सरकार चलाउन ऋणमाथि ऋण
काठमाडौँ । सरकारलाई चालु आर्थिक वर्षको सुरुवातमै स्रोतको अभाव भएको छ । पहिलो महिनाबाटै स्रोत (पैसा) अभाव भएपछि सरकारले ऋण उठाएको छ । साउनमा २० अर्ब रूपैयाँको विकास ऋणपत्र जारी गरेको नेपाल राष्ट्र बैंकले...
ट्याक्सीमा मिटर प्रणाली लागू भएरै छाड्छ : मन्त्री जुग्जाली
गण्डकी । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले पोखरा उपत्यकाभित्र मिटरमा ट्याक्सी नगुडेको पाइएमा कारबाही हुने बताएका छन् ।
पोखरा उद्योग वाणिज्य सङ्घद्वारा आइतबार आयोजित सवारी व्यवस्थापनका चुनौती र समाधान विषयक...
दरबन्दी भएकै ठाउँमा धमाधम कर्मचारी फिर्ता
काठमाडौँ । प्रदेश र स्थानीय तहको दोहोरो सहमतिका आधारमा स्थानीय तहमा सरुवा भएका कर्मचारीलाई स्थानीय तहले दरबन्दी भएकै ठाउँमा धमाधम फिर्ता पठाउन थालेका छन् ।
सरुवा भई जाने र आउने प्रदेश तथा सम्बन्धित स्थानीय तहको...
आजदेखि मौसममा क्रमिक सुधार हुने, यी स्थानमा भने भारी वर्षाको सम्भावना
काठमाडौं । आजदेखि मौसममा क्रमिक सुधार हुँदै जाने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ। न्यूनचापीय क्षेत्रको प्रभाव कमजोर हुँदै गएकाले शनिबारदेखि मौसममा क्रमिक सुधार हुने पूर्वानुमान् गरिएको छ।
अहिले नेपालमा भारतको...
कक्षा १२ उत्तीर्ण अधिकांश विद्यार्थीको रुझान
काठमाडौँ । विद्यार्थी त्यही विषय पढ्छन् जसको बजार छ । विश्व नै बजारमुखी बन्दै गएको अवस्थामा विद्यार्थीले बजारमा बिक्न सक्ने विषय अध्ययनमा रुचि राख्छन् ।
पछिल्लो एक दशकमा कक्षा १२ उत्तीर्ण अधिकांश विद्यार्थीको उच्च शिक्षा...
मलेसियामा रहेका सुदूरपश्चिमेली नेपालीहरुले मौलिक चार्ड गौरा पर्व मनाउँदै
मलेसिया।रोजगारीको लागी मलेसियामा रहेका सुदूरपश्चिमेली नेपाली हरुले मौलिक चार्ड गौरा पर्व धुमधामका साथ मनाउने भएका छन् । बिगत वर्षदेखि निरन्तर रुपमा मनाउँदै आएको सुदूरपश्चिमेली नेपाली समाज मलेसियाले यसवर्ष पनि गौरा पर्व धुमधामका साथ आयोजना...
धरानमा सयौं थुंगा फुलका हामी एउटै माला नेपाली भन्ने भावनालाई आत्मसाथ गरौं – हर्क...
काठमाडौं । धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई सम्पाङले धरानमा सयौं थुंगा फुलका हामी एउटै माला नेपाली भन्ने भावनालाई आत्मसाथ गर्न आग्रह गरेका छन् । पछिल्लो विवाद बारे ध्यानमा राख्दै उनले सबै जाति समुदाय सयंमित...
बैतडीमा नागरिकता बनाउने कम, राहदानी बनाउने धेरै
बैतडी । बैतडीमा नेपाली नागरिकताको प्रमाणपत्र बनाउनेको सङ्ख्या घटेको छ भने राहदानी बनाउनेको सङ्ख्या बढेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क हेर्दा नागरिकता बनाउनेको सङ्ख्या घटेको र राहदानी बनाउनेको सङ्ख्या बढ्दै गएको हो...
पढ्दै कमाउँदै विद्यार्थी
मध्यविन्दु । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को सूर्यज्योति मावि हुप्सेकोट गाउँपालिका–१ जुकेपानीमा कक्षा ९ मा अध्ययन गर्ने सरुखा तामाङ हिजोआज विद्यालयमा पढ्नेमात्र होइन, सिलाइकटाइ तालिम पनि सिक्ने गर्छिन् ।
विद्यालयमा हरेक दिन बिहान ६ः०० देखि ७ः३० बजेसम्म सिलाइकटाइसम्बन्धी...
नेपाली कामदार लैजाने लेबनानको प्रस्ताव
काठमाडौँ । लेबनानले नेपाली कामदार लैजाने प्रस्ताव गरेको छ । आफ्नो मुलुकमा थुप्रै क्षेत्रमा रोजगारीको लागि अवसरहरू रहेको भन्दै नेपाली कामदार लैजाने प्रस्ताव गरेको हो ।
लेबनानका अवैतनिक महावाणिज्यदूत एलचेख मोहम्मद गोजाएलले श्रम, रोजगार तथा...











