“दाजुभाइको माया”कविता: दिक्षान्स खड्का
बाहिरबाट हेर्दा लाग्छ,
दाजुभाइ धेरै बोल्दैनन्।
न त हरेक दिन
माया शब्दमै पोख्छन्।
तर समयले कठिन परीक्षा लिँदा,
सबैभन्दा पहिले
भाइका लागि दाजु,
र दाजुका लागि भाइ
ढाल बनेर उभिन्छ।
एउटै आमाको काख,
एउटै बाबुको सपना,
एउटै आँगनको धुलो,
एउटै बालापनका हाँसो—
यिनै सम्झनाले
दाजुभाइको सम्बन्धलाई
जीवनभर अटुट बनाइराख्छ।
उमेर...
विदेशी आवासिय अनुमति लिएका ४ कर्मचारी सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस
काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका ४ कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ।
मन्त्रालयले सूचना जारी गर्दै बिदा समाप्त भएपछि आफ्नो...
सिन्दुरको महत्त्व: कवि दिक्षान्स खड्का
यो सिन्दुर केवल रातो रेखा होइन,
यो संस्कारको सम्मान हो,
आस्थाको उज्यालो हो,
र सम्बन्धले बोकेको जिम्मेवारीको पहिचान हो।
नारीको निधारमा सजिँदा
यसले केवल सौन्दर्य बोल्दैन,
यसले प्रेम, विश्वास
र जीवनभरको साथको कथा खोल्दछ।
तर याद रहोस्—
सिन्दुरले नारीलाई ठूलो बनाउँदैन,
नारीको साहस, स्वाभिमान...
जेठ महिनाको ‘बेस्ट पुलिस अफ द मन्थ’ बाट प्रहरी निरीक्षक धर्मराज खत्री सम्मानित
मकवानपुर जिल्लामा शान्ति सुरक्षा कायम गर्न सक्रिय भूमिका निर्वाह गर्दै आएका प्रहरी निरीक्षक धर्मराज खत्री जेठ महिनाको ‘बेस्ट पुलिस अफ द मन्थ´ पुरस्कारबाट सम्मानित भएका छन्। हाल वडा प्रहरी कार्यालय सानोपोखराको इन्चार्जको जिम्मेवारी सम्हालिरहेका...
३९औँ अन्तर्राष्ट्रिय लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्ध दिवस : सियन पुनर्स्थापना केन्द्रमा सचेतना...
हेटौंडा । ३९औँ अन्तर्राष्ट्रिय लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्ध दिवसको अवसरमा मकवानपुरस्थित सियन पुनर्स्थापना केन्द्रमा विविध सचेतनामूलक कार्यक्रमका साथ अभियान सुरु गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर...
राइड सेयरिङ सेवाको विस्तारसँगै हेटौँडामा सहज बन्दै यातायात
हेटौँडा । पछिल्लो समय राइड सेयरिङ कम्पनीहरूले बागमती प्रदेशको राजधानी हेटौँडामा पनि आफ्नो सेवा विस्तार गरेका छन्। यससँगै सर्वसाधारणले मोबाइल एपमार्फत सहज रूपमा सवारी सेवा लिन सक्ने भएका छन्।
हाल हेटौँडामा इनड्राइभ (inDrive), पठाओ (Pathao),...
हेटौँडामा उबर सेवा सुरु, यातायात क्षेत्रमा नयाँ विकल्प थपियो
हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौडामा अब डिजिटल राइड सेयरिङ सेवा उबर औपचारिक रूपमा सुरु भएको छ। यससँगै यहाँका सर्वसाधारणले सहज, सुरक्षित र प्रविधिमैत्री यातायात सेवाको नयाँ विकल्प पाएका छन्।
उबरले नेपालमा आफ्नो सेवा विस्तार...
रास्वपा प्रवास समिति मलेसियाको दोस्रो अधिवेशन जुन १ मा,अधिवेशन भव्य र सभ्य बनाउन संयोजक...
क्वालालम्पुर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रवास नेपाली सम्पर्क विभाग, मलेसियाद्वारा आगामी जुन १ तारिखमा आयोजना हुन गइरहेको दोस्रो ऐतिहासिक अधिवेशनलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न मलेसिया संयोजक नेत्र केसीसहित सम्पूर्ण टोली सक्रिय...
अपराध नियन्त्रणमा मकवानपुर प्रहरीको सक्रियता : तस्कर र अवैध समूह दबाबमा
हेटौंडा । मकवानपुर जिल्लामा पछिल्लो समय लागूऔषध, तस्करी, अवैध मदिरा कारोबार तथा विभिन्न गैरकानुनी गतिविधिविरुद्ध प्रहरीले कडाइ बढाएपछि आपराधिक समूहहरू दबाबमा परेको चर्चा व्यापक बनेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी)...
नेपाल बन्यो संसारमै सबैभन्दा धेरै सार्वजानिक बिदा हुने देश
बर्षभरीमा ३५ दिनको सार्वजानिक बिदा दिएसँगै नेपाल संसारकै सबैभन्दा बढि सार्वजानिक बिदा दिने देश बनेको छ ।
स्टार्सइन्साइडर नामक एक सस्थाले सार्वजानिक गरेको बिबरण अनुसार नेपाल सबैभन्दा बढि बिदा हुने देश बनेको छ ।
बर्ष भरीमा...











