउ
उदयपुर जिल्ला त्रियुगा नगरपालिका– १० बोक्से, पानीट्याङकीका एक वनझाँक्रीलाई बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका चूडामणि श्रेष्ठलाई पीडितको उजूरीका आधारमा पक्राउ गरी जबर्जस्ती करणीमा मुद्दा चलाउन लागिएको उदयपुरका प्रहरी प्रमुख भीमप्रसाद दाहालले...
वीरगञ्जमा २३ किलो सुन बरामद
काठमाडौं । वीरगञ्ज महानगरपालिका वडा नं ५ रेशमकोठीबाट आज पर्सा प्रहरीले रु १७ करोडभन्दा बढी मूल्यको अवैध सुन बरामद गरेको छ । विशेष सूचनाका आधारमा प्रहरीले गणेश अपार्टमेन्टको ३०३ नम्बर फ्लाटमा छापा मारी २३...
घुस लिएको रकम बाबुको खातामा
काठमाडौं । खानेपानी संस्थानको बुटवल शाखाका प्रमुख सन्तोष साहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकैसाथ चारवटा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनीमाथि कामै सम्पन्न नगरी झूटा प्रतिवेदनका आधारमा ठेकेदारलाई भुक्तानी दिएर बाबुको बैंक खातामा घूस...
लोकसेवा आयोगको नक्कली परीक्षा संचालन नियन्त्रणमा
पर्सा । राष्ट्रिय अनुसन्धान सहायक सूचकको नक्कली परीक्षा संचालन गरेको अभियोगमा बारा जितपुर सिमरा उपमहानगरपालिका-७ बस्ने २९ वर्षीय अजय कुमार राय सहित ८ जनालाई बुधबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो ।
वीरगंज महानगरपालिका-५ कुमाल टोलस्थित...
प्रलोभनमा पारी महिलालाई भारततर्फ लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा
सुनसरी । ललाई फकाई प्रलोभनमा पारी २ जना महिलालाई भारततर्फ लैजाँदै गरेको अवस्थामा २ जनालाई बुधबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा पर्नेहरुमा सप्तरी कृष्ण सवरन गाउपालिका-४ बनौली बस्ने २९ वर्षीय महम्मद साहिल...
सस्तोमा डलर दिने भन्दै पाँच लाख रुपैयाँ हात पारेर भाग्ने दुई जना नियन्त्रणमा
भक्तपुर । भक्तपुर नगरपालिका-१० कमलविनायक वसपार्कबाट सूर्यबिनायक बस्ने दोलखा घर भएका एक व्यक्तिलाई डलर देखाई सस्तो दरमा साटीदिन्छु भन्दै नगद ५ लाख रुपैंयाँ लुटपाट गरेको अभियोगमा २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ...