विश्वविद्यालयलाई आविष्कार र अनुसन्धान केन्द्रका रुपमा विकास गर्न जरुरी छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयलाई आविष्कार र अनुसन्धान केन्द्रका रुपमा विकास गर्न जरुरी रहेको बताएका छन । नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनको प्रथम राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्नुहुँदै उनले अनुसन्धानमा आधारित मौलिक...

राष्ट्रिय मावि सिलिङ्गेमा कक्षा ११ संचालन हुने

राक्सिराङ । मकवानपुर जिल्ला राक्सिराङ गाउँपालिका वडा नं. ६ स्थित रहेको श्री राष्ट्रिय माध्यमिक विद्यालय सिलिङ्गेले यस बर्षबाट कक्षा ११ संचालनको लागी राक्सिराङ गाउँपालिकाबाट अनुमति पाएको छ। २०२२ सालमा स्थापना भएको यस विद्यालयले यो बर्ष...

दुवै खुट्टा गुमाएका हरि बुढामगर सगरमाथाको चुचुरोमा

काठमाडौँ । पूर्व ब्रिटिस गोर्खा सैनिक हरि बुढामगरले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । वसन्त ऋतुको जारी आरोहणमा बुढामगरले यही जेठ ५ गते दिउँसो ३ बजे सगरमाथाको चुचुरोमा पुगेका हुन् । यससँगै पूर्वगोर्खा...

राज्याभिषेकमा सहभागी हुन मन्त्री साउद लण्डनमा

लण्डनमा । परराष्ट्रमन्त्री एनपी साउद बेलायतका राजा चाल्र्स तृतीयको राज्याभिषेकमा सहभागी हुन बिहीबार लण्डन आइपुगेका छन् । मन्त्री साउदलाई विदेश, राष्ट्रमण्डल तथा विकास मामिला मन्त्रालयका सचिवका विशेष प्रतिनिधि, बेलायतस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, दूतावासका अधिकारीलगायतले...

एसीसी प्रिमियर कप फाईनल खेल सुरु : नेपालले टस जितेर यूएईविरुद्ध फिल्डिङ रोज्यो

विपेन उलङगे,काठमाडौं । एसीसी प्रिमियर कपको फाइनल खेल सुरू भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलका लागि नेपालले यूएईविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ। जारी खेलका लागि कप्तान रोहित पौडेलले नेपालका लागि फिल्डिङ...

गायिका पूजा तामाङको नयाँ म्युजिक भिडियो ‘पाल्मो’ सार्वजनिक

अमिर लोप्चन काठमाडौ । गायिका पूजा तामाङको नयाँ म्युजिक भिडियो ‘पाल्मो’ सार्वजनिक भएको छ । तामाङ सेलो गित संगितमा आफ्नो छुट्टै छाप छोड्न सफल गायिका पुजा तामाङको नयाँ गित पाल्मो सार्वजनिक भएको हो। सुशिल तामाङको शब्द...

फिजिटल स्पोर्ट्स टुर्नामेन्टमा नेपालको सहभागिता हुने

काठमाडौँ । रुसको कजानमा आगामी वर्ष हुने ‘फिजिटल स्पोर्ट्स टुर्नामेन्ट–२०२४’ का लागि यसै वर्षको जुनमा छनोट प्रतियोगिता हुने भएको छ । फिजिटल स्पोर्ट्स प्रतियोगिता–२०२४ अन्तर्गत नेपालको सर्वाधिक टिमको सहभागिताको अपेक्षा भएको रसियन एम्बेस्सीले बताएको छ...

पर्यटकको रोजाइमा जलविरे झरना

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–६ जलविरेमा अवस्थित जलविरे लामो झरनामा पछिल्लो समय पर्यटकीय गतिविधि बढ्दै गएको छ । यहाँ आन्तरिक पर्यटकको चहलपहल ह्वात्तै बढेको छ । मुख्यतया गर्मी याममा झरनामा आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको...

‘फ्री भिसा – टिकट’ नीति कार्यान्वयनमा चुनौती

काठमाडौं । सरकारले मलेसियासहित खाडीका देशमा रोजगारीमा जाने नेपालीका लागि निःशुल्क भिसा र टिकटको व्यवस्था लागू गरेको करिब सात वर्ष भइसकेको छ तर उक्त व्यवस्था अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । निःशुल्क भिसा र टिकट...

मलेसियामा गोर्खाली १० किलोमिटर दौड प्रतियोगिता सम्पन्न, सन्तकुमार प्रथम

विपेन पुन, काठमाडौं । नेपाली नयाँ बर्ष २०८० को पावन अवसरमा आशिर्वाद फाउण्डेश मलेसियाको आयोजना तथा नेपाली दुतावास मलेसिया र गैरआवासीय नेपाली संघ मलेसियाको सहकार्यमा २०८० बैशाख ३ गते ( सन. २०२३ अप्रिल १६)...