कुटपिट गरि छिमेकीको हत्या गर्ने बादी पक्राउ

रोल्पा ।  परिर्वतन गाउँपालिका-२ बागमारा बादी टोल बस्ने ४० वर्षीय मन बहादुर बादीको हत्या गरेको अभियोगमा सोही स्थान बस्ने ४४ वर्षीय रामचरण बादीलाई बिहिबार बिहान प्रहरीले पक्राउ गरेको छ । रामचरणले घरको ढोका ढक्ढकाएपछि ढोका...

रुकुमका एक प्रशासकीय अधिकृतले कमिसन बिना काम नगरेको आरोप

काठमाडौं । रुकुम पश्चिमका एक प्रशासकीय अधिकृतले कमिसन बिना काम नगरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश समिति सदस्य पहलसिङ घर्तीले आरोप लगाएका छन् । संस्कृति तथा पर्यटन विकास केन्द्र नेपाल रुकुमका अध्यक्ष समेत...

नियन्त्रित लागूऔषध सहित नवलपरासीबाट दुई जना पक्राउ

नवलपरासी(पूर्व) । गैंडाकोट नगरपालिका-२ मौलाकालिका गेट नजिकबाट नियन्त्रित लागूऔषध २ एम्पुल नुर्फिन, २ एम्पुल फेनारागन र २ एम्पुल डाइजेपाम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा चितवन कालिका नगरपालिका-९ बस्ने...

आफ्नै बाबुको हत्या आरोपी पक्राउ

झापा । आफ्नै बुबाको हत्या गरेको अभियोगमा झापा गाउँपालिका-३ बस्ने २५ वर्षीय सुनिल टुडुलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । सुनिलले सोमबार राति बाँसको भाटा प्रहार गर्दा गम्भीर घाइते भएका उनका पिता ७० वर्षीय...

अवैध रुपमा लुकाई छिपाई राखेको जडिबुटी सहित महिला प्रहरी नियन्त्रणमा

लमजुङ । अवैध रुपमा लुकाई छिपाई राखेको जडिबुटी सहित बेसिशहर नगरपालिका-७ बस्ने ३८ वर्षीया सिद्धि माया तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । तामाङको घरमा अवैध रूपमा जंगली जडिबुटी संकलन गरी लुकाई छिपाई राखेको भन्ने...

चोरी र हातहतियार खरखजना मुद्दाका दोषी चौधरी एक वर्षपछि पक्राउ

कैलाली । चोरी र हातहतियार खरखजना मुद्दाका फरार प्रतिवादी धनगढी उपमहानगरपालिका-३ बस्ने ३८ वर्षीय विशाल चौधरीलाई सोही ठाउँस्थित चटकपुरबाट आइतबार प्रहरीले पक्राउ गरेको छ । २०७६ असार २३ गते सोही उपमहानगरपालिका-५ तारानगरस्थित विकास सिंहको किराना...

लागूऔषध सहित छुट्टाछुट्टै स्थानबाट ११ जना पक्राउ

काठमाडौं । बाँके, नेपालगंज उपमहानगरपालिका-१३ उधौपुरुवा बस्ने २२ वर्षीय ओम प्रकाश सिंहलाई २० ग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित किसान इँट्टाभट्टामा जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण...

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

म्याग्दी । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी धौलागिरी गाउँपालिका-३ दर भन्ने ठाउँ बस्ने ४४ वर्षीय चन्द्रवल घर्तीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । २०५७ कात्तिक २१ गते राति सोही ठाउँ बस्ने २२ वर्षीय गर्वे पाईजालाई...

अवैध हातहतियार खरखजाना मुद्दाका फरार प्रतिवादी मेचे प्रहरी नियन्त्रणमा

झापा । अवैध हातहतियार खरखजाना मुद्दाका फरार प्रतिवादी हल्दीबारी गाउँपालिका-३ बस्ने ३८ वर्षीय सुनिल मेचेलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरबाट २०७५ चैत ११ गते १ वर्ष कैद र १ लाख...

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

झापा । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी बाह्रदर्शी गाउँपालिका-३ बस्ने नरप्रसाद पनेरुलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७६ माघ २१ गतेको फैसलाले उक्त मुद्दामा ४ दिन कैद र ३ लाख ३९...