लागूऔषध र नक्कली पेस्तोलसहित तीन जना पक्राउ
सुनसरी । सुनसरीको काेशी गाउँपालिकामा अबैध लागुअौषधसहित ३ जना पक्राउ परेका छन।
कोशी गाउँपालिका-१ बाट उनीहरूलाई पक्राउ गरिएकाे हाे ।
नियन्त्रित लागूऔषध १ सय एमएलको डाईलेक्स डिसी ४७ बोतल, नाईट्रोसन ९० ट्याव्लेट, स्पास्मो प्रोक्सिभन २३ क्याप्सुल,...
रुकुम घटनाका दोषीलाई कारबाही गर्न जनार्दन शर्माको माग
काठमाडौं । पूर्वगृहमन्त्री तथा सांसद जनार्दन शर्मा "प्रभाकर" ले रुकुम घटनाका दोषीमाथि कारबाही गर्न माग गरेका छन ।नेता शर्माले फेसबुकमा लेख्दै यस्तो माग गरेका हुन ।
उनलेे फेसबुकमा लेख्दै भनेका छन " देश कोरोनाको महामारीको...
धारिलो हतियार प्रयोग गरि श्रीमतीको हत्या गर्ने पक्राउ
उदयपुर । उदयपुरमा श्रीमतीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन ।
श्रीमती हत्याको अभियाेगमा रौतामाई गाउँपालिका-८ झिरुडाँडा बस्ने ५२ वर्षीय बिष्णु तामाङलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हाे ।
मादक पदार्थ...
जबर्जस्ती करणी गरेको अभियोगमा भक्तपुरबाट आरोपित पक्राउ
भक्तपुर । २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मध्यपुरठिमी नगरपालिका-६ पुरानोठिमी बस्ने काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका घर भएका २९ वर्षीय कवाङ लामालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
मध्यपुरठिमी नगरपालिका-६ पुरानोठिमी डेरा गरी बस्ने २२...
भन्सार छली ल्याएको सामान सहित दुई जना पक्राउ
धनुषा । भन्सार छली ल्याएको भारतबाट करिब ३ लाख १५ हजार रुपैयाँ बराबरको विभिन्न सामान सहित दुई जना पक्राउ परेका छन । महोत्तरी जलेश्वर नगरपालिका-११ बस्ने ३४ वर्षीय जितेन्द्र कुमार साह समेत २ जनालाई...
प्रहरीमाथि हातपात गर्ने भक्तपुरको छुट्टाछुट्टै स्थानमा चारजना पक्राउ
काठमाडौं । प्रहरीलाई हातपात गरेको अभियोगमा सूर्यविनायक नगरपालिका-७ घ्याम्पेडाँडाबाट ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बा.१८ च ५८२५ नम्बरको कार चालक भक्तपुर सल्लाघारी बस्ने उदयपुर घर भएका २२ वर्षीय जिबन...
डिल्लिबजार कारागारमा झडप हुदा तीन जना घाईते
काठमाडौं । काठमाडौँको डिल्लीबजार कारागारमा झडप भएकाे छ । झडपमा तीन जना कैदिबन्दी घाईते भएका छन ।
चौकीदार राख्ने विषयमा विवाद भएपछि सामान्य झडप भएकाे कारागार व्यवस्थापन विभागका महानिर्देशक प्रदीपराज कँडेलले जानकारी दिए ।
चाकिदार राख्ने...
गाउँलेकाे कुटपिटबाट प्रेमीकाे मृत्यु
११ जेठ, जाजरकोट । गएराति रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीस्थित गाउँलेहरुको कुटाइबाट जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकको मृत्यु भएको छ ।
नवराजसँग गएका छ युवा अझै बेपत्ता रहेको जाजरकोटका प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी...
कतारमा नेपालीलाई गाेली हानी दिइयो मृत्युदण्ड
काठमाडौं । कतारमा एक नेपालीलाई मृत्युदण्ड दिइएको छ। कतारी नागरिककाे हत्या आराेपित अनिल चौधरीलाई गोली हानी मृत्युदण्ड दिइएको हो।
महोत्तरीको औरही-१,का अनिल चौधरीलाई कतारी नागरिक उमैर मोहम्मद उमैर अल रमाजानी अल-नुयमीको हत्या अभियोगमा अदालतले सुनाएको...
सडक स्वयंसेवक र युटुवरकाे हर्कत बारे प्रेस काउन्सिलकाे ध्यानाकर्षण पत्र
काठमाडौं । केही सडक स्वयंसेवी र युट्युब च्यानलहरूका गतिविधिसम्बन्धी प्राप्त गुनासा अध्ययन गरी पेशागत शुद्धिकरणका कामलाई अगाडि बढाएको प्रेस काउन्सिल नेपाल बताएको छ ।
काउन्सिलले ध्यानाकर्षण पत्र जारि गर्दै भनेकाे छ, "कोरोनाको कहरबीच मिडियाकर्मीहरूलाई अधिकभन्दा...