नागरिकता विधेयक आजै पारित गर्ने तयारी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता गरेको नेपाल नागरिकता ऐन संशोधन विधेयक बिहीबार नै पारित हुने भएको छ। सत्ता गठबन्धनको निर्णयअनुसार गृहमन्त्री बालकृष्ण खाणको आग्रहमा संसद्ले विधेयक पारित तयारी गरेको हो। विधेयक...
दार्चुला जीप दुर्घटना: श्रीमान, श्रीमतीसहित पाँच जनाको निधन
समीर मल्ल
काठमाडौं । दार्चुलाको गोकुलेश्वरबाट सदरमुकाम खलंगा आउँदै गरेको जीप शैल्यशिखर नगरपालिका वडा नम्बर ६ उल्लानीमा दुर्घटना भएको छ। जीप दुर्घटनामा जीपमा सवार पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ।
गोकुलेश्वरबाट दार्चुला जादै गरेको से १...
बाढीपहिरोबाट जनधनको क्षति बेहोरेको बिष्टको परिवारलाई सुदूरपश्चिमेली समाज भारतको सहयोग
दिनेश खड्का'खप्तडी'
अछाम। तुर्माखाद गाउँपालिका -२ मा केहि महिना अगाडि आएको बाडि-पहिरोबाट जनधनको क्षति का अमर बहादुर बिष्टको परिवारलाई सुदूरपश्चिमेली नेपाली समाज भारतले नेपाली रु ५२ हजार ४ सय १६ रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको...
वाइसिएल राष्ट्रिय भेला: नेतृत्वमा श्रीपाली चयन हुँदै
काठमाडौं । नेकपा माओवादी केन्द्र निकट नेपाल योङ कम्युनिस्ट लिग (वाइसिएल) दोस्रो राष्ट्रिय भेलाको सम्पूर्ण तयारी पुरा भएको छ । शुक्रबार काठमाडौंको राष्ट्रियसभा गृहमा हुने राष्ट्रिय भेलाबाट नयाँ नीति र नेतृत्व चयन गर्दै सम्पूर्ण...
आजबाट ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोला प्रतिबन्ध
काठ। सरकारले आजबाट ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोलाको उत्पादन, आयात, बिक्रीवितरण र प्रयोगमा रोक लगाएको छ ।
वन तथा वातावरण मन्त्रालय र वन विभागले ४० माइक्रोनभन्दा पातलो प्लास्टिक प्रतिबन्ध गर्ने नियमलाई आजबाट कडाइका साथ लागु...
पीएनसीसीद्धारा मलेसियाको रावाङमा एकदिने हेल्थ डेस्क सम्पन्न
मलेसिया । अगष्ट १४ आईतबारका दिन प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी) द्वारा मलेसियाको रावाङमा एकदिने हेल्थ डेस्क सम्पन्न गरिएको छ । उक्त हेल्थ डेस्क वैदेशिक रोजगारीमा मलेसिया रहेका नेपालीहरुको स्वस्थ्य जाँच तथा परामर्शको कार्यक्रम...
आदिवासीजनजाति महासंघ मलेसियाको ५ ओैं महाधिवेशन अगस्ट २१मा हुने
मलेसिया । नेपाल आदिवासीजनजाति महासंघ मलेसियाको ५ ओैं महाधिवेशन आउदो अगस्ट २१ आईतवार हुने भएको छ । महासंघले यसअघि परेको २८ ओै विश्व आदिवासी दिवस समय अभावले मनाउन नपाएको भन्दै सो अवसरमा उक्त दिवससमेत...
राप्ती अस्पतालबाट झण्डै तीन हजारले लिए प्रसूति सेवा
दाङ । तुलसीपुर उपमहानगरपालिका–६ की १८ वर्षीया सीता चौधरी गत शनिबार तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रसूतिका लागि भर्ना भइन् । झण्डै १० घण्टासम्म प्रसव पीडा (बेथा) भयो, सामान्य तरिकाले प्रसूति गराउन धेरै कोशिश ग-यौँ,...
सरकारी सेवामा समावेशीकरण गर्न जनजातिको माग, भरतपुर अस्पताललाई ध्यानाकर्षण
भरतपुर । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जिल्ला समन्वय समिति चितवनले सरकारी क्षेत्रमा समावेशीकरण गर्नुपर्ने भन्दै आइतबार भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्राडा कृष्णप्रसाद पौडेललाई ध्यानाकर्षणपत्र बुझाएको छ।
नेपालका जुनसुकै क्षेत्रबाट आएको भए पनि सरकारी सेवामा...
डोकामा बिरामी, ‘कोमा’मा एम्बुलेन्स
काठमाडौँ । कर्णालीबाट बालुवा बोकेर गमगढीतर्फ लागेको ट्याक्टर गत आइतबार मुगुको छायानाथ रारा नगरपालिका(१३ रुंगामा दुर्घटना भयो। दुर्घटनामा परी ३६ वर्षका लोकेन्द्र लावडको घटनास्थलमै मृत्यु भयो भने पाँचजना गम्भीर घाइते भए।
सदरमुकाममा जिल्ला अस्पताल र...











